२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

दोस्रो दिन भुवनको अग्रता

नेपाल नम्बर एक प्रोफेसनल गल्फर भुवन नगरकोटीले सूर्य नेपाल काठमाडौं ओपनमा दोस्रो दिन रवि खड्कामाथि एक स्ट्रोकको अग्रता लिँदै शीर्षता कायम गरेका छन्।

कुमार र जयरामको संयुक्त अग्रता

कुमार कामी र जयराम श्रेष्ठले सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन सोमबार संयुक्त रूपमा अग्रता लिएका छन्।

बोरिसलाई स्वर्ण

बोरिस अधिकारीले दोस्रो टिम टेनिस नेपाल जेटिआई जुनियर ओपन टेनिस प्रतियोगिताको यु–१२ ब्वाइज सिंगल्समा शुक्रबार स्वर्ण जितेका छन्।

स्वरोजगार बनाउन सवा अर्ब लगानी

मुलुकमा बेरोजगारी दर बढिरहेका बेला सरकारले करिव सवा अर्ब रुपैयाँ लगानी गरेर रोजगार सृजना गर्ने भएको छ। युवा तथा साना व्यवसायी स्वरोजगार कोषमार्फत एक अर्ब २० करोड रुपैयाँ लगानी गरेर करिव १२ हजार युवालाई स्वरोजगार बनाउने तयारी गरेको छ।

सरकारी जग्गा दुरुपयोग प्रकरण: अख्तियारले लियो दुई सय जनासँग बयान

कञ्चनपुरको भीमदत्त नगरपालिकामा सयौं बिघा जग्गा गैरकानुनी रुपमा बिक्रीवितरण गरेको, लिजमा दिएको, अतिक्रमण गरेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले दुई सयजनाभन्दा बढीसँग बयान लिएको छ।

बक्सिङमा सनिल पहिलो

१३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता सनिल साही आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपका लागि सञ्चालित खुला छनोट प्रतियोगितामा पहिलो भएका छन्।

सञ्जीवलाई दुई स्वर्ण

नेपालका सञ्जीव नेपालीले १४औं फ्लोरिडा ओपन अनलाइन तेक्वान्दो च्याम्पियनसिपमा पुम्सेतर्फ दुई स्वर्ण पदक जितेका छन्।

मिलिटरी बक्सिङ च्याम्पियनसिपमा ८ बक्सर

१३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता मिनु गुरुङसहित त्रिभुवन आर्मी क्लबका आठ बक्सरले ५८औं विश्व मिलिटरी बक्सिङ च्याम्पियनसिपमा चुनौती प्रस्तुत गर्ने भएका छन्।

रोशन र बुद्धलाई स्वर्ण

प्रथम अन्तरनगर मेयर कप कराते तथा किक बक्सिङ प्रतियोगिताअन्तर्गत आइतबार सम्पन्न खेलमा मन्थलीका रोशन खत्री र बौद्ध डोजोका बुद्ध मोक्तानले स्वर्ण जितेका छन्।

युवा स्वरोजगार कोषको कार्यकारी निर्देशकमा अधिकारी

वि.स.२०६५ सालमा स्थापना भएको कोषले अहिलेसम्म ७७ हजार ६ सय २८ रोजगारी सृजना गरेको जनाएको छ। कोषले सहकारी लगायतका वित्तीय संस्था मार्फत लगानी गरी स्वरोजगार सृजना गर्छ।

जोशीको प्रतिमा अनावरण

नेपालका पहिलो अन्तर्राष्ट्रिय धावक स्वर्गीय गजराज जोशीको सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटी (एनओसी)मा मंगलबार अर्धकदको प्रतिमा अनावरण गरिएको छ।

कर्णालीमा लगानी बढाउन बैंकहरूलाई अर्थमन्त्रीको आग्रह

अर्थमन्त्री जनार्दन शर्माले बहुआयामिक गरिबीको दर सबभन्दा धेरै रहेको कर्णाली प्रदेशको विकासबिना समग्र राष्ट्रको गरिबी अन्त्य नहुने भएकोले त्यसतर्फ लगानी बढाउन बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेका छन्।

भर्जिन गोल्डको स्वर्णसिक्का विजेता घोषणा

मदिरा ब्रानड भर्जिन गोल्डले भर्जिन गोल्ड लक्की ड्र योजना अन्तर्गतको चौथो विजेता घोषणा गरेको छ। ५ अगस्टमा गरिएको लक्की ड्रमा स्याङजा खाजा घर बसपार्कले एक तोला सुनको सिक्का जितेको कम्पनीले जानकारी गराएको छ।

चार सय मिटरमा गार्डिनरलाई स्वर्ण

‘दौडका लागि बन्दुक पड्काउँदा म केही ढिला भएको थिएँ तर पुनरागमन गर्न सफल भएँ। २ सय मिटर बाँकी रहँदा दौडको पेस बढाएँ र सफल भएँ।’

हृदयाघातपछि पनि स्वर्ण

‘मैले सो घटनापछि मेरो खेल जीवन अन्त्य भयो भन्ने सोचें,’ उनले भनिन्, ‘मलाई रेसकै दौरान अस्वस्थ भएपछि अस्पताल पुर्‍याइएको थियो। जहाँ मलाई हृदयाघात भएको पुष्टि भयो। अवस्था पक्कै सहज थिएन। मलाई अभ्यासमा फर्कन समेत कठिन थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्