२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

१४ महिनामा ३८ लाई कर्जा

सरकारले शिक्षित युवालाई स्वरोजगार बनाउने उद्देश्यले लागू गरेको शिक्षित युवा स्वरोजगार कार्यक्रममा अहिलेसम्म ३८ जनाले मात्र कर्जा पाएका छन्।

सागका बक्सिङ स्वर्ण विजेता पुरस्कृत

१३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता खेलाडी मंगलबार पुरस्कृत भएका छन्। स्वर्ण विजेतात्रय सनिल शाही (पुरुष ६० केजी), भूपेन्द्र थापा (पुरुष ६४ केजी) तथा मिनु गुरुङ (महिला ५४ केजी) ले स्वर्ण जितेका थिए।

स्वर्ण जितेपछि आमाको अनुहार हेरिरहें (भिडियाेसहित)

१३ औं दक्षिण एसियाली खेल (साग) अन्तर्गत ४५ केजी तौल समूहको कराँतेमा उनी विजयी बन्दा नेपालका लागि ११ औं स्वर्ण पदकको आधार बनेको थियो।

बक्सिङका स्वर्ण पदकधारीलाई थप चार लाख

तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग)मा बक्सिङमा स्वर्ण पदक जित्ने खेलाडीले थप चार लाख रूपैयाँ पुरस्कार पाउने भएका छन्।

विद्यालयको स्वर्ण जयन्तीमा ५० बत्ती बालिए

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकास्थित जालपा आधारभूत विद्यालय सिरुबासले स्वर्ण जयन्ती मनाएको छ। स्थापना भएको ५० वर्ष पुगेको अवसरमा विद्यालयले तीन दिनसम्म विभिन्न कार्यक्रम गर्दै स्वर्ण जयन्ती मनाएको हो।

गौरिकासहित सेनाबाट २२ खेलाडीले जिते २३ स्वर्ण

तेह्रौँ दक्षिण एशियाली खेलकुद (साग)मा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले २३ स्वर्णसहित १०३ पदक प्राप्त गर्न सफल भएको छ।

स्वर्ण जित्ने खेलाडीलाई ९ लाख दिने सरकारको घोषणा

१३ औं  दक्षिण एसियाली खेलकूद(साग)मा स्वर्ण जित्ने प्रत्येक खेलाडीलाई ९ लाख रुपैयाँ दिने सरकारले घोषणा गरेको छ।

सागका ५१ स्वर्ण पदक विजेताहरु(नामावाली)

१३ औं दक्षिण एसियाली खेलकूद (साग) मा नेपालले ५१ वटा स्वर्ण सहित तालिकाको दोस्रो स्थानमा रहेर प्रतियोगिता अन्त्य गरेको छ।

५१ वटा स्वर्ण काकतालीले आएको हैनः शिलवाल

१३ औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले ५१ वटा स्वर्ण भित्र्याएपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आफ्नो धारण सार्वजनिक गरेको छ।

सागको अन्तिम दिनः सुखद् अन्त्यको तयारीमा नेपाल

१३औं दक्षिण एसियाली खेलकुद (साग) सुरु हुनु अघि नेपालले ५० वटा स्वर्ण जित्ने घोषणा गरेको थियो।

गौरिकाले जितिन चौथो स्वर्ण

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पौडीमा गौरिका सिंहले अर्को स्वर्ण पदक जितेकी छन्। यो संगै उनको यो चौथो स्वर्ण हो।

मिनुले जितिन् बक्सिङमा स्वर्ण

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत बक्सिङमा नेपालकी मिनु गुरुङले स्वर्ण पदक जितेकी छन्। उनले ५४ केजी समूहमा भारतकी शिक्षालाई हराएकी हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्