११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

प्रदेश १ मा ३ सय ४८ जनामा कोरोना संक्रमित, ३ सय ८२ जना संक्रमणमुक्त

मन्त्रालयका अनुसार पिसिआर परीक्षणका आधारमा झापामा ९१, मोरङमा ८९, सुनसरीमा ५५, पाँचथरमा १८, इलाममा ६, तेह्रथुममा २, धनकुटामा १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको हो।

प्रदेश १ मा एकीकृत समाजवादी र लोसपा दुबै कमजोर!

प्रदेश १ मा नेकपा (एमाले) फुटेर बनेको नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी फुटेर बनेको लोकतान्त्रिक समाजवादी पार्टी दुबै कमजोर देखिएका छन्। थोरै संख्यामा मात्रै नेता कार्यकर्ता मुल पार्टी छाडेर जाने भएपछि दुबै पार्टी प्रदेश १ मा कमजोर देखिएका हुन्।

प्रदेश १ मा नयाँ सरकार गठनको तयारी

प्रदेश १ मा नयाँ सरकार गठनको तयारी सुरू भएको छ। एमाले नेता भीम आचार्यको नेतृत्वमा गठन भएको सरकारले पूर्णता नपाउँदै प्रदेश १ को प्रतिपक्षी गठबन्धनले नयाँ सरकार गठनको तयारी थालेको हो।

प्रदेश १ को मन्त्रिपरिषद् विस्तार

प्रदेश १ को मन्त्रिपरिषद् विस्तार गरिएको छ। नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका हुन्।

खेमा बदल्दा हातमा सत्ता

मुख्यमन्त्रीमा नियुक्त हुनुअघि बिहीबार नै आचार्य एमाले प्रदेश संसदीय दलको नेता चयन भएका थिए। आचार्यलाई संसदीय दलको नेता र मुख्यमन्त्री बनाउन मुख्यमन्त्री शेरधन राईले मार्गप्रशस्त गरेका हुन्। राईले संसदीय दलको नेता र मुख्यमन्त्रीबाट राजीनामा दिएपछि आचार्यलागि ढोका खुलेको हो।

मुख्यमन्त्री बनेकै दिन भीम आचार्यलाई शोक

इनरुवा ३ रहेको घरको कोठामा ५६ वर्षीय कान्छो भाई रामप्रसाद आचार्य मृत भेटिँदा भीम आचार्य बिराटनगरमा मुख्यमन्त्री बन्ने तरखरमा थिए।

प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्य

प्रदेश १ का प्रदेश प्रमुख सोमराज अधिकारी प्यासीले मुख्यमन्त्रीमा भीम आचार्यलाई सपथ ग्रहण गराएका हुन्। आचार्य आजै एमाले संसदीय दलको नेता चयन भएका थिए।

प्रदेश १ मा ६ सय ११ जनामा कोरोना संक्रमण

१ हजार ३ सय ५५ जनाको पीसीआर परीक्षण गर्दा ३ सय ३८ र १ हजार ७४ जनाको एन्टिजेन परीक्षण गर्दा २ सय ७३ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा एकै दिन १८ जना संक्रमितको मृत्यु

प्रदेश १ मा कोरोना संक्रमणबाट एकै दिन १८ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा १८ जना कोरोना संक्रमितको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार मृत्यु हुनेमा १३ पुरुष र ५ जना महिला रहेका छन्।

प्रदेश १ मा ५ सय ३४ संक्रमित थपिए, ६ जनाको मृत्यु

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५ सय ३४ जना कोरोना संक्रमित थपिएका छन्। १ हजार ९९ जनाको पीसीआर परीक्षण गर्दा ३ सय ७० र ७ सय ३६ जनाको एन्टिजेन परीक्षण गर्दा १ सय ६४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

संकटमा प्रदेश १ सरकार: तानातानमा एमाले सांसद

एमाले औपचारिक रूपमा फुट्ने निश्चितजस्तै भएपछि प्रदेश १ सरकारले प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरेको थियो। प्रदेशसभामा अविश्वासको प्रस्ताव आउने डरले सरकारले हतारहतार अधिवेशन अन्त्य गरेको आरोप प्रतिपक्षी दलहरूले लगाउँदै आएका छन्।

एमाले फुटको असर : प्रदेश १ को सरकार संकटमा

नेकपा एमाले फुटेसँगै प्रदेश १ को सरकार संकटमा परेको छ । प्रदेश १ मा हाल मुख्यमन्त्री शेरधन राईको नेतृत्वमा एमालेको बहुमतको सरकार छ । तर, पार्टी फुटेसँगै शेरधन राई नेतृत्वको सरकार संकटमा परेको हो ।

प्रदेश १ मा ८ सय १३ संक्रमित थपिए, ८ जनाको मृत्यु

१ हजार २ सय ४५ जनाको पीसीआर परीक्षण गर्दा ३ सय ६९ र १ हजार ६ सय ७५ जनाको एन्टिजेन परीक्षण गर्दा ४ सय १७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा ८ सय ४१ संक्रमित थपिए, ११ जनाको मृत्यु

१ हजार ५ सय १४ जनाको पीसीआर परीक्षण गर्दा ३ सय ९६ र १ हजार ४ सय ७५ जनाको एन्टिजेन परीक्षण गर्दा ४ सय ४५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्