२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

लक्ष्मणलाई पुम्सेतर्फ स्वर्ण

जिसिएस पोर्टल्यान्ड युएसए च्याप्टरको आयोजनामा जारी च्याम्पियनसिपमा लक्ष्मणले ५० वर्षमुनि उमेरसमूहमा स्वर्ण जितेका हुन् । लक्ष्मणले कुल ६.७३ स्कोर प्राप्त गर्दा स्वर्ण पदक प्राप्त गरेका थिए । आयोजकले जुममार्फत उक्त च्याम्पियनसिपमा प्रत्यक्ष प्रतिस्पर्धा गराएको थियो । ‘घरमै सानो ठाउँ व्यवस्था गरेर हामीले जुममार्फत प्रत्यक्ष प्रतिस्पर्धा गरेका थियौं ।

आठ महिनामा साढे दुई लाखलाई सीपमूलक तालिम

सीपमूलक तालिमबाट स्वरोजगार युवाको संख्या वृद्धि भई आयआर्जनमा वृद्धि हुने अपेक्षा राखिए पनि सरकारको सुस्त काम गर्ने शैलीले विदेशबाट बेरोजगार भएर फर्कनेले स्वदेशमै रोजगारी पाउने सम्भावना कम

क्रान्ति गाउने रानुदेवी

राणाविरोधी गतिविधिलाई अझै सशक्त तुल्याउन र जनतालाई सकेसम्म आन्दोलित बनाउन वीररसका क्रान्तिकारी शब्द, संगीत र स्वर पनि त्यत्तिकै आवश्यक थियो । त्यसै परिवेशमा रानुदेवीले रेडियोबाट आफ्नो कोकिल स्वर गुन्जाएकी थिइन् ।

लकडाउनले फेरियो सडक स्वरुप

लकडाउनमा सवारीसाधन नचलेको अवस्थाको फाइदा उठाउँदै सडक विभागले काठमाडौं उपत्यकाका सडकमा जेब्रा क्रसिङ र लेन चिह्न कोर्ने काम अघि बढाएको छ।

अन्तरनगर एथलेटिक्स सम्पन्न, आयोजक भक्तपुर प्रथम

भक्तपुर नगरपालिकाको आयोजनामा सोमबार सम्पन्न अन्तरनगर एथलेटिक्स प्रतियोगितामा आयोजक भक्तपुर नगरपालिका १४ स्वर्ण, १४ रजत र १५ कांस्य पदक प्राप्त गरी प्रथम भएको छ। ललितपुर महानगरपालिकाले आठ स्वर्ण, तीन रजत र पाँंच कांस्य प्राप्त गरी द्वितीय र भरतपुर महानगरपालिकाले चार स्वर्ण, दुई रजत प्राप्त गरी तृतीय स्थान हासिल गरे।

सय रुपैयाँमा मन्टेस्वरी शिक्षा

काठमाडौंको बौद्ध नयाँ बस्तीमा संस्थापक उत्तम सञ्जेलले ‘समता मन्टेस्वरी प्रिस्कुल’ स्थापना गरेका छन्। सय रुपैयाँमै गुणस्तरीय शिक्षा दिने उद्देश्यले खोलिएको सो स्कुलमा ‘शिक्षा नै सबैथोक’ भन्ने नाराका साथ नयाँ भर्ना सुरु गरिएको उनले जानकारी दिए।

बोगटीको अभाव खड्किरहेको छ: दाहाल

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले स्वर्गीय पोष्टबहादुर बोगटीको अभाव सिंगो पार्टीलाईभन्दा बढी आफ्नो व्यक्तिगत जीवनमा खड्किएको बताएका छन्।

सबैले रकम जम्मा गर्न पाउने

स्वरोजगार व्यक्तिले समेत नागरिक लगानी कोषमा आफूले आर्जन गरेको रकमको केही प्रतिशत कट्टी गरी जम्मा गर्न पाउने भएका छन्।

माघ अन्तिम साता झिल्टुङ क्रस कन्ट्री

गत संस्करणको उपाधि पुरुषतर्फ १३औं सागका स्वर्णविजेता किरण बोगटी र महिलातर्फ पुष्पा भण्डारीले जितेका थिए।

शरीर मौसमअनुकूल बनाउन स्वर–विज्ञान

उच्चकोटिका साधुसन्तहरु एउटा लगौँटीको भरमा हिमाली क्षेत्रमा बस्छन् भनेर हामीले सुन्दै र पढ्दै आएका छौँ । पुसको यो जाडोमा बाक्लो लुगा लगाएर बसिरहेका हामी हिमाली क्षेत्रमा त के, यहीँ पनि लगौँटी मात्रै लगाएर बस्ने कल्पनासमेत गर्न सक्दैनौँ । हिमालको हिउँ सम्झिनेबित्तिकै पनि हाम्रो शरीर जाडोले लुगलुग काँप्न थाल्छ ।

मन्टेस्वरी कक्षा चलाउँदै नगरपालिका

बाह्रबिसे नगरपालिकाले शैक्षिक गुणस्तर सुधार्न मन्टेस्वरी विधिबाट पठनपाठन सुरु गर्ने भएको छ। नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयको तल्ला कक्षाका बालबालिकालाई मन्टेस्वरी विधिबाट पढाउने तयारी थालेको हो।

सुरिलो स्वर गुन्जाउदै जाजरकोटकी प्रेमकला

जाजरकोटको भेरी नगरपालिका वडा नम्वर २ डिंगाकी प्रेमकला पुनः कुनै चर्चित गायिका होइनन् अनि स्थापित गायिका पनि होइनन् तर उनको स्वर सुन्ने जो कोहिले पनि उनलाई अब्बल गायिकाको संज्ञा दिन बेर लगाउदैनन्।

स्वरोजगार बनाउन युवा व्यवसायीलाई अनुदान

खोटाङको रावाबेँसी गाउँपालिकाले युवालाई स्वरोजगार बनाउन युवा लक्षित कार्यक्रम कार्यान्वयनमा ल्याएको छ। गाउँमा बसेर विभिन्न कृषि सम्बन्धी व्यवसाय सञ्चालन गर्दै आएका युवा किसानलाई प्रोत्साहित गर्न गाउँपालिकाले अनुदान उपलब्ध गराएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्