८ वैशाख २०८१ शनिबार
स्वास्थ्य

१ हजार ४७६ नयाँ संक्रमित, ९ को मृत्यु

शुक्रबार नेपालमा १ हजार ४७६ जना कोरोनाका नयाँ संक्रमित भेटिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कूल १५ हजार ६९० जनाको नमूना परीक्षण गर्दा सोको संख्यामा संक्रमित थपिएका हुन्।

मन्त्रालयले गत २४ घन्टाको तथ्यांक अद्यावधिक गर्दै सो अवधिमा ९ जनाको मृत्यु भएको पनि जनाएको छ। मन्त्रालयका अनुसार सो अवधिमा १ हजार ५५० जना संक्रमणमुक्त भएका छन्। नेपालमा हाल २० हजार २८७ जना कोरोनाका सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

प्रकाशित: ८ आश्विन २०७८ ११:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App