२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

भूपेन्द्र फाइनलमा

१३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता भूपेन्द्र थापामगर वीर गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन्।

स्वरोजगार कोषमार्फत ८३ हजार रोजगारी

२०६५ सालमा स्थापना भएको कोषले पुँजी अभावमा आफ्नो सीप, ज्ञान र प्रतिभा उपयोग गर्न नपाएका १८ देखि ६० वर्ष उमेरका युवा तथा साना व्यवसायीलाई बिनाधितो सुलभ कर्जा उपलब्ध गराउँदै आएको छ।

युवा तथा साना व्यवसायी स्वरोजगार कोषद्वारा १३ वर्षमा ११ अर्ब लगानी

युवा तथा साना व्यवसायी स्वरोजगार कोषले १३ वर्षको अवधिमा ११ अर्ब ९ करोड ४७ लाख ३५ हजार रुपैयाँ लगानी गरेको छ।

नेपालगन्जमा पुर्नस्थापना गरियो स्वर्गिय राजा त्रिभुवनको शालिक

बाँके स्वतन्त्रवासी समुहको अगुवाईमा त्रिभुवनको अर्धकदको शालिक पुर्नस्थाना गरिएको हो।

स्वतन्त्र सेनानीको परिवारलाई कांग्रेस कपिलवस्तद्वारा एक लाख सहयोग

बैंकबाट लिएको ऋण तिर्न नसकेपछि घर लिलाम प्रक्रिया अघि बढाएपछि कांग्रेस कपिलवस्तुले नगरपालिका वडा नम्बर १ मस्जिद टोलका स्वतन्त्रता सेनानी स्वर्गीय अब्दुल रंगरेजको परिवारलाई एक लाख सहयोग गरेको छ।

गरिमा विकास बैंकको स्वर्णिम निक्षेप योजना

गरिमा विकास बैंक लिमिटेडले ग्राहकलाई निक्षेपमा उत्कृष्ट प्रतिफल दिने भन्दै ‘स्वर्णिम निक्षेप योजना’ सार्वजनिक गरेको छ।

पग्लिरहेका हिमाल सम्हाल्ने कसले?

विश्वका पर्वतीय तथा ध्रुवीय क्षेत्रमा हिउ (बरफ) जम्नु र पग्लनु प्राकृतिक प्रक्रिया मान्न सकिएला तर मानवीय गतिविधिका कारण जुन तीव्रतामा यो प्रक्रिया अगाडि बढेको छ, चिन्ता र चुनौती त्यहीँ छ।

आइएमई मोटर्सको ‘गुरुजीबाट साहुजी’

नेपालका लागि अशोक लेलैन्ड कमर्सियल भेहिकल्सको एकल अधिकृत विक्रेता आइएमई मोटर्सले ‘आइएमई स्वरोजगार अभियान’ सुरु गरेको छ।

रोजगारीको बाध्यता: युवालाई महामारीभन्दा वैदेशिक रोजगारी प्यारो

विज्ञहरूले युवालाई स्वदेशमै काम गर्ने वातावरण सिर्जना हुन नसक्दा कोरोनाको डरभन्दा वैदेशिक रोजगारी प्यारो भएको बताउने गरेका छन्।

नेतृत्वको नियत

संविधान जारी भएपछिको नाकाबन्दीलाई त्यत्तिकै बिर्सन सकिँदैन। यी सबैलाई सामना गर्न तयार हुने दृढ निश्चयी प्रधानमन्त्रीका रूपमा सुशील कोइरालालाई नसम्झनु कृतघ्नता हुन्छ।

दर्नाललाई तेक्वान्दोमा स्वर्ण

नेपालका प्रेमकुमार दर्नालले सिकागो अन्तर्राष्ट्रिय अनलाइन तेक्वान्दो पुम्से च्याम्पियनसिपमा स्वर्ण जितेका छन्।

उद्यमशीलता र स्वरोजगारी सिर्जनामा लगानी गर्न सुझाव

धौलागिरी बहुउद्देश्यीय सहकारीको शनिबार बुटवलमा सम्पन्न २२औं साधारणसभामा बोल्दै मुख्यमन्त्री केसीले उत्पादनशील क्षेत्रमा लगानी वृद्धि गरी स्वरोजगारी सिर्जनामा लाग्नुपर्ने बताएका हुन्।

स्वरोजगार कोष र सिटिइभिटीबीच सम्झौता

दुई निकायले बेरोजगार युवालाई सीप सिकाएर पुँजी उपलब्ध गराई उद्यमी बनाउनका लागि सघाउने भएका हुन्।

स्वर्ण विजेता सम्मानित

प्रथम राष्ट्रिय मेयर कप तेक्वान्दो प्रतियोगितामा स्वर्ण विजेता काठमाडौंका खेलाडीलाई व्यक्तिगत रूपमा प्रोत्साहन स्वरूप बुधबार नगद पुरस्कार प्रदान गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्