९ आश्विन २०८१ बुधबार
image/svg+xml

मिथिला माध्यमिकी परिक्रमाका यात्रीले आज कञ्चनवनमा होली खेल्ने

महोत्तरीको भङ्गहा नगरपालिका–९ स्थित कञ्चनवन पुग्ने परिक्रमाका सहभागी श्रद्धालु भक्तजनहरूलाई भव्य स्वागत गरिने र होली खेलिने छ।

तल्लो तहका जनताको उत्थान नै सरकारको कर्तव्य: राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले दलित, उत्पीडित, जनजाति, महिला, आदिवासीलगायत तल्लो तहका जनताको उत्थान नै वर्तमान व्यवस्थाको उद्देश्य भएकाले त्यसलाई प्राथमिकतामा राखेर काम गर्नु सरकारको कर्तव्य भएको बताएका छन्।

गत वर्षको सङ्कल्प पूरा गर्न नयाँ समीकरण: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले गत वर्षको सङ्कल्प पूरा गर्न नयाँ समीकरण बनाएको बताएका छन्।

अन्तर नगर महिला कबड्डी प्रतियोगिताको फाइनल आज : बुटवल उपमहानगरपालिका र मैलौली नगरपालिकाबीच प्रतिस्पर्धा हुँदै

अन्तर नगर महिला कबड्डी प्रतियोगिता अहिले ८ बजेदेखि सुरु हुँदै छ।

आगोले जलेर बाबु–छोरी घाइते

कालिकोटको खाँडाचक्र नगरपालिका- ५ दाम्रीको नवदुर्गा सामुदायिक वनमा आगलागी हुँदा एकै परिवारका बाबु–छोरी घाइते भएका छन्।

वडा कार्यालयले खेलाडीहरूलाई दिएको खुसी

वर्षौंदेखि जीर्ण अवस्थामा रहेको विरगन्जको ठाकुरराम कलेजको खेलकुद मैदानमा अहिले खेलाडीहरू विभिन्न खेल खेल्दै गरेको देख्न सकिन्छ।

शिक्षाको पहुँचमा छैनन् अपांगता बालबालिका

शुभकालिका गाउँपालिका— ५ की मिमकोसा घर्तीकी १२ वर्षीया छोरी अपांगता छिन्। शारीरिक अपांगता भएकी छोरीको पढ्ने इच्छा अधिक छ, तर उनी स्तरीय शिक्षा नहुँदा स्कुल जान सकेकी छैनन्।

कामपाले थाल्यो प्राचीन नाम पुनरुत्थान कार्य

काठमाडौ महानगरपालिकाले आफ्नो मातहतमा रहेका स्थानका प्राचीन नाम पुनरुत्थान गरेर प्रचलनमा ल्याउने प्रक्रिया थालेको छ।

सुन्दरहैंचाबाट लागुऔषधसहित चारजना पक्राउ

मोरङको सुन्दरहरैंचा नगर क्षेत्रभित्रबाट एक महिला र तीन पुरुष गरी चारजनालाई लागुऔषधसहित प्रहरीले पक्राउ गरेको छ।

गलेश्वरमा फुटपाथसहितको सडक निर्माण

सडक र पैदलमार्ग निर्माण भएपछि स्थानीयवासीका साथै गलेश्वरमा आउने भक्तजनलाई कालीगण्डकी नदीमा पुगेर स्नान गर्न सहज भएको छ।

घाँस काट्न गएकी महिलाको भिरबाट लडेर मृत्यु

जिल्लाको बडिमालिका नगरपालिकामा बुधबार बिहान गाउँनजिकैको जंगलमा घाँस काट्न गएकी एक महिलाको भिरबाट लडेर मृत्यु भएको छ

बागलुङमा चौतारी संरक्षण अभियान

पछिल्लो समय वरपीपलका चौतारी मासिँदै आएका छन्। परम्परागत तरिकाले निर्माण गरिएका उक्त सम्पदा मासिन थालेपछि बागलुङमा संरक्षण गर्न थालिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्