१२ मंसिर २०८१ बुधबार
image/svg+xml

संविधान संशोधनमा सरकार उदासिन, बिच्किँदै मोर्चा

मोर्चाको मुख्य मागमा सरकार प्रवेश नै नगरेको भन्दै मोर्चाका नेताहरुले असन्तुष्टि जनाउन थालेका हुन्। प्रधानमन्त्रीमा निर्वाचित हुनुभन्दा पहिले कांग्रेस–माओवादी गठनबन्धनले मधेसी मोर्चासँग तीन बुँदे सहमति गरेका थिए। जसमध्ये दुईवटा बुँदा करिब करिब कार्यान्वयन भइसकेका छन् भने मोर्चाको मुख्य माग संविधान संशोधनका विषयमा सरकार प्रवेश नै गरेको छैन।

सरकारमा जाने गच्छदारको सपना चकनाचुर

काठमाडौं- नेकपा माओवादी (केन्द्र) का अध्यक्षा पुष्पकमल दाहाल नेतृत्वको सरकारमा सहभागी हुन केपी शर्मा ओली नेतृत्वको सरकारबाट हतारहतार राजीनामा दिएको मधेसी जनअधिकार फोरम लोकतान्त्रिका अध्यक्ष विजयकुमार गच्छदारको सरकारमा सहभागी हुने सपना चकनाचुर हुँदै गइरहेको छ।

जलविद्युत आयोजनामा सरकारी संस्थाहरूले एक खर्ब लगानी गर्ने

सरकारी क्षेत्रका विभिन्न संस्थाहरुले जलविद्युत् क्षेत्रमा एक खर्ब बराबरको लगानी गर्ने प्रतिवद्धता जनाएका छन्। उर्जा मन्त्रालयले आज सरकारी स्वामित्वका विभिन्न लगानीकर्ता संस्था तथा कम्पनीका प्रतिनिधिहरुबीच गरेको छलफलमा सरकारद्वारा प्रवर्द्धित जलविद्युत आयोजनाहरुमा झण्डै एक खर्ब बराबरको लगानी गर्ने प्रतिवद्धता व्यक्त भएको छ।

एमाले नेता खनालको चेतावनी: सरकारले गल्ति गरे आगो बाल्छौ

सिन्धुली-नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालले पुष्पकमल दाहाल नेतृत्वको सरकारले गडबडी गरे आगो बाल्ने चेतावनी दिएका छन्।

सरकारी कर्मचारीमा अनुशासन छैनः नवनियुक्त मन्त्री गिरी

नवनियुक्त सिँचाइमन्त्री दीपक गिरीले कर्मचारीतन्त्रमा अनुशासन कायम गर्नु आफ्नो पहिलो प्राथमिकता बताएका छन्। सिंहदरबारस्थित सिँचाइ मन्त्रालयमा पदबहालीपछि उनले आफू मातहतका कर्मचारीलाई सम्बोधन गर्दै भने, 'अन्य धेरै क्षेत्रजस्तै कर्मचारीमा पनि म अनुशासन देखिरहेको छैन।

कोलम्बियामा विद्रोही र सरकारबीच शान्ति सम्झौता

कोलम्बिया सरकार र फार्क विद्रोही समुहबीच बुधबार शान्ति सम्झौता भएको छ। कोलम्बियाको राजधानीमा भएको शान्ति सम्झौतामा सरकारका तर्फबाट हुमबेट्रो डि ला किल्ली र विद्रोही समुहका प्रमुख इभान माक्रबेजले हस्ताक्षर गरेका हुन्।

एसएलएलसीको ग्रेडअनुसार सरकारी सेवा प्रवेशको मापदण्ड बनाइँदै

निजामती सेवा र अन्य सरकारी सेवामा प्रवेश गर्नेको एसएलसीको न्युनत्तम ग्रेड निर्धारण हुने भएको छ। सरकारले यसै वर्षदेखि ग्रेडिङ प्रणाली लागू गरेर एसएलसीमा कोही पनि अनुत्तिर्ण हुने व्यवस्था ल्याएपछि सरकारी सेवामा प्रवेश गर्नका लागि आवश्यक पर्ने न्युनत्तम ग्रेड निर्धारण गरिने भएको हो।

भनेजति मन्त्रालय नपाए सरकारमा सहभागी नहुने पौडेल पक्षको निर्णय

सम्मानजनक र चित्तबुझ्दो संख्या नपाएसम्म सरकारमा सहभागी नहुने कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरले निर्णय गरेको छ। पौडेल निवासमा बसेको उनी पक्षधरको भेलाले सरकारमा सहभागी हुन सम्मानजनक र चित्तबुझ्दो संख्या हुनुपर्ने निष्कर्ष निकालेको हो।

'वर्तमान सरकार समयमै निर्वाचन नगराउने षड्यन्त्रमा '

नेकपा एमालेका सचिव भीम आचार्यले वर्तमान सरकार समयमै निर्वाचन नगराउने षड्यन्त्रमा लागेको आरोप लगाएका छन्।

पुरानो मुद्दा, नयाँ सरकार

सरकार गठन/विघटन नियमित भई नै रहेको छ । प्रधान मन्त्रीहरुका भाषण, आरोप÷प्रत्यारोप, नाटक दिनहुँ देखिरहेका छौँ।

‘निजी शब्दकोश बिकाउन सरकारी बिगारियो’

काठमाडौं-निजी स्तरबाट प्रकाशित नेपाली शब्दकोश बिकाउन सरकारले प्रकाशन गर्दै आएको बृहत् नेपाली शब्दकोश बिगारिएको आरोप विज्ञले लगाएका छन्।

अष्ट्रेलिया र क्यानडा सरकारको लोगो दुरुपयोग गरी नेपाली ठगी

द वर्ल्ड एण्ड मेमोरियल एजुकेशनल कन्सल्टेन्सीको वेब साइट झट्ट हेर्दा लाग्छ यसले अष्ट्रेलिया र क्यानडा सरकारको अनुमतिमा नेपाली युवालाई विदेश पठाउन सहयोग गर्छ।

दाहाल सरकार भारतपरस्त : सात दल

तीन हप्ता अघि सरकारबाट बाहिरिएको नेकपा एमाले सहित ७ दल प्रतिपक्षीको भूमिकामा पनि एकै ठाउँ देखिएका छन्। मुख्य विपक्षी एमाले सहित सातैवटा दलले मंगलबार सिंहदरबारमा बैठक गर्दै पुष्पकमल दाहाल सरकार ‘भारत परस्त’ भएको औपचारिक निर्णय गरेका छन्।

'सरकारले भने पछि त मेरा श्रीमान् साउदी जेलबाट छुट्छन् होलानी !'

रोल्पा- थबाङ–४ जुरबाङका फुला रोकामगर विगत नौं वर्ष यता आफ्नो दैनिकी एक्लै चलाई रहेकी छिन। उमेरले उनी ३९ वर्ष पुगिन।

सरकारकाे बाटाेमा तगाराे बन्दै माेर्चा, पहिला प्रतिनिधिसभा चुनाव गर्न माग

प्रधानमन्त्री पुष्पकमल दाहालले चैतमा स्थानीय निकायको निर्वाचन गर्ने गरी तयारी थाल्न निर्वाचन आयोगलाई निर्देशन दिँदै गर्दा मधेसी मोर्चाले भने पहिला प्रतिनिधिसभाको निर्वाचन गर्न माग गरेको छ। सरकार र मोर्चाको परस्पर विरोधी निर्णय सार्वजनिक हुँदा निर्वाचन हुने नहुनेमा अन्योलता बढेको छ। प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले वर्तमान सरकार निर्वाचन नगर्ने षड्यन्त्रमा रहेको आरोप लगाइरहेका बेला सरकार र मोर्चाको परस्पर विरोधी भनाइ सार्वजनिक भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्