२३ वैशाख २०८१ आइतबार
image/svg+xml

लहानमा बालिका बलात्कृत

लहानमा एक बालिका बलात्कृत भएकी छन्। लहान नगरपालिका १ स्थित अरुण यादव घरमा डेरा बस्ने १८ वर्षीय युवकले १५ वर्षीया बालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ।

स्वयम्भूमा बालबालिकाको अक्षरारम्भ (तस्बिरहरु)

आज माघ शुक्ल पञ्चमी, अर्थात श्रीपञ्चमी। विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइएको छ। काठमाडौंको नील सरस्वतीमा पनि श्रीपञ्चमीको अवसरमा भक्तजनहरुको बाक्लो उपस्थिति छ।

स्वदेशमै अन्तर्राष्ट्रियस्तरको दन्त सेवा

वीर अस्पतालका दन्त रोग विभागका प्रमुख प्रा.डा. शैली प्रधानले अस्पतालमा दैनिक सयभन्दा बढी मानिस दाँत उपचारमा आउने गरेको बताइन्।

सिटिजन्स बैंकद्वारा बालबालिकालाई न्यानो कपडा

सिटिजन्स बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत गोदावरीको आमा घरका बालबालिकालाई न्यानो कपडा वितरण गरेको छ।

हङ्गेरीकी राष्ट्रपतिले माफि माग्दै प्रत्यक्ष प्रशारणमा आएर दिइन् राजीनामा

बालबालिकामाथि यौन शोषणको आरोपमा दोषी ठहरिएका एकजनाको सजाय मिनाहा गरेको भन्दै दुःख व्यक्त गर्दै उनले पदबाट राजीनामा दिएकी हुन्।

देह व्यापारकाे दलदल: कसरी जोगाउने बालिका?

‘म जाँदै जान्नँ। अस्ति पनि त्यस्तो काम गर्दा मेरो पेट दुख्यो। कति गाह्रो भएको थियो,’ नाबालिकाको यस जवाफमा धनमायाले भनेकी थिइन्, ‘जाबो यति काम नि गर्न सक्दिनौ ? जाऊ, तिमीलाई त्यो दाइले नयाँ कपडा किनिदिनुहुन्छ। साथै केही पैसा पनि दिनुहुन्छ।’ यसपटक पनि उनले हार खाइन्।

लागूऔषध नियन्त्रणमा निगरानी बढाउँदै प्रहरी

राष्ट्रिय सडक सञ्जालसँग जोडिएसँगै जुम्लामा लागुऔषध कारोबार, ओसारपसार र सेवन गर्नेको संख्या बढेको पाइएको छ।

आफन्तबाटै बलात्कृत हुँदै छन् बालिकाहरू

कालिकोटको खाँडाचक्र नगरपालिका–६ दाहा गाउँकी १६ वर्षीया बालिका निरु विकको २०७८ साल भदौ ४ गते राती मेला हेर्न गएको समयमा बलात्कारपछि हत्या भएको आशंका गरियो।

बस दुर्घटनामा २ वर्षीया बालिकाको मृत्यु

दुर्घटनामा परी सुवर्ण गाउँपालिका–३ सतगञ्जमा आज कलैया उपमहानगपालिका–८ मदर्सा टोलकी दुई वर्षिया बालिकाको ज्यान गएको हो।

विद्यालयबाहिरका बालबालिका

एकातिर सरकारले सबैलाई निःशुल्क र अनिवार्य गरिएको नीति अपनाउने अर्कोतर्फ अध्ययनमा भने यति ठूलो संख्यामा बालबालिका विद्यालय बाहिरै रहेको देखिनु ठूलो विरोधाभाषको विषय हो।

सानो सहयोग, ठूलो सन्देश

चन्द्रागिरी नगरपालिका वडा नम्बर १ दहचोकमा सञ्चालित ऋचा सह–शिक्षा सदनका बालबालिकाले खानेकुरा बिक्री गरेर आएको १० हजार रुपैयाँ यही नगरपालिका वार्ड न.१२ बलम्बुमा सञ्चालित अटिजम केयर सेन्टरलाई दिएका हुन्।

हिंसा न्यूनीकरण गर्न किशोरीलाई आत्मरक्षा तालिम

जुम्लाको गुठीचौर गाउँमा महिला हिंसा न्यूनीकरण गर्ने उद्देश्यले ३८ जना किशोरीलाई आत्मरक्षा तालिम प्रदान गरिएको छ।

पातारासीमा पाँच सय घरधुरीका महिलालाई निःशुल्क प्याड

पातरासी गाउँपालिकाअन्तर्गतको महिला तथा बालबालिका शाखाले पाँच सय घरधुरीका महिलालाई निःशुल्क प्याड वितरण गरेको छ।

अझै किन विद्यालयबाहिर आठ लाख बालबालिका?

चालु शैक्षिक सत्रमा काठमाडौं बाफलस्थित ज्ञानोदय मावि कक्षा ३ मा भर्ना भएका एक छात्रले बीचमै पढाइ छाडे।

कहिले होला बालविवाहमुक्त नेपाल ?

बाल विवाह अन्त्य गर्नका विभिन्न गैरसरकारी संस्थाले आआफ्नो तवरबाट काम गरिरहेका छन्। राज्यले पनि बाल विवाह अन्त्य गर्न काम नगरेको हैन तर पनि यस्तो विवाह भने भइ नै रहेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्