coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml

सुदूरपश्चिममा मिर्गौला पीडितलाई उपचारमा समस्या

सुदूरपश्चिम प्रदेशमा मिर्गौला पीडितहरूको उपचारमा समस्या देखिएको छ। सेती प्रादेशिक अस्पतालमा मात्रै डायलासिसको व्यवस्था भए पनि फिस्टुला भर्न भने भारत अथवा काठमाडौँ नै जानुपर्ने बाध्यता रहेको छ।

अर्घाखाँची कारागारमा रहेका कोरोना संक्रमितको उपचारमा समस्या

सिमित ठाँउमा क्षमताभन्दा दुई गुणा बढी कैदिबन्दी कोचाकोच भएपछी कोरोना संक्रमण नियन्त्रण गर्न चुनौति देखिएको हो।

बलात्कार र गर्भपतनले निम्त्याएको जटिलता

कलिलो उमेरमै १४ हप्ताको गर्भपतन गराउँदा बालिकाको स्वास्थ्य अवस्था थप जटिल बनेको छ । रक्तश्राव रोकिएको छैन । गर्भपतन गराएयता बालिका अस्पतालको बेडमै छिन् ।

उपक्षेत्रीय अस्पताल डडेल्धुरामा छैनन् बिषेशज्ञ चिकित्सक

प्रदेश नम्बर सातको उपक्षेत्रीय अस्पताल डडेलधुरामा अझै बिषेशज्ञ चिकित्सकको पदपूर्ति हुन सकेको छैन । अस्पतालमा एक जना मेसु सहित २१ जना कन्सलटेन्ट(बिषेशज्ञ) र १८ जना मेडिकल अधिकृतको दरबन्दी छ तर एक जना कन्सलटेन्ट नियुक्त भएका छैनन्। मेडिकल अधिकृत पनि ६ जना मात्रै छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्