२९ आश्विन २०८१ मंगलबार
image/svg+xml

पुवार

पानोका ढल्केका अक्षीण र आकर्षक छाती देखेपछि छेदिलालका जिउभरि अनौठो ऊर्जा थपियो । उनको जिउमा रक्तसञ्चार भएको सजिलै देख्न सकिन्थ्यो, राता ओठ हेरेर । काम्न थाले उनका हातहरू । निःसन्देह कामेको थियो, उनको पूरै जिउ पानोको यौवन देखेर । उनका हातहरू यसरी कामेका थिए कि पानोको अंगअंग नचलाईकन शान्त हुनै नसक्ने स्थितिमा उनी थिए ।

बबुवा, कहाँ छ रे तेरो देश ?

लकडाउनमा सडकबौवा करेन्टिनमा रुँदै बसेको छ । उसलाई धेर पिर छ । बापुको पिर, रिनको पिर, रतियासँग बिहे रच्न नसकेको पिर र घरलाई नयाँ बनाएर बिरादरीबीच जिनगी बिताउने पिर । यो आदमी भनेको त पिरैपिरैको पानीपुरी जो छ । उसको काम खोसियो । अब उसको सादीवादी पनि हुन सक्देन । न घरमे खानेको अन्न छ । न कौने ठिकेदारी पेसा छ । न जगिर उगिर नै छ ।

चिवा भञ्ज्याङदेखि झुलाघाट र राजनीतिक दर्शनसम्म

‘युद्धमा नचाहेर पनि मानिसहरू मर्छन् । किनकि युद्ध भनेको कविता कोर्नु होइन, कार्चोभी भर्नु होइन् । युद्धमा रगतको लेनदेन हुन्छ । युद्ध निकै कठोर, कष्टकर र भयानक भनेर परिभाषित गरेका छन् । गणतन्त्रको प्राप्ति जनयुद्धको मुख्य उद्देश्य थियो ।’

कोरोना व्यवस्थापनमा सामाजिक विश्वास

हाम्रो समाज संरचनात्मक र श्रेणीगत छ । यही मानसिकता हाबी भएर श्रेष्ठता परिभाषित गर्ने गरिन्छ, त्यसले पनि सामाजिक संस्थाहरू (नयाँ वा पुराना) हाबी हुने गर्छन्, समाजमा विश्वास विकास गर्न । सामाजिक विश्वास घट्नु वा नहुनुको कारण धेरै छन्, राज्यले बोलेअनुरूप काम गर्न नसक्नु, बदलिँदो सामाजिक परिवेश, सञ्चार माध्यमको र सामाजिक सञ्जालमा विकास हुने जनमतजस्ता कुराले धेरै प्रभावित गर्ने गर्दछ ।

अर्को इन्द्रेणी

घामजून एउटै हुन् हजुर र हामीलाई छुने एउटै हो बतास हामीसँग लुकामारी खेल्ने झरी, बादल एउटै हुन् हामीलाई चुम्ने नदी उस्तै हो हाम्रो शरीरमा बग्ने रक्तनली रधर्तीको कोखबाट बग्ने कोसी, कर्णाली बाटो एउटै हो सडक एउटै हो अन्त्यमा हजुरहामी जाने अन्नतको यात्रा एउटै हो ।

त्रासद समय र बाटो

कहाँ गए बाबाको काँध चढ्दै मामाघर नियाल्ने जिज्ञासु नयनहरू ? कता हराए आमाको गुन्यू समाउँदै पिप्लामेठ किन्न हिँड्ने साना पैतालाहरू ?

सपनाको पहाड चढ्दा...

‘ताङतिङ मेरो गाउँ’ भन्दा मलाई गर्व लाग्छ । त्यसैले हामीले सकेसम्म आफ्नै मातृभूमिमा पसिना चुहाउनुपर्छ । नसके संसारको जुनसुकै कुनामा बसे पनि मुटुमा नेपाल धड्कनुपर्छ र मातृभूमिको विकासमा सकेको योगदान पुर्याउनुपर्छ ।

बालकविता सुनाउने ‘महानायक’

जनता रोगको त्रास र भोकको अत्यासमा छट्पटिइरहेका बेला सिंहदरबारको कुर्सीमा कविता कोरल्न ओथारो बस्ने होइन । बूढो गोरुले भकारो ओगटेझैँ देशको सर्वोच्च कुर्सी ओगट्ने अनि जनतालाई आहतमा राखेर गीत सुसेलेर बस्ने ?

हजुरआमा भन्नुहुन्थ्यो

रक्सीको सुगन्ध कान्छाको नाकैमा बसाएर उड्यो । मन बाँधिराख्न सकेन उसले । यही कमजोरी छ उसको — खायो । आमाले फरियाका टुप्पामा बाँधेर राखेकी सय रुपियाँको पनि सत्यानाश भयो । कान्छाले भन्यो, “दिदी, तिमीले कर गरेर पो । अब बर्सैभर विक्रमेकी आमा आउन्न ।”

‘घिमिरे वंशावली’ सार्वजनिक

यसअघि ‘मूच्र्छित स्वरहरु’ नामक कविताकृति बजारमा ल्याएका घिमिरेको यो दोस्रो कृति हो । कोरोना भाइरसका कारण मुलुक लकडाउनमा भएका बखत पनि स्रष्टा घिमिरेले आफ्ना पुर्खा र पुख्र्यौली थातथलोको निम्ति केही गरौं भन्ने भावनाले धेरै अगिदेखि थालेको कामलाई पूर्णता दिएको बताए ।

भित्ते क्यानभासमा रमाएका एक यात्री

लकडाउन जारी छ। सडक सुनसान। प्रत्येक महिना चित्रकला प्रदर्शनी र चित्रको बहस हुन आर्ट ग्यालरीमा ताला झुण्डिएका छन्। कहिले कला प्रदर्शनी त कहिले कार्यशालातिर व्यस्त भइरहने कलाकारहरुको दैनिकी फेरिएको छ। लकडाउन अवधिलाई भिन्नै ढंगले सिर्जनशील बनाइरहेका छन्।

सम्झनाका पलहरु....!

शिशिर ऋतुले बिदा मागि बसन्त ऋतु आगमन संगै हावाहुरीले पुराना पालुवा झार्दै गर्दा कतिखेर वसन्त ऋतु मध्य भइसकेको हुन्छ। अनि सुरुहुन्छ प्रचण्ड गर्मी लामा पट्यार लाग्दा दिनहरु। यहीं ऋतु संगै पलाउन थाल्छन् नव यौवनरुपी पालुवाहरु। छहारी खोज्दै चराचुरुङ्गी गुड बनाउन थाल्छन् चुच्चाले झारपात लागि।

बालसाहित्यमा संस्कृति

बच्चा आमाको पेटमा आएदेखि नै हामी अरूको संस्कृति अँगाल्ने भएका छौं । पहिलापहिला हाम्रो समाजमा गर्भवती महिलालाई दहीचिउरा अथवा खीर खुवाउने चलन थियो । अब त्यो चलनलाई सम्झने र अपनाउने थोरै नेपाली होलान् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्