९ असार २०८१ आइतबार
image/svg+xml

धादिङमा निषेधाज्ञा खुकुलो बनाइँदै असार ३१ सम्म थप

धादिङ जिल्लामा निषेधाज्ञा थप खुकुलो बनाइदै असार ३१ गतेसम्मका लागि थप गरिएको छ ।

ताप्लेजुङमा असार ३१ सम्म निषेधाज्ञा थपियाे

साविककै सर्त र मापदण्डमा ताप्लेजुङमा निषेधाज्ञाको अवधि असार ३१ सम्मलाई थप भएको छ।

मोरङमा सार्वजनिक यातायात सञ्चालन हुने

मोरङमा निषेधाज्ञा एक साताका लागि थप गरिएको छ। जिल्ला प्रशासन कार्यालय मोरङले केही खुकुलो पार्दै निषेधाज्ञाको समयावधि थप एक साता थपेको हो।

उपत्यकाको निषेधाज्ञा थप खुकुलो, यातायातमा जोर बिजोर हटाइयो

थप खुकुलो बनाउँदै काठमाडौँ उपत्यकामा यही ३१ गतेसम्मका लागि निषेधाज्ञा लम्ब्याइएको छ।

खुकुलो निषेधाज्ञाले संक्रमण बढ्ने जोखिम

पर्याप्त कन्ट्याक्ट ट्रेसिङ र परीक्षणको अभावमा संक्रमण भित्रभित्रै गुम्सिएर रहेकाले लकडाउन खुकुलो बनाउँदा महामारी झनै फैलिन सक्ने चिन्ता स्वास्थ्यविद्ले व्यक्त गरेका छन्।

बैतडीमा निषेधाज्ञा खुकुलो

पछिल्लो पटक थपिएको निषेधाज्ञाको अवधि असार १५ गते राती १२ बजे सकिदैछ। असार १६ गतेदेखि जिल्लाभित्र सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिने निर्णय भएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए।

रसुवामा थप ७ दिन निषेधाज्ञा

रसुवामा थप ७ निषेधाज्ञा जारी हुने भएको छ । जिल्लामा कोभिड–१९ को बिरामी दैनिक रूपमा बढ्दै गएकाले निषेधाज्ञालाई आगामी ७ दिनसम्मका लागि निरन्तरता दिने निर्णय गरिएको हो ।

उदयपुरमा कोभिडः चौदण्डीगढीमा निषेधाज्ञा थप कडाई

अन्य ठाउँमा कोभिड संक्रमण घट्दै जाँदा चौदण्डीगढीमा बढ्दै गएपछि जारी निषेधाज्ञालाई कडाई गरिएको छ। केहीदिनयता नगरपालिकाका विभिन्न वडाका वस्तीतर्फ संक्रमण बढ्दै गएको पाइएपछि निषेधाज्ञा कडाई गरिएको हो।

निषेधाज्ञा थप गर्नेबारे सहमति, सार्वजनिक गाडी सञ्चालनबारेको निर्णय भोलि १० बजे हुने

‘निषेधाज्ञा एक हप्ता थप गर्ने विषयमा एकमत भएका छौं, मोडालिटीसहित निर्णय हामी भोलि गर्छौं’ उनले भने, ‘भोलि साढे ८ बजे बैठक बसेर १० बजे निर्णय सार्वजनिक गर्ने गरी आजको बैठक सकिएको छ।’

गोरखामा केही खुकुलो गरी एक साता थपियो निषेधाज्ञा

दैनिक उपभोग्य खाद्यान्न, फलफूल, दूध, माछा, मासुलगायत अत्यावश्यक पसलहरु बिहान ५ देखि ११ बजेसम्म खुल्नेछन् भने यसअघि बन्द रहेका स्टेशनरी, फेन्सी, फर्निचर, मोवाईल, इलेक्ट्रोनिक्स, सुनचाँदी, लगायतका पसल बिहान १० देखि दिउँसो २ बजेसम्म खुल्न पाउनेछन्।

निषेधाज्ञा खुकुलो भएसँगै प्रहरीमा उजुरी दिने बढे

निषेधाज्ञाको बेला शून्य जस्तै भएका प्रहरी कार्यालयहरूमा निषेधाज्ञा खुकुलो भएको दुई दिनमै भिडभाड बढेको छ। निषेधाज्ञा कडा भएपछि प्रहरीमा उजुरी दिन नपाएकाहरूले असार ८ गतेदेखि निषेधाज्ञा खुकुलो भएसँगै उजुरी दिन पुगेका हुन्।

यातायात व्यवस्था कार्यालय भोलिदेखि खुल्ने

नयाँ भेरियन्टको कोरोना भाइरसको संक्रमण रोकथामका लागि जारी निषेधाज्ञाका कारण बन्द रहेको यातायात व्यवस्था कार्यालय भोलिदेखि खुल्ने भएको छ।काठमाडौं उपत्यका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञालाई संसोधन गरी निरन्तरता दिएसँगै कार्यालयले पनि भोलिदेखि आफ्ना विविध सेवा सुचारु गर्ने भएको हो।

बागलुङमा निषेधाज्ञा केही खुकुलो

कोरोना सङ्क्रमण रोकथामका लागि जारी निषेधाज्ञा आज मध्यरातपछि सकिँदै छ। सोमाबार बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले यही असार १५ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो।

निषेधाज्ञामा रोकिएको पठाओको सेवा आजदेखि पुनः संचालन

कोरोना कहरका कारण भएको निषेधाज्ञामा रोकिएको पठाओको राइड सेयरिङ सेवा सरकारले सवारीमा जोर बिजोर प्रणाली लागू गरे सँगै आजदेखि पुनः सुचारु भएको छ।

कैलालीमा असार १५ गतेसम्म निषेधाज्ञा थपियाे

कोरानाको दोस्राे लहरको नयाँ भेरियन्टको संक्रमण नियन्त्रण र रोकथाम गर्न जिल्ला प्रशासन कैलालीले असार १५ गते सम्म निषेधाज्ञा थप गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्