खुसी नेपाली
विश्वका खुसी राष्ट्रको सूचीले नेपाली जनता निकै खुसी हुन थालेको सन्देश दिएको छ । एक सय ५५ मुलुकमध्ये नेपालको स्थान ९९ मा रहेको छ।
विश्वका खुसी राष्ट्रको सूचीले नेपाली जनता निकै खुसी हुन थालेको सन्देश दिएको छ । एक सय ५५ मुलुकमध्ये नेपालको स्थान ९९ मा रहेको छ।
भारतले नेपालको कुल रक्षा बजेटभन्दा ठूलो रकम भारतीय सेना तथा अर्धसैनिक बलबाट अवकाशप्राप्त भूपूगोर्खा सैनिकलाई पेन्सनका रुपमा उपलब्ध गराएको छ। यसै वर्षबाट भारतले नेपालको रक्षा बजेटलाई उछिन्दै त्योभन्दा पनि ठूलो रकम भारतीय सेना तथा अर्धसैनिक बलबाट अवकाशप्राप्त नेपालीलाई उपलब्ध गराएको हो।
नेपाल सार्क क्षेत्रकै खुसी राष्ट्रमा तेस्रो स्थानमा परेको छ। विश्वका खुसी राष्ट्रको सूची प्रकाशित गर्ने एक अन्तर्राष्ट्रिय संस्थाको प्रतिवेदनले नेपाललाई पाकिस्तान, भुटानपछि राखेको हो।
स्वास्थ्य मन्त्रालयको समन्वयमा नेपाली सेनाले नेपालमा पहिलोपल्ट आयोजना गर्न लागेको निशुल्क सघन स्वास्थ्य शिविरको सम्पूर्ण तयारी पूरा भएको छ।
परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले गैरआवासीय नेपाली नेपालको विकास र समृद्धिका लागि ठूलो पुँजी हुन् भनेका छन् ।
भारतीय मोडल रेवती क्षेत्रीले नेपाली फिल्ममा अभिनय गर्ने भएकी छिन्। लेखक सुविन भट्टराईको ‘समर लभ’नामक पुस्तकको कथामा बन्न लागेको फिल्ममा उनी देखिने भएकी हुन्।
राजधानीको भृकुटीमण्डपमा भइरहेको छैठौं अन्तर्राष्ट्रिय व्यापार मेलामा ह्यान्डिक्राफ्ट अन्तर्गत गलैंचाको विभिन्न डिजाइन आकर्षणकै विषय बनेको छ। मेलाको प्रदर्शनी तथा बिक्रीका लागि राखिएको विभिन्न कम्पनी र ब्रान्डका गलैंचा पाँच सयको चकटीदेखि २० लाख रुपैयाँसम्म पर्ने गलैंचा रहेका छन्।
सरकारले भारतबाट ३३ नेपाली बालबालिकाको उद्धार गरेको छ। केन्द्रीय बालकल्याण समितिले भारतका विभिन्न बालगृहमा रहेका बालबालिकालाई उद्धार गरेर काठमाडौं ल्याएको हो।
एक समय थियो क्रिकेट ‘खेल्नेलाई मुर्ख र हेर्नेलाई महामुर्ख’ को रुपमा हेरिन्थ्यो। जर्ज बर्नाड शाँले भनेकै भरमा त्यस्तो धारणा विकास भएको थिएन। बरु उनले क्रिकेट र यो खेलप्रति समाजको धारणा बुझेर त्यसलाई सैद्धान्तिकरण गरेका थिए।
सामाजिक सञ्जालमार्फत भइरहेका ठगी घटनामा नेपाली भाषी भारतीय गिरोह सक्रिय रहेको पाइएको छ। प्रहरीले पुसदेखि थालेको अनुसन्धानमा नेपाली भाषा बोल्न र लेख्न जान्ने समूहले संयौं नेपालीलाई फेसबुकमार्फत ठगी गरेको खुलेको हो।
नेपाली कांग्रेसको प्रवासी भ्रातृ संगठन नेपाली जनसम्पर्क समिति बेल्जियमको सभापतिमा सीता सापकोटा निर्वाचित भएकी छन्। आइबार सम्पन्न निर्वाचनमा अर्का प्रत्यासी माधव सापकोटा भन्दा २०५ मत बढी ल्याएर सापकोटा सभापतिमा निर्वाचित भएकी हुन्।
युएइमा बस्दै आएका नेपालीहरुले होली पर्व मनाएका छन्। काम र व्यवसायका लागि युएईमा रहँदै आएका नेपालीले होलीलाई उल्लासपूर्वक मनाएका हुन्। युएईको बरदुबईमा नेपाली ट्राभल, रेष्टुरेन्ट, फेन्सी पसलहरु र यहाँका पार्कहरुमा गएर एक आपसमा रंग खेल्दै होली मनाइएको हो।
बन्द छिचोल्दै भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा पहिलो 'लुम्बिनी पिस म्याराथन' सम्पन्न भएको छ। आइतबार लुम्बिनीस्थित मायादेवी मन्दिरमा समापन गरिएको म्याराथन मा नेपाली सेनाका होमलाल श्रेष्ठले दुई घण्टा २२ मिनेटमा ४२.१९५ किलोमिटर पूरा गरेर विजेता घोषित भए।
अभिको विद्वत्ता, सिर्जनशीलता, प्रतिष्ठा र वयका हिसाबले अजीतबाट भएको त्यो चयन गज्जबको थियो भन्न कजुस्याइँ गर्नुपर्दैन । अब श्रीमती अजीतले विश्वासका साथ दिएको जिम्मेवारी सुवेदीले कति निष्पक्षता र इमानदारीका साथ पूरा गर्दै आउनुभयो त्यो भने कि त अजीतले कि भने उहाँ स्वयंले मूल्यांकन गर्ने विषय हो ।
भारतीय सीमा सुरक्षा बल एसएसबीको गोली लागेर कञ्चनपुरको पुनर्वास–८, आनन्दबजारनजिक सीमामा एक नेपालीको मृत्यु भएपछि स्थानीय युवा आक्रोशित बनेका छन्। शुक्रबार धनगढीमा सयौंको संख्यामा जम्मा भएका युवाहरु भारतीय नाका गौरीफन्टा पुगेका छन्।