२० आश्विन २०८१ आइतबार
image/svg+xml

प्रहरी हिरासतमा रहेकासहित गोरखाका १० जनामा कोरोना संक्रमण

जिल्ला प्रहरी कार्यालय गोरखाको हिरासतमा रहेका १७ वर्षिय एक युवकसहित पहिलो पटक गोरखामा १० जनामा कोरोना संक्रमण देखिएको छ।

कोरोना केन्द्र बन्दै दैलेख: प्रतिवद्धतापत्रमा हस्ताक्षर गराउँदै घर पठाउँदै

कर्णालीमा कोरोना पुष्टि भएका चार सय ७४ जना मध्ये तीन सय ७ जना दैलेख जिल्लाका हुन्।

चार मर्यादा पालक कोरोना पोजेटिभ, प्रदेश सभा बैठक स्थगित

प्रदेशसभा सचिवालयमा कार्यरत ४ जना मर्यादा पालकमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि बिहीबार आव्हान गरिएको संसद् बैठक स्थगित गरिएको छ। प्रदेशसभाको चौथो अधिवेशन बुधबारदेखि सुरु भएको थियो।

क्वारेन्टिनमा गम्भीर लापरबाही: कोरोना सार्दै तास, सुर्ती र मोबाइल

सिरहाको सूर्यनारायण सत्यनारायण मरबैता क्याम्पसको क्वारेन्टिनमा बसेका १७ जनामा मंगलबार कोरोना संक्रमण पुष्टि भएको छ। यसै क्वारेन्टिनका ५ जनामा सोमबार संक्रमण पुष्टि भएको थियो।

थप २ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २ हजार ९९ पुग्यो

नेपालमा थप २८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार नयाँ संक्रमित मध्ये २७० जना पुरुष र १८ जना महिला रहेका छन् ।

भारतबाट फर्किंदा कोसेली ‘कोरोना’

दुई महिनादेखि क्वारेन्टिन सञ्चालन गरेर आवास तथा खानपान व्यवस्थापन गरिरहेका छौं। दैनिक कम्तीमा ५० हजार खर्च भइरहेको छ। सबै पैसा क्वारेन्टिन व्यवस्थापनमै सकिन लाग्यो।

१३ वर्षीया बालिकामा डेङ्गु सङ्क्रमण, सङ्क्रमित १० पुगे

हिमाली जिल्ला म्याग्दीमा कोरोना भाइरसको सङ्क्रमणसँगै डेङ्गु सङ्क्रमितको सङ्ख्या पनि बढ्दै गएको छ। म्याग्दीको मङ्गला गाउँपालिका–३ बरङ्जाकी १३ वर्षीया बालिकामा शनिबार डेङ्गु सङ्क्रमण देखिएको हो।

कर्णालीमा कोरोना संक्रमितको संख्या २३ पुग्यो

कर्णालीमा कोरोना संक्रमितको संख्या २३ पुगेको छ। सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा प्रदेश अस्पतालको पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको पीसीआर परीक्षणका क्रममा मंगलबार थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

कोरोना नेगेटिभ देखिए पनि आमाछोरा कोठामा छिर्न पाएनन्

कोभिड–१९ रिपोर्ट नेगेटिभ हुँदा पनि सर्लाहीका आमाछोराले ललितपुरको हरिसिद्घीस्थित डेरामा प्रवेश पाएका छैनन्। काठमाडौंको टेकु अस्पतालबाट दुईपटकको स्वाब परीक्षणमा नेगेटिभ रिपोर्ट आएपछि हरिसिद्घीस्थित कोठामा जाँदा घरबेटीले प्रवेश नदिएको उनले गुनासो गरे। ‘

एकै पटक थपिए ७२ जना, कोरोना संक्रमितको संख्या ६ सय ७५ पुग्यो

सोमबार एकै पटक ७२ जना कोरोना संक्रमित थपिएका छन्। कपिलवस्तु, काठमाडौं, बारा, रौतहट, सप्तरी, बर्दिया, दैलेखलगायतका जिल्लामा कोरोना संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

२४ सयको भिडमा रहेका पाँच जनामा संक्रमण

सुदूरपश्चिममा आइतबार थप एक जनामा संक्रमण देखिएको छ । अछाम मल्लेख गाउँपालिका-४ का ३२ वर्षिय पुरुषमा संक्रमण पुष्टि भएको सेती प्रादेशिक अस्पतालका प्रवक्ता तथा आकस्मिक कक्ष बिभाग प्रमुख जगदिश केसिले बताएका छन्।

प्रहरी नायब निरीक्षकसहित थप चार प्रहरीमा कोरोना पुष्टि

जिल्ला प्रहरी कार्यालय कलैया, बारामा कार्यरत रहेका प्रहरी नायब निरीक्षकसहित थप चार जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ। बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत चार जना प्रहरीससहित कोरोनाबाट संक्रमित भएको बताएका छन्।

भारतबाट आएका थिए तीनै जना संक्रमित

कोरोना संक्रमण पुष्टि भएका सुर्खेतका तीनै जना भारतबाट आएको पाइएको छ । संक्रमित मध्ये चौकुने गाउँपालिका–८ का ३२ वर्षीय युवक भारतको मुम्वईबाट आएका हुन् भने बराहताल गाउँपालिका–९ का २५ वर्षीय युवक र २२ वर्षीया महिला भारतको राजधानी नयाँँ दिल्लीबाट आएका हुन् ।

भारतबाट फर्किन थालेपछि म्याग्दी क्याम्पसमा ५१ बेडको क्वारेन्टिन

नेपाल भारतको सिमानाबाट करीब साढे २ सय जना आउने अनुमान गरिएको छ भने गण्डकी प्रदेशका जिल्लाबाट आउनेलाई समेत अब निगरानी गरिने छ । यसअघि बेनीको न्यु वेष्ट पोइन्ट आवासीय माविमा ३० बेडसहित पाँचवटै गाउँपालिकामा १७३ बेड तयारी अवस्थामा रहेकोमा मंगला गाउँपालिकामा भैरहवाबाट आएका एक जना छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्