२१ कार्तिक २०८३ शनिबार
image/svg+xml

बगरमा फूलखेती

सप्तकोसीको पूर्वी तटबन्धले छोएको बलौटे बगर र काँसघारीबाहेक केही नभएको जग्गामा ६ वर्षअघिसम्म केही थिएन।

ग्वाटेमालामा सांसदलाई लक्षित आक्रमण, तीन प्रहरी अधिकृतको मृ*त्यु

स्थानीय अग्निनियन्त्रक अधिकारी बायरन भास्क्वेजका अनुसार, आक्रमण हुँदा सांसद जुलियो पोर्टिलो पूर्वी ग्वाटेमालाको जाकापा प्रान्तस्थित रियो होन्डो सहरमा थिए।

प्रधानमन्त्री राहत कोषमा १६ लाख ४० हजार सहयोग

परिषद्ले गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित संरचनाको पुनर्निर्माण तथा पुन : स्थापनाका लागि शुक्रबार साँझ काठमाडौंका प्रमुख जिल्ला अधिकारीमार्फत उक्त रकम सहयोग गरेको हो।

तिहारमा मिठाई र खाद्यरङको जोखिम

जेरीलाई छिटो पकाउन र फुलाएर ठुलो बनाउन फर्निचर रंगाउन प्रयोग गरिने हाइड्रो प्रयोग गर्दा श्वासप्रश्वास, मिर्गौलामा असर र क्यान्सरसम्म हुन्छ।

ममता प्रकरणमा उषाकिरणको आक्रोश : छोरीलाई कमजोर वस्तुका रूपमा नहेर्नुस्

महिलाले स्वाभिमानपूर्वक बाँच्न पाउने वातावरण बनाउनु समाजको दायित्व भएको र सुरक्षित रूपमा हुर्कने, पढ्ने तथा रोजगारी पाउने व्यवस्था गर्नु राज्यको जिम्मेवारी भएको उनको भनाइ छ।

दुई तिहाइको दम्भमा सरकार लोकतन्त्र हरण गर्न खोज्दैछ : डिला संग्रौला

नेपाली कांग्रेसकी महामन्त्री डिला संग्रौला पन्तले वर्तमान सरकार दुई तिहाइको दम्भमा प्रश्न गर्नेहरूलाई लखेट्ने र खेद्ने काममा लागेको आरोप लगाएकी छन्।

सडकका ठूलाे योजना निमित्त र कामुकाे भरमा

पूर्वाधार विकास मन्त्रालयले मंगलबार गरेको सरुवामा सात ठुला सडक आयोजनामा तोकिएको दरबन्दीअनुसार डिभिजन इन्जिनियर (उपसचिव) लाई नपठाई इन्जिनियर (शाखा अधिकृत) लाई निमित्त र कामु प्रमुखको जिम्मेवारी दिइएको छ।

सचिनलाई ट्रुडोको जवाफ : पार्टी बदल्न युवालाई अघि सार्नुपर्छ

उनले पुराना नेताको प्रभाव र स्थापित संरचनामा मात्र निर्भर नभई बाहिरबाट नयाँ पुस्तालाई राजनीतिमा सहभागी गराउनुपर्ने बताएका हुन्।

विपी राजमार्गमा जाइकाले सुरु गर्यो पुनर्निर्माण

सो खण्डसँगै अन्य तीन खण्डमा पुनर्निर्माणले तीव्रता पाएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ।

हेटौंडामा पिकअप र मोटरसाइकल ठोक्किँदा चालकको मृ*त्यु

दुर्घटनामा मोटरसाइकल चालक हेटौंडा–१७ हटिया निवासी २७ वर्षीय सुदीप पाण्डे गम्भीर घाइते भएका थिए।

डेब्युमै मिलरको ‘सरप्राइज’

विश्व क्रिकेटमा आफ्नो आक्रामक ब्याटिङका लागि परिचित दक्षिण अफ्रिकाका डेविड मिलरले कीर्तिपुरमा नेपाली समर्थकमाझ आफ्नो क्षमता देखाउन कुनै समय लगाएनन्।

आज एनपीएलमा काठमान्डु र लुम्बिनी भिड्दै

नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ अन्तर्गत आज काठमान्डु गोर्खाज र लुम्बिनी लायन्सबिच प्रतिस्पर्धा हुँदैछ।

गण्डकी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा आंशिक बादल लाग्ने

गएराति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भाग, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा आंशिक बादल लाग्नुका साथै बाँकी पहाडी र तराईका भू-भागमा मौसम सफा रहेको जनाइएको छ।

छाडा चौपायाबाट धन कमाउँदै धनगढी

सुदूरपश्चिम प्रदेशअन्तर्गतका कैलाली, कञ्चनपुर जिल्लाका सहर, राजमार्ग र पालिकामा वर्षौंदेखि छाडा चौपाया समस्या बनेका छन्।

मन्त्री सिता बादीद्वारा देउती बज्यै मन्दिरमा पूजाआजा

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्री सिता बादीले सुर्खेतको प्रसिद्ध धार्मिक तथा ऐतिहासिक शक्तिपीठ देउती बज्यै मन्दिरमा पुगेर पूजाआजा गरेकी छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्