कोरोना भाइरसको उत्पत्ति स्थान पत्ता लगाउन नयाँ कार्यदल गठन
डब्ल्यूएचओले ‘साइन्टिफिक एड्भाइजरी ग्रुप अन ओरिजिन्स अफ नोबल प्याथोजिन्स’को लागि २६ जना विज्ञको नाम तय गरेको छ।
डब्ल्यूएचओले ‘साइन्टिफिक एड्भाइजरी ग्रुप अन ओरिजिन्स अफ नोबल प्याथोजिन्स’को लागि २६ जना विज्ञको नाम तय गरेको छ।
वीरगञ्जस्थित सुख्खा बन्दरगाह भन्सार कार्यालयका अनुसार विशेष गरी रेलमार्गको बाटोहुँदै भारतलगायत विभिन्न मुलुकबाट चाडपर्व लक्षित गरी चारपाङ्ग्रे सवारीसाधनको आयात बढेको पाइएको छ।
प्रतिवेदनअनुसार दुवै डोज खोप लगाएकाहरूमा एन्टिबडी ८२ प्रतिशत छ भने पहिलो डोज लगाएकाहरूमा ५५ प्रतिशतमा एन्टिबडी पाइएको छ।
काठमाडौँ महानगरपालिकाले १८ वर्षमथिका सबै नागरिकलाई आजदेखि दसैँलक्षित कोभिड–१९ विरुद्धको खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ।
आइभिआईको नेतृत्वमा नेपालमा सनोफी र जिएसकेको तेस्रो चरणको कोभिड–१९ खोप उम्मेदवारको प्रभावकारिता परीक्षणका लागि नामांकन सुरु भएको छ।
दोस्रो लहरकाे संक्रमण सुरु भएदेखि नै भरिभराउ हुँदै आएको अस्पताल आइतबारदेखि खाली भएको अस्पतालका फोकल पर्सन तेजबहादुर पोखरेलले बताए।
मोल्नुपिरभिर नामक सो खाने चक्कीको अन्तरिम क्लिनिकल परीक्षण परिणाम अन्त्यन्न सकारात्मक रहेको उत्पादक कम्पनी मर्कले जनाएको छ।
ठमेल क्षेत्रका झन्डै १० हजार व्यवसायी र तिनमा निर्भर झन्डै १२ लाख मानिसको रोजगारीमा परेको संकट अब केही टर्ने झल्को देखिएको छ। हालसम्म नेपालमा १ सय ४२ वटा तारे होटल रहेका छन्। जसमा डिलक्स, पाँचतारे १५, चारतारे १७, तीनतारे ३३, दुईतारे ४२ र एकतारे ३४ वटा रहेका छन्।
गण्डकी प्रदेशका दुई हिमाली जिल्ला मनाङ र मुस्ताङ कोभिड संक्रमितको संख्या शून्यमा झरेसँगै ग्रीनजोन फर्केका छन । प्रदेशमा सबैभन्दा बढी संक्रमित भएको जिल्ला कास्की छ । कास्कीमा कोभिड १९ का विरामीको संख्यामा आशातित घट्न नसक्दा रेडजोनमै रहेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ
‘नेकपा एमालेको असोज १५ देखि १७ गतेसम्म हुने विधान महाधिवेशनबारे स्थानीय प्रशासनलाई जानकारी गराइएको छ,’ उनले भने, ‘न्यूनतम उपस्थितिमा जनस्वास्थ्य मापदण्डको पालना गरेर महाधिवेशन गर्न भनेका छौं।’
घर बाहिर मानिसहरु जम्मा हुन नपाउने, भिडभाड गर्न नपाउने, सभा जुलुस गर्न नपाउने, जात्रा महोत्सव र भोजमा प्रतिवन्ध लगाएको छ।
विश्वव्यापी कोभिड १९ को कारण धरानको पर्यटन उद्योगमा ५५ प्रतिशतले ह्रास आएको एक अध्ययनले देखाएको छ।
गएको सातादिनयता १ जना, २ वा शून्य संक्रमण देखिदै आएको र दिनदिनै कम हुँदै गएको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ।
सीमानाका नखुल्दा नेपाल र भारतका सुरक्षाकर्मीले आवत–जावतमा कडाइ गरिरहेका छन्। इलाका प्रहरी कार्यालय जमुनाहा बाँकेले पनि सीमानाका खोल्ने विषयमा माथिबाट कुनै निर्देशन नआएको बताएको छ।
सरकारले यही असोज मसान्तभित्र ३३ प्रतिशत जनसङ्ख्यालाई कोरोना भाइरसविरुद्धको खोप लगाउने लक्ष्य राखेको छ।