२००४ मा सङ्क्रमण, १६ को निधन
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार विगत २४ घण्टामा १४ हजार ६५० जनामा परीक्षण गर्दा दुई हजार चार जनामा सङ्क्रमण देखिएको हो। सक्रिय सङ्क्रमित ३३ हजार ९४६ जना रहेका छन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार विगत २४ घण्टामा १४ हजार ६५० जनामा परीक्षण गर्दा दुई हजार चार जनामा सङ्क्रमण देखिएको हो। सक्रिय सङ्क्रमित ३३ हजार ९४६ जना रहेका छन्।
अमेरिकाको सिकागो विश्वविद्यालयअन्तर्गतको इनर्जी पोलिसी इन्स्टिच्युटले गरेको एक अध्ययन प्रतिवेदनले वायु प्रदूषणका कारण भारतमा मानिसको आयु नौ वर्ष घट्न सक्ने देखाएको छ।
नेपाली कांग्रेस महासमिति सदस्य रविप्रकाश राईको पहलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका क्रममा उपयोग हुने स्वास्थ्य सामग्री जुटाइएको हो।
निषेधाज्ञा हटेपनि मास्क र स्यानीटाइजरको प्रयोग, भौतिक दूरी कायम सहितका स्वास्थ्य सुरक्षाका मापदण्डको पालनामा भने अनिवार्य गरिएको प्रजिअ पाण्डेले बताए।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको तथ्यांक अद्यावधिक गर्दै सोको संख्यामा नयाँ संक्रमित थपिएको जनाएको हो। सो अवधिमा मन्त्रालयले १२ हजार २२२ जनाको नमूना परीक्षण गरेको उल्लेख गरेको छ।
स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले सात प्रदेशमा प्रसूति तथा स्त्रीरोगसम्बन्धी सेवा विस्तार गर्ने तयारी गरिएको बताएका छन्।
मन्त्रालयले २०७५ असार २१ गतेदेखि साउन ३० गतेसम्ममा नमूनाहरु संकलन गरी १३ हजार १ सय ६१ जनाको परीक्षण गरी विश्लेषण गरेको थियो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको स्थिति अद्यावद्यिक गर्दै पछिल्लो २४ घन्टामा सोको संख्यामा संक्रमित थपिएको जनाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर कूल १३ हजार १ सय ७६ मा गरेको नमूना परीक्षणमा सोको संख्यामा संक्रमित थपिएको जनाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले म्याद सकिएका कोरोना भाइरसविरुद्धको खोप नलगाएको स्पष्ट पारेको छ।
प्रतिष्ठानका ६ जना सिनेटरहरुले ऐनमा भएको व्यवस्था बमोजिम चारैजना पदाधिकारीहरुलाई कारबाहीको माग गर्दै कुलपति एवं प्रधानमन्त्रीसमक्ष निवेदन दिएको भोलिपल्ट शुक्रबार रजिष्ट्रार रेग्मीले राजीनामा दिएका हुन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ७५२ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ५७७ र ४ हजार ३६५ को एन्टिजेन परीक्षणमा ४ सय ८८ जनामा कोरोना संक्रमण देखिएको हो।
परिवार कल्याण महाशाखाका खोप शाखाका प्रमुख डा. झलक गौतमले नेपालमा प्रयोग भइरहेका खोपको विषयमा बुस्टर डोज आवश्यक छ कि छैन भन्ने विषयमा अध्ययन पूरा भइनसकेको र विश्व स्वास्थ्य संगठनको निर्देशनसँगै नेपाल सरकारले निर्णय लिने बताए।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कक्षा १२ का विद्यार्थीलाई प्रवेशपत्रका आधारमा खोप उपलब्ध गाराउने व्यवस्था गरेपछि बोर्डले परीक्षा सञ्चालनको तयारी गरिरहेको बोर्डका सदस्य सविच दुर्गा अर्यालले बताए।
भदौ महिनसम्म नयाँ पार्टी घोषणा गर्ने उक्त समूहको नेतृत्व गरेका त्रिपाठीले बताए। ‘भदौ महिनाभित्रै नयाँ पार्टी खोल्छाैँ,’ त्रिपाठीले भने, ‘नयाँ पार्टी खोल्ने निश्चित भएको छ।’ त्रिपाठी समूहले पार्टीको सम्भावित पाँचवटा नाम पनि जुराएको छ। तर, त्रिपाठीले नामबारे खुलासा गर्न चाहेनन्।