११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

प्रदेश १ मा ३०२ जनामा कोरोना संक्रमण, ५ को मृत्यु

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा २ महिला र ३ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा ३२७ जनामा कोरोना संक्रमण

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३ सय २७ जनामा कोरोना संक्रमण भएको छ। १ हजार १ सय ४१ जनाको पीसीआर परीक्षण गर्दा २ सय २६ र ३ सय ५४ जनाको एन्टिजेन परीक्षण गर्दा १ सय १ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

खलबलिँदै नाता सम्बन्ध : पतिको हत्या आरोपमा पक्राउ

मधेस र पहाडको फरकफरक सामाजिक परिवेशमा पत्नीद्वारा पति र नजिकको नाताका भाइको संलग्नतामा दाजुको परिवारका सदस्यको सामूहिक हत्या घटनाले सामाजिक गठजोरलाई हल्लाइदिएको छ।

प्रदेश १ मा १७९ जनामा कोरोना संक्रमण

६ सय ६९ जनाको पीसीआर परीक्षण गर्दा १ सय ६१ र १ सय २२ जनाको एन्टिजेन परीक्षण गर्दा १८ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा ३२४ जनामा कोरोना संक्रमण

९ सय ५८ जनाको पिसिआर परीक्षण गर्दा २ सय ११ र ६ सय ४ जनाको एन्टीजेन परीक्षण गर्दा १ सय १३ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा ३७३ जनामा कोरोना संक्रमण

१ हजार ३ सय २१ जनाको पिसिआर परीक्षण गर्दा २ सय ८१ र ३ सय ४५ जनाको एन्टिजेन परीक्षण गर्दा ९२ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा ४८८ जनामा कोरोना संक्रमण

१ हजार १ सय ४६ जनाको पीसीआर परीक्षण गर्दा ३ सय ४७ र ६ सय १४ जनाको एन्टिजेन परीक्षण गर्दा १ सय ४१ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा थपिए ४७९ संक्रमित, पाँचजनाको मृत्यु

मन्त्रालयका अनुसार पिसिआर परीक्षणका आधारमा मोरङमा १ सय १३, झापामा १ सय ४, सुनसरीमा ८३, धनकुटामा ५, इलाम र उदयपुरमा ४–४, भोजपुरमा २ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको हो ।

प्रदेश १ को मन्त्रिपरिषद् बिस्तार हुँदै

प्रदेश १ को मन्त्रिपरिषद् बिस्तार हुने भएको छ। मुख्यमन्त्री भीमप्रसाद आचार्यले ४ जना मन्त्री थपेर मन्त्रिपरिषद् बिस्तार गर्ने तयारी गरेको स्रोतले जनाएको छ।

प्रदेश १ मा ३६६ संक्रमित

मन्त्रालयका अनुसार पिसिआर परीक्षणका आधारमा मोरङमा १ सय १०, सुनसरीमा ८१, झापामा ५७, धनकुटामा ५, उदयपुर, संखुवासभा र इलाममा १–१ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको हो।

प्रदेश १ मा ४ सय १९ संक्रमित थपिए, ७ जनाको मृत्यु

प्रदेश १ मा शुक्रबार ४ सय ७० जना कोरोना संक्रमणमुक्त भएका छन्। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको छ।

सामाजिक सुरक्षा कोषको रकम दुरूपयोग गरेको आरोप

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) प्रदेश १ ले रोजगारदाताले सामाजिक सुरक्षा बापतको रकम दुरूपयोग गरेको आरोप लगाएको छ।

प्रदेश १ मा ३ सय ८७ जनामा कोरोना संक्रमण

झापामा ९८, सुनसरीमा ९४, मोरङमा ७६, इलाममा ५, संखुवासभामा ३, भोजपुर र धनकुटामा २–२, ओखलढुङ्गा, उदयपुर र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको हो।

प्रदेश १ मा ५ सय ७४ कोराना संक्रमित थपिए, १० जनाको मृत्यु

१ हजार २ सय ८१ जनाको पीसीआर परीक्षण गर्दा ४ सय १० र ७ सय ५८ जनाको एन्टिजेन परीक्षण गर्दा १ सय ६४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

कोभिड अस्पतालको अनुगमन

कोभिड अस्पतालमा उपचाररत बिरामीको अवस्था, आइसियु, एडियु बेडलगायतका बारेमा अस्पतालका संयोजक वैद्यनाथ साह, चिकित्सक, स्वाथ्यकर्मीसँग जानकारी लिएका थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्