११ मंसिर २०८१ मंगलबार
image/svg+xml

वीपी प्रतिष्ठानमा पदाधिकारीबाटै राजिनामा दिन दबाब

दुई महिनादेखि बन्धक रहेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई निकास दिन चारै जना पदाधिकारीहरुले राजिनामा दिनुपर्ने दबाब बढ्दै गएको छ।

थपिए २ हजार ६२४ नयाँ संक्रमित, २० को निधन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टाको कोरोना तथ्यांक अद्यावधिक गर्दै सोको संख्यामा संक्रमित थपिएको जनाएको हो।

थप ३९१५ मा कोरोना संक्रमण, २७ को मृत्यु

पछिल्लो २४ घन्टामा नेपालमा ३ हजार ९ सय १५ जना कोरोना भाइरस संक्रमणका बिरामी थपिएका छन्।

स्वास्थ्य मापदण्ड पालना गर्दै पूजा

नागपोखरीमा बिहान नित्य पूजा आराधनाका लागि पोखरी खोलिएको थियो। नित्य पूजा सकिएपछि कोरोना जोखिमका कारण पोखरी बन्द गरिएको नक्साल युवा क्लबका सदस्य रोशन श्रेष्ठले जानकारी दिए। कोरोना जोखिम हुनुअघि श्रावण शुक्ल चौथीदेखि षष्ठीसम्म तीन दिन मेला लाग्ने गरेकामा कोरोनाबाट बच्न बिहान नित्य पूजा गरेर बन्द गरिएको हो।

पाकिस्तानद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

पाकिस्तानले झन्डै दुई करोड रूपैयाँबराबरका स्वास्थ्य सामग्री सहयोग गरेको हो। उक्त सहयोग सार्क सदस्य मुलुकका तर्फबाट कोभिड–१९ आपतकालीन सहायता कार्यक्रमअन्तर्गत रहेको पाकिस्तानले जनाएको छ।

शैक्षिक क्रियाकलापका लागि किशोर किशोरी लक्षित खोप ल्याउने तयारी: राज्यमन्त्री श्रेष्ठ

उनले भने, ‘लामो समयदेखि बन्दप्राय रहेका पठन पाठन लगायत शैक्षिक क्रियाकलापको निरन्तरको लागि विद्यार्थीहरुलाई खोप उपलब्ध गराउने तयारी छ यसको लागि किशोर किशोरी लक्षित खोप ल्याउने गृहकार्य अगाडी बढाइएको सम्मानीत सदनलाई जानकारी गराउन चाहान्छु।’

खोप लगाए पनि हुन्छ संक्रमण

चिकित्सकका अनुसार दुवै डोज लगाए पनि कतिपयको शरीरमा एन्टिबडी नबनेको हुन सक्छ। त्यस्तो अवस्थामा कोरोना संक्रमण भई जटिल समस्या आउन सक्छ।

विश्वको नजर ओलम्पिक पछि कतार विश्वकपतर्फ

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) का अधिकारीहरूले टोकियो ओलम्पिक २०२० जस्तै सन् २०२२ को बेइजिङ विन्टर ओलम्पिक पनि बन्द रंगशालमा आयोजना गर्न सुझाव दिइसकेका छन्। त्यसैले कतार विश्वकप २०२२ कोभिड–१९ महामारीपछि पूर्ण क्षमताको दर्शकसहित आयोजना गरिने पहिलो प्रमुख प्रतियोगिता बन्न सक्नेछ।

मानसिक स्वास्थ्यमा ध्यान नपुग्दा समस्या

दैनिक अस्पतालको दैलोमा आउने दर्जनौं बिरामीलाई यतिबेला मनोविमर्श सेवाको आवस्यकता छ तर यहाँका अस्पताल तथा अन्य कुनै पनि सेवाप्रवाह गर्ने सरकारी संरचनामा एक जना पनि मनोविमर्शकर्ता छैनन्।

वीपीको सिनेट बैठक बोलाउन प्रतिष्ठानमा पत्राचार

आन्दोलनरत संयुक्त संघर्ष समितिका संयोजक डा.एस.पी.रिमाल भने मन्त्रालयले उपकुलपतिलाई सिनेट बैठक बोलाउन पत्राचार गर्नु नै आफूहरुसँगको सहमति विपरीत र कानुनी प्रक्रिया विपरीत भएको बताउँछन्।

मानसिक स्वास्थ्यः नजर नपुगेको समस्या

पछिल्लो समय कोरोना संक्रमितको संख्या घट्दै जादा भाईरल ज्वरोका बिरामीको चापले रोल्पा अस्पताल भरिन थालेको छ।

थपिए ४९०४ जना नयाँ संक्रमित, ३५ को मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कूल १९ हजार १ सय २३ जनाको नमूना परीक्षण गर्दा सोको संख्यामा कोरोना भाइरसका नयाँ संक्रमित थपिएको जनाएको छ।

थपिए ३ हजार ६५१ जना नयाँ संक्रमित, २२ को निधन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टाको कोरोना तथ्यांक अद्यावधिक गर्दैै सोको संख्यामा संक्रमित थपिएको जनाएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्