२७ आश्विन २०८१ आइतबार
image/svg+xml

दुर्गादेवी नेपाललाई ‘गोधूलि पुरस्कार’ पुरस्कार

विराटनगर निवासी ८५ वर्षीय साहित्यकार दुर्गादेवी नेपाललाई काठमाडौंमा ‘गोधूलि पुरस्कार’ प्रदान गरियो। उनलाई ताम्रपत्रसहित दस हजार रूपैयाँ राशिको सो पुरस्कार अर्पण गरिएको थियो।

बुढाको ‘छरिएका खुसीहरू’ विमोचन

जुम्लाकी युवा नेत्री लक्ष्मीकन्या बुढाद्वारा लिखित निबन्धसंग्रह ‘छरिएका खुसीहरू’ विमोचन गरिएको छ।

कंकालको बगैंचामा फर्सीको मेला

वास्तवमा म यतिबेला आमाको महिमाबारे सोच्दै छु। गर्भधारण जत्तिको अनुपम क्षण एउटी आमाको जीवनमा कहिल्यै आउँदो रहेनछ। कुनै महिला सबभन्दा गौरवान्वित तथा पूर्ण हुने क्षण भनेकै गर्भधारण हो। आफ्नो बच्चालाई स्तनपान गराउन सक्नु हो। सके यो कुरा संसारभरिका आमाका संस्कृतिमा समान रूपमा पाइन्छ!

लघुकथा समाज नेपालको अध्यक्षमा गोपाल अश्क

लघुकथा समाज नेपालको वार्षिक साधारण सभाले गोपाल अश्कको अध्यक्षतामा निर्विरोध ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ।

लैङ्गिक अल्पसङ्ख्यकहरूको कथा बोल्ने कलरिङ बुक लोकार्पण

कार्यक्रममा पुस्तकका सर्जकमध्ये एक एवम् दन्त चिकित्सक डा. परिधि शर्माले यस पुस्तकको अवधारणा प्रस्तुत गर्दै आफूलाई सानैदेखि चित्र कोर्ने रहर भए पनि चिकित्सक बन्ने क्रममा चित्रकलासँग साथ छुटेको उनले बताइन्।

एक महिने नेपाल भ्रमणमा नेपथ्य

आफ्नो स्वरलाई हस्तक्षेपमुक्त विद्यालय बनाउने, शान्तिको कामना गर्ने र युद्धविरोधी आवाजमा समेत रूपान्तरण गर्दैआएको नेपथ्यले अब भने ‘मानवताको लागि संगीत’ मार्फत मानवीय आयामलाई आफ्नो आवाजको उद्देश्य बनाउने सोच लिएको हो।

प्रसाईंको ‘एक बागी’ विमोचन

नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा आइतबार आयोजित सार्वजनिक कार्यक्रममा पूर्वमन्त्री गगन थापा, पूर्वराजदूत महेश मास्के, डा. सविन निङ्लेखु, उषा श्रेष्ठ, लेखक उज्ज्वल प्रसाईंले संयुक्त रूपमा कृतिको विमोचन गरे।

उज्यालो दीपावली लिज भविष्य किरण मेरो

उज्यालोको चाड यमपञ्चक तिहार। औंसीको निष्पट अन्धकारमय रातमा झलमल्ल दियो बाली लक्ष्मी आह्वान गर्ने पर्व। परम्परागत पालामा तोरीको तेलमा सलेटो डुबाई ज्योतित पार्ने पर्व।

बहुआयामिक व्यक्तित्वको वर्णन

धन र रवाफको बलमा आत्मतुष्टि र आत्मरतिका लागि लेखिएका वा लेखाइएका आत्मश्लाघाले भरिएका आत्मवृत्तान्त अथवा जीवनीलाई पाठकहरूले नरुचाएको र नस्विकारेको अनुभव हामीमध्ये धेरै पाठकलाई छ।

युवामा बालेन मोह

सबैबाट प्रशंसा बटुली रहेका बालेन्द्र शाह विशेष गरी नयाँ पुस्तामाँझ निकै लोकप्रिय बन्दै गइरहेका छन्। धमिलिइरहेको राजनीतिमा पछिलो समयमा उनको प्रवेशले नयाँ पुस्तामा एउटा सकारात्मक सन्देश फैलाएको छ।

सत्यमोहन: अपरिग्रहका मानक

पूर्वीय दर्शनले मानिसको जीवन सय वर्षको हुन्छ भन्ने अनुमान गरेर नै ब्रह्मचर्य, गृहस्थ, वानप्रस्थ र सन्यासको कुरा गरेको छ। जोशीको सतायु जीवनले चारै आश्रमको पूर्णता पायो।

वाङ्मय साधनामा काठमाडौंका नेवार

वाग्मती नदीवरपर रहेका उपत्यका नै नेवारका आदिम स्थल हुन्। नेवाः शब्दले कुनै नश्ल विशेषलाई नजनाई भाषिक–सांस्कृतिक समुदायलाई जनाउँछ।

सत्यम् शिवम् सुन्दरम

पाँच मिनटजति लाइनमा उभिएपछि म जोशीको निश्चल शरीरको सन्निकट पुगें र खुला शिरको सिरानतिर दुवै थुँगा फूल चढाएँ। मनमनै भनें, ‘हे महान् आत्मा ! तिमीलाई हार्दिक श्रद्धाञ्जली।’ उनका आँखा चिम्लिएका थिए। अनुहारको तेज झन् बढेकोजस्तो लाग्यो।

जलविद्युत् निर्यातबाट समृद्ध हुन्न देश

नेपालीहरू बिजुली निकासी गरेर भुटान धनी भएको हो भन्ने भ्रममा छन्। त्यहाँ नेपालमा भन्दा नौ गुणा बढी बिजुली खपत भएको कुरा विस्मृतिमा छ। स्मरणीय छ, जति बढी बिजुली देशमा खपत हुन्छ, देश पनि तदनुरूप बढी समृद्ध र विकसित हुन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्