नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ अन्तर्गत आज काठमान्डु गोर्खाज र लुम्बिनी लायन्सबिच प्रतिस्पर्धा हुँदैछ।
खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साँझ ५ बजे सुरु हुनेछ।
दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछन्। आजको खेलले दुवै टोलीको प्रतियोगितामा अगाडिको यात्रा तय गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ।
प्रकाशित: २१ कार्तिक २०८३ ०९:१२ शनिबार





