१० मंसिर २०८१ सोमबार
image/svg+xml

गण्डकी प्रदेश सरकारले भन्योः कोभिड संक्रमण बढ्दैछ, ख्याल गर्नू

गण्डकी प्रदेशका विभिन्न जिल्लामा कोभिड–१९ को संक्रमण दर पुनः बढ्न थालेको भन्दै स्वास्थ्य मापदण्ड पालना गराउन प्रदेश सरकारले चासो लिएको छ। त्यस्तै बिरामीको उपचारका लागि आवश्यक तयारी गर्न पनि सम्बन्धित निकायलाई प्रदेश सरकारले निर्देशन दिएको छ।

अमेरिकी राष्ट्रपतिलाई कोरोना संक्रमण

सन्देशमा चिनियाँ राष्ट्रपति सीले राष्ट्रपति बाइडेनप्रति हार्दिक सहानुभूति व्यक्त गर्दै उनको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। यसैबीच, अमेरिकी समाचार संस्था एपीका अनुसार राष्ट्रपतिले कोभिड–१९ का हल्का लक्षण अनुभव गरेका छन्।

थप ४ सय ३५ जनामा संक्रमण पुष्टि

आठ जिल्लामा शून्य संक्रमित रहेका छन्। हाल होम आइसोलेशनमा दुई हजार ३ सय ९६, संस्थागत आइसोलेशनमा १ सय ४१ र सघन उपचार कक्ष (आइसियु)मा १९ जना उपचार भइरहेको छ।

कोरोना संक्रमण बढेको बढै

पछिल्लो चौबिस घण्टामा ३ सय ५७ जनामा कोरोना पुष्टि भएको जानकारी मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको छ।

आज ४ सय ५७ जनामा संक्रमण पुष्टि, १ को मृत्यु

उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा एक हजार १३, ललितपुर ९२ र भक्तपुरमा २८ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ। कुल संक्रमण दर १७ प्रतिशत रहेको छ।

संक्रमणकालीन न्यायको अवतरण

संक्रमणकालीन न्यायसम्बन्धी मुद्दाको सहज अवतरण भएन भने स्वाभाविक रूपमा शान्ति प्रक्रिया टुंगोमा पुग्न सक्दैन। अहिले यसमा परेका पीडितले धेरै चर्को आवाज नउठाए पनि घाउमा सामान्य खाटा मात्र बसेको हो। भित्रभित्रै यो मुद्दाले पीडित व्यक्ति र परिवारलाई पिर पारिरहेको छ।

अझै अन्योलमै पर्यटन बजार: बुकिङ र सोधपुछ राम्रो छ तर पाहुना आउने निश्चित छैन

'डेढ महिनापछि पर्यटकीय सिजन सुरु हुँदैछ। त्यो बेलासम्म नेपालमा कुनै समस्या नरहने हो भने विदेशी पर्यटक आउनेछन्, त्यसै अनुसार अहिले बुकिङ पनि आइरहेको छ, सोधपुछ पनि उत्तिकै छ,’ उनले भने, ‘कोरोना संक्रमणपछिको यो बुकिङले हामीलाई उत्साही तुल्याएको छ। तर, पाहुना नआएसम्म ढुक्क हुने अवस्था भने छैन, किनकी नेपालको पर्यटन बजार अनिश्चित बन्दै गएको छ।’

काठमाडौँमा थप ६ बालबालिकामा हैजा संक्रमण

काठमाडौँ उपत्यकामा थप ६ जना बालबालिकामा हैजा संक्रमण देखिएको छ। यो संगै हैजा संक्रमितको संख्या संख्या २८ पुगेको छ।

काठमाडौँमा थप दुई जनामा हैजा पुष्टि, संक्रमितको संख्या २३ पुग्यो

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख चुमनलाल दासका अनुसार कागेश्वरी मनोहरा नगरपालिकाका १ जना र काठमाडौं महानगर १३ वडाको १ जना रहेका छन्।

देशभर १ सय १३ जनामा कोरोना संक्रमण पुष्टि

देशभर गत २४ घण्टामा १ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २ हजार ७ सय २४ कोरोना परिक्षण गर्दा १ सय १३ जनामा संक्रमण पुष्टि भएको हो।

हेटौँडा र चाँगुनारायणमा पनि देखियो हैजा संक्रमण

जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले हेटौँडा र चाँगुनारायण नगरपालिकामा दुई जनामा हैजाका बिरामी भेटिएका बताए।

स्वाभाविक देखिएन जोकोभिचको खेल

कोभिड १९ संक्रमणको महामारीपछि सम्भवतः विम्बल्डन दुई वर्षपछि स्वाभाविक ढंगमा अघि बढेको छ। कम्तीमा पहिलो दिन कोर्टमा देखिएको दृश्यले त्यसलाई सहजै दर्साउँछ। कोर्ट दर्शकले भरिएको थियो र कसैले पनि मास्क लगाएका थिएनन्।

उपत्यकामा १२ जनामा हैजा देखियो

तीमध्ये आठ जना उपचारपछि घर फर्किसकेका छन् भने चार जनाको उपचार भइरहेको छ। यस वर्ष उपत्यकामा पहिलो पटक यही असार ५ गते दुई जनामा हैजा पुष्टि भएको थियो।

काठमाडौंमा थप ७ जनामा हैजा संक्रमण

संक्रमण हुनेमा काठमाडौं महानगरका ४ जना,चन्द्रागिरी नगरपालिकाको १ जना र बुढानिलकण्ठ नगरपालिकाकको १ जना रहेका छन्।

बैतडीमा कालाजार संक्रमणबाट एक जनाको मृत्यु

जिल्लाका विभिन्न ठाउँमा कालाजारको संक्रमण देखिएको छ। यो वर्ष ८ जनामा कालाजारको संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्