२१ आश्विन २०८१ सोमबार
image/svg+xml

काठमाडौं र दिल्लीबीच हवाई उडान सुरु हुने

काठमाडौं र नयाँ दिल्लीबीच हवाई उडान सुरु हुने भएको छ। कोरोना महामारीपछि दुवैदेशबीच हवाई उडान बन्द थियो।

आठ प्याराग्लाइडिङ चालकलाई उडानमा रोक

प्याराग्लाइडिङ उडानका क्रममा सुरक्षा व्यवस्थामाथि हेलचक्रयाँइ गरेको भन्दै नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान)ले पोखराका आठजना प्याराग्लाइडिङ चालकलाई उडाउनमा रोक लगाएको छ।

प्याराग्लाइडिङ दुर्घटना प्रकरणः आठजना पाइलटलाई उडानमा रोक

‘आठजना पाइलटलाई अनिश्चितकालसम्मका लागि उडान गर्न रोक लगाइएको छ,’ ना का अध्यक्ष भण्डारीले भने, ‘उनीहरुलाई के कस्तो कारबाही गर्ने भन्ने क्यानले नै छानबिन गरेर निर्णय गर्नेछ।’

पर्वतीय उडान सुरु, एयरलाइन्सको आकर्षक छुट र अफर

बन्दाबन्दीको आठ महिनापछि सुरु भएको पर्वतीय उडान (माउन्टेन फ्लाइट) मा यात्रुलाई आकर्षण गर्न एयरलाइन्सबीच प्रतिस्पर्धा नै चलेको छ।

प्याराग्लाइडिङमा उच्छृंखलता

सोमबार भएको प्याराग्लाडिङ दुर्घटनामा पाइलट ३८ वर्षका राजु गैरे नेपालीको ज्यान गयो । यो घटना सबैका लागि नौलो भयोे । किनकि टेन्डम (यात्रुसहित) को उडान दुर्घटनामा पाइलटले ज्यान गुमाएको यो पहिलोपटक हो ।

प्याराग्लाइडिङ उडानभित्रका उच्छृङ्खलता: उड्दाउड्दै फूल टिपेर यात्रुलाई दिइन्छ

पोखराको आकाशमा प्याराग्लाइडिङ उड्न थालेको दुइदशक नाघिसकेको छ । यो अवधिमा धेरैपटक प्याराग्लाइडिङ दुर्घटनामा परे । ती दुर्घटनामा परेर केहीले ज्यान पनि गुमाए ।

उड्दाउड्दै अस्ताए प्याराग्लाइडिङका यी खेलाडी पाइलट

सधैं आकाशमा उडिरहने राजु नेपाली उड्दाउड्दै अस्ताए। टेण्डम फ्लाइट उडान भर्दै आएका ३८ वर्षीय नेपालीले प्याराग्लाइडिङ उडानकै क्रममा ज्यान गुमाए।

प्रादेशिक राजधानीसम्म हवाई उडानको प्रबन्ध गरिरहेका छौंः निर्देशक पोखरेल

नेपाल नागरिक उड्डयन प्राधिकरणका कार्यकारी निर्देशक राजनकुमार पोखरेलले सबै प्रादेशिक राजधानीलाई लक्षित गर्दै पहाडी जिल्लाहरुबाट हवाई उडानका लागि तयारी भइरहेको बताएका छन्।

प्याराग्लाइडिङ उडानमा भद्रगोल, स्वास्थ्य सुरक्षामा हेलचेक्र्याँइ गर्दा संक्रमण फैलिने डर

मौसम खुलेसँगै पोखराको आकाशमा प्याराग्लाइडिङ उडानमा एकाएक भीड बढेको छ। कोरोना कहरबीच यहाँको आकाशमा प्याराग्लाइडिङ उडानमा भीड बढेपनि स्वास्थ्य सुरक्षाका उपाय अवलम्बन भने गरिएको छैन।

जुम्लामा सहुलियत उडान

गो कर्णाली टुर एन्ड ट्राभल्सले सीता एयरमार्फत कात्तिक १ देखि सुर्खेत–जुम्ला, जुम्ला–नेपालगन्ज रुटमा सहुलियत हवाइ उडान गरिरहेको छ ।

दसैंमा जुम्ला, सर्खेत, नेपालगन्ज सहुलियत उडान

गो कर्णाली टुर एन्ड ट्राभल्सले सीता एयरमार्फत कात्तिक १ देखि सुर्खेत–जुम्ला, जुम्ला–नेपालगन्ज सहुलियत हवाई उडान गरिरहेको छ। कोभिड–१९ ले जनजीवन प्रभावित भइरहेका बेला सहुलियत उडान हुन थालेपछि जुम्लावासी निकै खुसी छन्।

यतीको सिमरा उडान सुरु

निजी लगानीमा सञ्चालित यती एअरलाइन्सले बुधबार सिमरा उडान सुरु गरेको छ। कम्पनीले १२ वर्षपछि पुनः सिमरा उडान सुरु गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्