१२ मंसिर २०८१ बुधबार
image/svg+xml

सरकारहरुले थोपर्ने पीडा

साँच्चै देश परिवर्तन गराउने हो भने आर्थिक, सामाजिक, नौतिक विकासमा विशाल फड्को मार्नुपर्छ। यसका लागि कम्तीमा ५ वर्ष परिवर्तन नहुने सरकार र नागरिकप्रति पूर्ण समर्पित राजनीतिक संस्कार निर्माण गर्नुपर्छ।

देशको शिर निहुराउने काम नगर्दा सरकार ढल्योः अध्यक्ष ओली

भक्तपुर- पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारले राष्ट्रियतामा आँच आउने गरी देशको शिर निहुराउने काम नगरेका कारण सरकार ढलेको बताएका छन्।

सरकारमा जाने कुनै योजना छैन: उपेन्द्र यादव

राजविराज- संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले तत्काल सरकारमा जाने कुनै प्रकारको योजना नरहेको स्पष्ट पारेका छन्।

'पत्रकारको सुरक्षा प्रत्याभुति हुनेगरि सरकारले निर्देशिका ल्याउँछ'

काठमाडौं-सूचना तथा सञ्चार मन्त्रालयका सचिव दिनेश कुमार थपलियाले सञ्चारकर्मीहरुको सूरक्षा एवम् संरक्षणको प्रत्याभुति हुनेगरि सरकारले छिट्टै प्याकेजमै निर्देशिका ल्याउने स्पष्ट पारेका छन्।

सरकारमा जाँदा अलमलियो माओवादी

गत जेठ ६ गते १० वटा कम्युनिस्ट समूहसँग एकीकरण गरेपछि जतिसक्दो चाँडो महाधिवेशन गर्ने योजनामा रहेको नेकपा माओवादी केन्द्र सरकारको नेतृत्व गरेसँगै अलमलमा पर्न थालेको छ। खासगरी पार्टी र सरकारको कामलाई समायोजन र सन्तुलन गरी अघि बढाउने सवालमा माओवादी नेतृत्व अलमलिएको हो।

'नाम दियो, दाम दिएन सरकारले'

सामाजिक अभियन्ता महावीर पुनले विश्वभर रहेका नेपाली वैज्ञानिकलाई नेपालमै फर्काएर स्वदेशमै काम गर्ने वातावरण बनाउन आफू अभियानमा जुटेको बताएका छन्। शनिबार गृहजिल्ला म्याग्दी आएका पुनले प्रतिभाशाली सन्ततिका प्रतिभा पालनपोषण गर्न राष्ट्रिय आविष्कार केन्द्र स्थापना अभियानमा लागेको प्रस्ट्याए।

सरकार सञ्चालन सहयोग संयन्त्र गठन

काठमाडौँ-नेकपा(माओवादी केन्द्र)ले सरकार सञ्चालनका लागि सहयोग संयन्त्र गठन गरेको छ। प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निजी निवास लाजिम्पाटमा आज बसेको केन्द्रीय कार्यालयको बैठकले नेता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा सरकार सञ्चालन सहयोग संयन्त्र गठन गरेको हो।

सरकारी अनुदान लिएपछि हत्या

दक्षिणी धादिङको किरान्चोक–४ ऐँसेलुखर्कका एक वृद्धको अनुदानको रकम लिएपछि बिहिबार हत्या भएको छ । नेपाल सरकारले भूकम्पप्रतिरोधी घर बनाउन दिएको अनुदानको रकम रु ५० हजार लिएर घर गएका ७५ वर्षीय हर्कबहादुर तामाङको हत्या भएको हो ।

सिन्डिकेटलाई सरकारी निकायकै सहयोग

जापान सरकारको सहयोगमा बिपी राजमार्गको चौथो खण्ड नेपालथोक–धुलिखेल निर्माण सम्पन्न हुनासाथ सांसद तीर्थबहादुर लामाको समूहले बनेपाबाट नेपालथोकसम्म माइक्रोबस चलाउन थाल्यो।

मधेस अान्दाेलनमा मारिएका ५२ जनाका परिवारलाई दश लाख दिने सरकारकाे निर्णय

सरकारले मधेस आन्दोलनका क्रममा मृत्यु भएका ५२ जनाका परिवारलाई दश लाख रुपैयाँ दिन निर्णय गरेको छ। बिहीबार बसेका मन्त्रिपरिषद बैठकले मधेस आन्दोलनका क्रममा मृत्यु भएका परिवारलाई दश लाख दिने निर्णय गरेको हो। मधेस आन्दोलनमा दश सुरक्षाकर्मीसहित ५२ जनाको मृत्यु भएको थियो।

सिरियाको सरकारी जेलमा १८ हजार कैदी मारिए: एमनेस्टी

सिरियाको सरकारले नियन्त्रणमा लिई सरकारी जेलमा १८ हजार कैदी मारिएको एमनेस्टी इन्टरनेशनलले जनाएको छ। एकमेस्टीले बिहीबार सार्वजनिक गरेको एक अध्ययनका अनुसार सरकारी चरम यातना तथा बालात्कारका कारण उनीहरुको ज्यान गएको हो ।

माग पुरा नभएसम्म सरकारमा जाँदैनौँ : नेता महतो

सीमाङ्कनसहित संविधान संशोधन नभएसम्म सरकारमा नजाने सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले बताएका छन्। तेस्रो मधेस आन्दोलनका क्रममा एक वर्षअगाडि सप्तरीको भारदहमा मृत्यु भएका राजीव राउतसहित छजनाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै महतोले यस्तो कुरा बताएका हुन्।

शौचालयको पैसा उठाउँछन् सरकारी कर्मचारी

सरकारी कार्यालयमा काम लिएर गएका सेवाग्राहिले निशुल्क रुपमा शौचालय प्रयोग गर्न पाउनुपर्ने हो तर काठमाडौं उपत्यकामा सञ्चालित कतिपय सरकारी कार्यालयहरु यस्ता पनि छन् जसले कार्यालय भित्रकै शौैचालय प्रयोग गर्दा शुल्क उठाउँछन्।

सरकारले चैत्रमा चुनाव गराउन रोडम्याप अघि सार्दैछः मन्त्री कार्की

सूचना तथा सञ्चारमन्त्री राम कार्कीले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई विश्वासमा लिएर चैतभित्रै सरकारले स्थानीय तहको निर्वाचन गर्ने स्पष्ट पारेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्