१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

माघ ७ गतेदेखि शिक्षण संस्थामा प्रवेश गर्न खोपकार्ड अनिवार्य

कोभिड १९ को संक्रमण तीब्ररुपमा फैलिरहेको अवस्थालाई दृष्टिगत गरी मन्त्रालयले सो निर्णय गरेको हो।

माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय

कोरोना संक्रमणको दर बढेसँगै आइतवार कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)ले माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सरकारलाई दिएको सिफारिस अनुसार विद्यालय बन्द गर्न लागिएको हो।

शिक्षादीप र लर्डबुद्ध कलेज विजयी

सोमबारको पहिलो खेल भानु र सगरमाथा कलेज तथा दोस्रो खेल अरनिको कलेज र विकेभिएमबीच हुनेछ। पुस २९ गतेसम्म हुने प्रतियोगितामा हिसानमा आवद्ध जिल्लाका १३ वटा कलेजको सहभागिता रहेको छ।

शिक्षाशास्त्र संकायको पुनर्संरचना

सबैतिरका कमजोर विद्यार्थी संकलन गरेर अस्तव्यस्त वातावरणमा परीक्षामुखी भइ गुदी कुरो नपढाइ सतहीरूपमा भुलाएर दिइएको प्रमाणपत्रले उनीहरू बेरोजगार र कमजोरमात्र हुने होइनन्, उनीहरूका कारण विद्यालय तहको शिक्षासमेत उठ्नै नसक्ने गरी थला पर्ने निश्चित छ।

अस्थिर नीति बालबालिकालाई बोझ

शैक्षिक समस्याका थुप्रोलाई बेवास्ता गर्दै वर्तमान शिक्षामन्त्री देवेन्द्र पौडेलले केही समयअघिदेखि नै अस्थायी शिक्षकलाई स्वतः स्थायी गर्न पहल गर्ने बताउँदै आएका छन्।

जुम्लामा नुनको राजनीति अन्त्य

जुम्लामा नुनको लागि सिँजाको कनकासुन्दरी गाउँपालिकामा एक बिक्री केन्द्र छ। जहाँ बार्षिक एक हजार क्वीन्टल कोटा नुन आउँछ। सिँजा गाउँपालिकाको नराकोटमा नुनको डिपो राखिएको छ। त्यहाँ बार्षिक ७ सय कोटा नुन आउँछ।

अब ३५ नआए फेल!

३५ अकं भन्दा कम प्राप्त गरे अवर्गीकृत गरिने, दुईभन्दा बढी विषयमा ३५ अंकभन्दा कम प्राप्त गरे अर्को वर्षको सम्पूर्ण विषयको परीक्षा दिनुपर्ने वा सोही कक्षामा पुनः अध्ययन गर्नुपर्नेछ।

काठमाडौं सुनचाँदी संघको करसम्बन्धी अन्तरक्रिया

काठमाडौं सुनचाँदी व्यवसायी संघले नेपाल सरकारले करमा संशोधन गरेको विषयमा शनिबार आयकर शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

त्रिपुरासुन्दरी नगरपालिकाले गर्‍यो शैक्षिक पाश्र्वचित्र निर्माण

पाश्वचित्र निर्माण तथा नगर शिक्षा मस्यौदा निर्माण कायदलका संयोजक भिमबहादुर धरालाले १३ क्षेत्र र १४ उप क्षेत्र रहेको मस्यौदा निर्माण गरिएको र यसमा लामो समय सम्म डोल्पामा रहेर शिक्षा क्षेत्रमा कार्यरत विभिन्न विद्यालयमा प्रधानाध्यापको जिम्मेवारी समालेका दिग्गज व्यक्तित्वहरुको रायसुझाव अनुभव समेटर मस्यौदा तयारीको अन्तिम चरणमा रहेको बताए।

अध्यापकमाथि आक्रमण

शिक्षकले अचेल शारीरिक दण्ड दिँदा जसरी कारबाहीको भागिदार हुनुपर्छ, त्यसरी नै उनीहरूमाथि हुने आक्रमणलाई पनि गम्भीरतापूर्वक लिइनुपर्छ।

नेपालमा सञ्चालित विदेशी विश्वविद्यालयबारे अनुगमन हुँदै

शिक्षा मन्त्रालयबाट अनुमति लिएका ८५ शिक्षण संस्थाको सञ्चालन अनुमति नवीकरणको पाँचवर्षे अवधि २०७७ माघ मसान्तमा समाप्त भइसकेको छ।

शिक्षाका नाममा तीन वर्षमा एक खर्ब बाहिरियो

‘त्रिभुवन विश्वविद्यालय विश्वको उत्कृष्टमध्येमै पर्छ। यहाँका अन्य विश्वविद्यालय पनि राम्रा छन्। तर पनि विद्यार्थी तथा अभिभावकको रुचि विदेशी शिक्षामा बढी देखिएको छ। युवा विद्यार्थीलाई विदेश जानबाट रोक्न देशको माग र आवश्यकताअनुसार शिक्षा नीति र कार्यक्रम बनाउनुपर्छ। र, अवसर पनि सिर्जना गर्नुपर्छ ।’

बढी शुल्क असुल्ने कलेजलाई कारबाही गर्न विद्यार्थी संगठनहरुको माग

चिकित्सा शिक्षामा भइरहेको विकृति र विसंगतिविरुद्ध विभिन्न राजनीतिक दलनिकट विद्यार्थी संगठनहरुले चिकित्सा शिक्षा आयोगले तोकेको शुल्क भन्दा बढी शुल्क असुल्ने कलेजहरुलाई कारबाही गर्न माग गरेका हुन्।

रोजाइमा बिबिए र बिबिएम

व्यवस्थापन पढेका जनशक्तिले कर्पोरेट हाउस, बैंक, फाइनान्स, इन्स्योरेन्स, शिक्षा, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संगठन, सरकारी तथा गैरसरकारी क्षेत्रलगायतमा सम्मानित रोजगारी पाउने गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्