शीतलहर चलेसँगै वीरगञ्जका विद्यालयमा दुई दिन बिदा
वीरगञ्ज महानगरपालिकाले शीतलहर चलेसँगै थप दुई दिन विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ ।
वीरगञ्ज महानगरपालिकाले शीतलहर चलेसँगै थप दुई दिन विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ ।
कालीकोटको रास्कोटमा इलाका प्रशासन कार्यालय स्थापना हुने भएपछि रास्कोटमा खुसियाली छाएको छ।
फरक क्षमताकी कवि प्रिता बल्लको एकालाप ऋतुहरू शीर्षकको कवितासंग्रह शनिबार भक्तपुरमा विमोचन भएको छ ।
आपराधिक गतिविधि गर्ने दुई जनालाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ । मायादेवी गाउँपालिका- २ भैसकुण्डामा ४३ ग्राम बढी खैरो हेरोईनसहित एक जना पक्राउ परेका छन ।
चाँगुनारायण नगरपालिका वडा नं ४ चाँगुनारायणको २५ रोपनीमा सामूहिक खेती गरेको पाइएको हो ।
उदयपुरको चौदण्डीगढी नगरपालिका ३ बाट ७ सय ६३ किलोग्राम ७ सय ग्राम लागूऔषध गाँजा बोकेको बोलेरो गाडीसहित २ जना पक्राउ परेका छन् ।
निर्वाचन आयोगले फागुन २१ गतेदेखि हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आचारसंहिता ०८२ स्वीकृत गरेको छ।
नेपालमा ७१ प्रतिशत नसर्ने रोगका बिरामी रहेका मधेस प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
नेपाली कांग्रेसले फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक तर्फका उम्मेदवार छान्ने प्रक्रिया थालेको छ । ११० उम्मेदवार चयनको मापदण्ड तयार गरेर नाम चयन प्रक्रियासमेत पार्टीले अगाडि बढाएको छ ।
यस्तै कांग्रेसले आजको परिस्थितिमा पार्टी, लोकतन्त्र र समग्र मुलुकको हितका लागि बौद्धिक र व्यावसायिक क्षेत्र विशेष संवाद र सहकार्य गरेर अघि बढ्ने निर्णय गरेको छ।
पार्टी रास्वपा नै हुने, उसैको चुनाव चिन्ह रहने, सभापति रवि नै हुने, प्रधानमन्त्री बालेन हुने, कुलमान र उज्यालो पार्टीको अस्तित्व नै नरहने एकतामा आफूहरू नजाने ती केन्द्रीय सदस्यले बताए।
निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि देशभर २३ हजारभन्दा बढी मतदान केन्द्र निर्धारण गरेको छ।
निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि अन्तिम मतदाता नामावली प्रकाशन गरेको छ।
राजेन्द्र लिङ्देनले ठूला राजनीतिक दलबाट जनचाहनाअनुरुप देश निर्माणमा योगदान नहुँदा वर्तमान परिस्थिति सृजना भएको टिप्पणी गरेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालको राजनीतिमा बाह्य हस्तक्षेप चरम सीमामा पुगेको दाबी गरेका छन्।