२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

‘आधारभूत तहदेखि अंग्रेजी भाषा विस्तार गर्नु संविधान विपरीत’

भाषा आयोगले गरेका अध्ययनहरूबाट थप ८ वटा भाषाहरू पहिचान गरी प्रतिवेदनमार्फत सार्वजनिक गरेको छ। मातृभाषाहरूका वक्ताहरूको संख्या र वितरण अब हुने जनगणनाबाट यकिन हुने आयोगले विश्वास लिएको छ ।

एमसिसी पास गर्ने सरकारी तयारीः देशभर उच्च सुरक्षा सतर्कता

संसद्मा एमसिसी अनुमोदनका लागि पेस भएपछि देशव्यापी आन्दोलन चर्किने सम्भावनालाई ध्यानमा राखेर मन्त्रालयले चारवटै सुरक्षा निकायलाई यस्तो निर्देशन दिएको हो।

गण्डकी सरकारले जनयुद्धका घाइतेको उपचार निःशुल्क गर्ने

गण्डकी प्रदेश सरकारले जनयुद्धका घाइते, अपाङ्ग तथा सहीद परिवारको निःशुल्क स्वास्थ्य उपचार गर्ने भएको छ।

लुम्बिनी प्रदेश सरकारमा जिम्मेवारी हेरफेर

लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद्मा आज दोस्रोपटक कार्यविभाजन गरिएको छ। मुख्यमन्त्री कुलप्रसाद केसीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले आज मौजुदा मन्त्रिपरिषद्मा केही मन्त्रीहरूको जिम्मेवारी हेरफेर र कार्यविभाजन तोकेका हुन्।

सरकारको बेवास्ताले मासिँदै त्रिचन्द्र कलेज

२०७२ सालको महाभूकम्पले भत्काएका भवनहरु समयमै पुनर्निर्माण हुन नसक्दा ऐतिहासिक एवं पुरातात्विक महत्व बोकेका कलेजका भवनहरु भत्किएर सकिने अवस्थामा पुगेका छन् ।

तत्काल राहतमा जुट्न निर्देशन

अविरल वर्षापछि कास्की, पर्वत लगायतका जिल्लामा बाढीपहिरोले क्षति पु¥याएको भन्दै गण्डकी प्रदेश सरकारले राहत र उद्धारमा तत्काल जुट्न निर्देशन दिएको छ ।

मुख्यमन्त्री एमालेमै रहने भएपछि सामाजिक विकासमन्त्री खनालले दिए राजीनामा

बागमती प्रदेश सरकारका सामाजिक विकासमन्त्री कृष्णप्रसाद खनालले पदबाट राजीनामा दिएका छन्। उनले बुधबार बिहान मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई भेटेर राजीनामा दिएका हुन्।

सत्ता गठबन्धनको बैठक सकियो, मन्त्रालयको भागबन्डा मिल्न सकेन

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारूढ गठबन्धनमा आबद्ध चार दलका नेताहरूबीच बसेको बैठक सकिएको छ। मंगलबार बिहान ९ बजेदेखि बसेको बैठक बिना निष्कर्ष टुङ्गीएको हो।

सत्ता गठबन्धनको बैठक सकियो, मन्त्रालयको भागबन्डा मिल्न सकेन

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारूढ गठबन्धनमा आबद्ध चार दलका नेताहरूबीच बसेको बैठक सकिएको छ। मंगलबार बिहान ९ बजेदेखि बसेको बैठक बिना निष्कर्ष टुङ्गीएको हो।

प्रदेश २ सरकारका मन्त्रीको जिम्मेवारी हेरफेर

प्रदेश २ सरकारका दुई मन्त्रीलाई हेरफेर गरिएको छ। मुख्यमन्त्री लालबाबु राउतले आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवलाई भूमि व्यवस्था कृषि तथा सहाकारी मन्त्रीको जिम्मेवारी दिएका छ।

प्रदेश १ मा नयाँ सरकार गठनको तयारी

प्रदेश १ मा नयाँ सरकार गठनको तयारी सुरू भएको छ। एमाले नेता भीम आचार्यको नेतृत्वमा गठन भएको सरकारले पूर्णता नपाउँदै प्रदेश १ को प्रतिपक्षी गठबन्धनले नयाँ सरकार गठनको तयारी थालेको हो।

प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेट, मन्त्रिपरिषद्लाई चाँडै पूर्णता दिइने

गठबन्धन सरकार गठन भएको एक महिना बितिसक्दा पनि प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन्।

सरकारमा जाने विषयमा कुनै छलफल भएको छैन: लोसपा

प्रधानमन्त्री शेरबहादुर देउवासँग सरकारमा जाने विषयमा कुनै पनि छलफल नभएको नवगठित लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले जनाएको छ।

विग्रहको वस्तुस्थिति

एकीकरणजस्तो विभाजनलाई सकारात्मक रूपमा लिने वातावरण नहुन सक्छ।तर, राजनीति सुधार हुँदै गएको खण्डमा विभाजनको औचित्य पुष्टि हुन सक्छ।नवगठित दलहरू मात्र होइन, पुरानाले समेत आन्तरिक लोकतन्त्र सुदृढ गर्दै बृहत्तर हितका निम्ति अगाडि बढ्ने परिपाटी विकास गर्नु उचित हुन्छ।अन्यथा, अहिलेको विग्रह यतिमै टुंगिनेछैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्