२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

कथाकार डीआरको ‘खोक्पा’ लोकार्पण

पेज टर्नरले बजारमा ल्याएको गीतकार तथा आख्यानकार दिनेशकुमार राई (डीआर) को कथासंग्रह ‘खोक्पा’ लोकार्पण भएको छ।

विष्णु क्या. नारायणप्रसाद राईको लाहुरे लोकार्पण

साहित्यिक पत्रकार संघले प्रज्ञाभवनमा क्याप्टेन नारायणप्रसाद राईको संस्मरण कृति ‘लाहुरे’ को लोकार्पण गरेकाे छ।

नेपाल स्रष्टा समाजले गर्‍याे सैंत्तीस वर्षपछि निबन्ध गोष्ठी

नेपाल स्रष्टा समाजले सैंत्तिस वर्षपछि काठमाडौंमा निबन्धको गोष्ठी आयोजना गरेको छ।

गजब हुँदो रहेछ सम्बन्ध कसैले मुटुमै राखिदिन्छन्!

गजब हुँदो रहेछ सम्बन्ध कसैले मुटुमै राखी दिन्छन्,खामभित्र मुटु उपहार पठायो नालीमा फ्याँकिदिन्छन्। यहीं त फरक देखिंदो रहेछ धन र मन बीचमा साथी, मन भएकाहरूले कुरुप अनुहार पनि संगाली दिन्छन्।

प्रहरी नायव महानिरीक्षक रविन्द्र केसीले ल्याए सम्बन्धको दोबाटो

प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले प्रहरी नायव महानिरीक्षक रविन्द्र केसीको ‘सम्बन्धको दोबाटो’ कथासङ्ग्रह एक समारोहको बिच लोकार्पण गरेका छन्।

सरकारले ‘इच्छापत्र’ र ‘लेखोट’हरु जलाइदिन्छु भनेपछि वेलायतमा तनाव

साहित्यकार चाल्र्स डिकेन्स, राजकुमारी डायनालगायतका इच्छापत्र यतिबेला बेलायतको न्याय मन्त्रालयका लागि तनावको विषय बनेका छन्।

माटोको घर

छोरो रविले खुबै मिहिनत गरी बनाएको माटोको घर देखेर सुन्तली मक्ख परिन्। मुहारमा खुसीका फोहरा बर्साउँदै लोग्नेतिर हेरेर भनिन्, ‘हेरिस्यो त हजुर, हाम्रो छोराले कति राम्रो घर बनायो। दुरुस्तै समुद्रको बिचमा ठडाइएको अलौकिक महल जस्तै!’

विश्व कीर्तिमानी डा. डिआर उपाध्यायको थप आठ अनौठा सिर्जना सार्वजनिक

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डिआर उपाध्यायले थप आठ अनौठा सिर्जना सार्वजनिक गरेका छन्।

सग्लो घर संग्रहालय!

सग्लो घर आफैंमा सिंगो एक संग्रहालय बन्छ। बनेको हुन्छ आफैंमा। आफैंसित विमर्श गर्नु पर्दो रहेछ। गरें। एकपटक होइन, बारम्बार, दोहोर्‍याई, तेहर्‍याई। लाग्छ, जीवन एक गतिमान ओहरदोहर।आउँछु, जान्छु। आयो, गयो।

अपरेसन

यो कुरा सुनेको बिरामी जुरुक्क उठेर हिंड्दै भन्न थाल्यो,‘पर्दैन मलाई अपरेसन गर्न। मलाई केही भएको छैन।’

बिपी-नेहरू खटपटको परिणाम ‘पुस १’

२००७ सालदेखि जनक्रान्तिबाट प्राप्त प्रजातन्त्र तथा २०१५ सालको प्रथम निर्वाचनबाट निर्वाचित संसद् र सरकारलाई राजा महेन्द्रले २०१७ पुस १ मा सैनिक ‘कू’ द्वारा प्रजातन्त्र, संसद् तथा सरकारको एकैपल्ट हत्या गरे।

त्रिविको दीक्षान्त-जात्रा!

पुस २ गते त्रिभुवन विश्वविद्यालयको ४९औं दीक्षान्त समारोह थियो। समारोह आयोजना गरिएको थियो दशरथ रंगशालामा।

सम्झना

दुई महिने स्कुल छुट्टी पूरा भयो। भान्जी लिन आमाजू आइन्। आमाजूका लागि गाँउको कोसेली भुटेर खाने मकैभटमास, गुन्द्रुक, सुकेको खुर्सानी, गाईको घिउ, केही सुन्तला गरी बोराभरि बनाएर पनौती बसपार्कसम्म बोकेर पुराउन गइन्।

मरिण महोत्सव-२०८०’ सम्पन्न

मरिण उद्याेग वाणिज्य संघ मरिण शाखाले रचना वाचन तथा भेटघाटका साथ चाैथाे मरिण महोत्सव-२०८०’ सम्पन्न गरेकाे छ। कार्यक्रम मरिण साहित्य समाजका अध्यक्ष बाबुराम श्रेष्ठ यात्रीको समन्वयमा भएको हो।

नेपाल स्रष्टा समाजले मनाउँदै छ सप्ताहव्यापी सत्रौं स्थापना दिवस

नेपाल स्रष्टा समाजले सत्रौं स्थापना दिवस सप्ताहव्यापी रूपमा मनाउने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्