प्रतिष्ठानलाई संघीय सरकारको अड्को : कोरोना परीक्षण मेशिन दियो, किट दिएन
जिल्लास्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई संघीय सरकारले कोरोना परीक्षणका लागि मेशिन उपलब्ध गराएपनि किट भने दिन अस्विकार गरेको छ । संघीय सरकारको यहि अड्कोका कारण प्रतिष्ठानले सोमबार किट बिनाको कोरोना परीक्षण मात्रै झार्नु पर्यो ।