१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
ऋषि खतिवडा


ऋषि खतिवडाका लेखहरु :

बढ्दो इरान- अमेरिका द्वन्द, मध्यपूर्वमा तनाब

इरानका सैनिक कमाण्डर जनरल कासिम सुलेमानीको अमेरिकाले हत्या गरेपछि विश्व राजनीतिले नयाँ मोड लिएको छ।

किन बढिरहेको छ सुनको भाउ ?

सुनको मूल्यले नेपाली बजारमा नयाँ रेकर्ड तय गरेको छ। पाँच दिन अघि बिहीबार प्रतितोला ७४ हजार पाँच सय रहेको सुनको मूल्य सोमबारसम्म आइपुग्दा ७६ हजार रुपैयाँ पुगेको छ।

के शिक्षा सूचनाको बोझमात्रै हो?

माधवप्रसाद अर्यालले भगवत गीतालाई नेपालीमा अनुवाद गरेका छन्। उनले ज्ञान आफैंमा निहित हुने बताउँछन्। अहिलेको शिक्षा र वैदिक शिक्षाबारे उनको आफ्नै वुझाई छ।

स्वर्ण जितेपछि आमाको अनुहार हेरिरहें (भिडियाेसहित)

१३ औं दक्षिण एसियाली खेल (साग) अन्तर्गत ४५ केजी तौल समूहको कराँतेमा उनी विजयी बन्दा नेपालका लागि ११ औं स्वर्ण पदकको आधार बनेको थियो।

सागका ५१ स्वर्ण पदक विजेताहरु(नामावाली)

१३ औं दक्षिण एसियाली खेलकूद (साग) मा नेपालले ५१ वटा स्वर्ण सहित तालिकाको दोस्रो स्थानमा रहेर प्रतियोगिता अन्त्य गरेको छ।

५१ वटा स्वर्ण काकतालीले आएको हैनः शिलवाल

१३ औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले ५१ वटा स्वर्ण भित्र्याएपछि राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आफ्नो धारण सार्वजनिक गरेको छ।

साग समापन समारोहमा प्रधानमन्त्री ओलीले भिडियो सन्देशमार्फत के भने ?

१३ औ दक्षिण एसियाली खेलकूद (साग) को समापन समाहरोलाई प्रधानमन्त्री केपि शर्मा ओलीले भिडियो मार्फत सम्बोधन गरेका छन्।

नेपाललाई बराबरी काफी, बंगलादेशलाई जित्नै पर्ने चुनौती

एक अंक मात्रै जोडेको खण्डमा फाइनल प्रवेश गर्ने हुँदा नेपाललाई केही सहज हुनेछ। तर, बंगलादेशलाई त्यस्तो सहज अवस्था भने छैन।

क्रिकेटमा स्वर्ण जित्ने नेपालको सपना समाप्त

१३ औ दक्षिण एसियाली खेलकूद (साग) अन्तर्गत त्रिकेटमा स्वर्ण जित्ने नेपालको सपना विफल भएको छ।

साइक्लिङका चार स्वर्ण नेपाललाई, बुद्धिबहादुर तामाङलाई क्रसकन्ट्री

१३औ दक्षिण एसियाली खेलकूद (साग) साइक्लिङका चारवटा स्वर्ण नेपालले जितेको छ।

नेपालले जितेका २९ स्वर्णहरु (सूची सहित)

१३ औं दक्षिण एसियाली खेलकूद (साग)को चौंथो दिन (अपराह्न ५ बजेसम्म) नेपालले २९ वटा स्वर्ण जितेको छ।

महिला भलिबलः मन जित्यो, खेल जितेन

१३ औं दक्षिण एसियाली खेलकुद (साग)को औपचारिक उद्घाटन हुनुभन्दा पाँच दिन अघि महिला तथा पुरुष भलिबलको प्रतिस्पर्धा सुरु भएको थियो। प्रतिस्पर्धा सुरु हुनुअघि नेपाली महिला भलिबल टोली उच्च आत्मविश्वासका साथ मैदान उत्रिएको थियो।

मार्सल आर्टलाई प्राथमिकता दिँदा नेपाललाई स्वर्णको वर्षा

१३ औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले १५ वटा स्वर्ण जितेर तालिकाको शीर्ष स्थानमा छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्