अध्यक्ष नेपालको स्वास्थ्यमा क्रमिक सुधार
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको स्वास्थ्यमा क्रमिक सुधार आएको छ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको स्वास्थ्यमा क्रमिक सुधार आएको छ।
वातावरणीय संकटलाई बुझेर अगाडि नबढ्ने हो भने हामीले सन्ततिलाई सुन्दर संसार हस्तान्तरण गर्न सक्ने छैनौँ। अहिले हामीले यस दिशामा राम्ररी काम गर्न सके विश्वलाई हामीले धाकका साथ सिकाउन र त्यसतर्फ लाग्न प्रेरित पनि गर्न सक्ने छौँ।
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले मुटु रोग, क्यान्सरजस्ता दीर्घ रोगहरुको उपचार निःशुल्क रुपमा गर्ने गरी सरकारी अस्पतालहरुको सुधार गर्न सरकार लागि परेको बताएका छन्।
कूटनीतिक व्यक्तिहरू पोखरामा गएपछि निश्चित रूपमा उनीहरूमार्फत प्रचारप्रसारमा मद्दत पुग्छ। उनीहरूले भ्रमणमा देखेका दृश्यलाई आफ्ना माध्यममार्फत फैलाउनेछन्। यसै पनि नेपालप्रति विश्वको उत्सुकता रहेको छ।
सेप्टेम्बर महिनामा कोरोनाविरुद्धको खोप पहिलो मात्रा ३१.३ प्रतिशत र पूर्ण मात्रा २८.३ प्रतिशतले लगाइसकेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत २४ घन्टाको कोरोना तथ्यांक अद्यावधिक गर्दै ११ हजार ६ सय ७२ पीसीआर परीक्षण गर्दा ९०४ जना र २ हजार ३३१ एन्टिजेन परीक्षण गर्दा २५४ गरी १ हजार १५८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको जनाएको छ।
जिल्लामा अझै पनि ३५ वर्ष माथिकाले खोप लगाउन छुटेको २९ हजारभन्दा बढी रहेको र कोरोना सङ्क्रमित सुरक्षित नबसेर लापर्वाही गरी जताततै हिँड्दा जोखिम बढेको कार्यालय प्रमुख मिजारले बताए।
रोल्पामा अधिकार सहितको बजेट सक्ने स्थानिय सरकाहरु मानसिक स्वास्थ्यका विषयमा कहिल्यै छलफल समेत गर्ने गर्दैनन्। बिकास भनेको सडक हो भन्ने बुझेका जनप्रतिनिधिहरु स्वास्थ्यका बिषयमा चासो राख्ने गर्दैनन्।
कपिलवस्तुको शुद्धोधन गाउँपालिकामा एकै साथ ४ वटा स्वास्थ्य चौकीमा एम्बुलेन्स हस्तान्तरण गरिएको छ।
स्थानीय सीप, प्रविधि, प्रथा र परम्परालाई अन्धविश्वासको बिल्ला भिराएर आधुनिकताका नाममा अंग्रेजी शिक्षा ग्रहण गर्ने नयाँ पुस्ता नेपालका लागि भन्दा विदेशीका लागि प्रयोग हुने जनशक्ति बन्न पुगे।
मन्त्रालयका अनुसार सो अवधिमा १० हजार ५७९ जनाको नमूना परीक्षण गरिएको थियो। परीक्षणमध्ये ७ हजार ५० को पीसीआर र ३ हजार ५२९ जनाको एन्टीजेन परीक्षण गरिएको थियो।
पार्टीका क्रियाशील सदस्यता विवाद टुङ्गिन बाँकी १३ जिल्लामा भने अझै वडा अधिवेशन प्रारम्भ हुन सकेको छैन। कांग्रेसको केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म तय गरिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कूल १५ हजार ६९० जनाको नमूना परीक्षण गर्दा सोको संख्यामा संक्रमित थपिएका हुन्।
प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालले कोभिड–१९ सँग जुध्नका लागि स्वास्थ्य पूर्वाधार, अक्सिजन र अन्य अत्यावश्यक स्वास्थ्य सामग्री आपूर्तिलाई उच्च प्राथमिकतामा राखेको बताएका छन्।
बुढ्यौली उमेरका करिब ४० प्रतिशत मानिसमा अल्जाइमर अर्थात् बिर्सिने रोग लाग्छ। यो रोगको समयमै उपचार गरे निको हुने चिकित्सकहरू बताउँछन्। विश्व अल्जाइमर दिवसका अवसरमा उनीहरूले यस्तो सुझाएका हुन्।