भारतीय सुरक्षाकर्मीको गोलीबाट नेपाली मारिएकोमा देउवा दुःखी
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कञ्चनपुरको नेपाल–भारत सिमानामा भारतीय सुरक्षाकर्मीको गोली प्रहारबाट स्थानीय नागरिकको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेका छन्।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कञ्चनपुरको नेपाल–भारत सिमानामा भारतीय सुरक्षाकर्मीको गोली प्रहारबाट स्थानीय नागरिकको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेका छन्।
नेपाली मुद्रा विश्वका मुद्रामध्ये सुन्दर रहेको एक विश्वचर्चित पत्रिकाले जनाएको छ। बेलायतबाट प्रकाशित हुने दैनिक दी टेलिग्राफले हालैमात्र विश्वका सुन्दर मु›ामध्ये नेपालका मुद्रा पनि रहेको समाचार प्रकाशित गरेको छ।
भारतीय सशस्त्र सीमा बल (एसएसबी) को फायरिङबाट कञ्चनपुरमा निर्दोष नेपालीको मृत्यु भएको भन्दै सरकारले घटनाको निन्दा गरेको छ।
नेपाली मुद्रा विश्वका मुद्रामध्ये सुन्दर रहेको एक विश्वचर्चित पत्रिकाले जनाएको छ। बेलायतबाट प्रकाशित हुने दैनिक दी टेलिग्राफले हालैमात्र विश्वका सुन्दर मुद्रामध्ये नेपालका मुद्रा पनि रहेको समाचार प्रकाशित गरेको छ।
कञ्चनपुरको सीमावर्ती आनन्द बजारमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले चलाएको गोली लागेर एक नेपालीको मृत्यु भएको छ। गोली लागेर घाइते भएका स्थानीय गोविन्द गौतमलाई उपचारका लागि धनगढीस्थित सीपी अस्पताल ल्याइएको थियो।
विश्व बजारमा जस्तै नेपाली बजारमा पनि उपभोक्ता आकर्षित गर्न विभिन्न मोबाइल कम्पनीबीच तीब्र प्रतिस्पर्धा चलेको छ । आफ्ना उत्पादनप्रति उपभोक्ताको ध्यान तान्न मोबाइल कम्पनीले नयाँ–नयाँ विशेषतासहित बजारमा मोबाइल सार्वजनिक गर्ने गरेका छन् ।
प्रहरीले संयुक्त अरब इमिरेटस (युएई) बाट नेपालमा सुन भिœयाउन सक्रिय तस्कर छिन्नभिन्न भएको दाबी गरेको छ । प्रहरीले फागुन ११ मा युएई प्रहरी र त्यहाँको गुप्तचर निकायलाई पत्र लेखी सुन तस्करीमा संलग्न ४१ जना व्यक्तिको विवरण पठाएको छ।
भारतमा रहेका नेपाली व्यवसायीले नेपालको आर्थिक विकासका लागि विभिन्न क्षेत्रमा रु १०० करोड लगानी गर्ने भएका छन्। राजधानीमा आयोजित पत्रकार सम्मेलनमा फेड्रेसन एभरेष्ट चेम्बर अफ कमर्श एण्ड इन्डष्ट्रिजले त्यसको सुरुआत एक अर्ब रुपैयाँको लगानीमा बर्दिया राष्ट्रिय निकुञ्जमा सुविधासम्पन्न तारे रिर्सोट निर्माण गर्ने जानकारी दिएको छ।
जापानी नोट 'येन' बनाउन नेपालमा पाइने अर्गेली नामको बिरुवाको बोक्रा प्रयोग हुने गरेको छ। सुन्दा अचम्म लागे पनि यही बिरुवाको बोक्रा बेचेर किसानहरूले लाखौै रुपैयाँ आम्दानी गर्दै आएका छन्।
जर्मन वायु सेवा प्रदायक कम्पनी लुफ्थान्साले नेपाली माेडल अर्पना रायमाझीलार्इ फिचर गर्दै ‘द कलर्स अफ होम’ नामक सर्ट फिल्म तयार गरेको छ। ज्वेलरी डिजाइनरसमेत रहेकी माेडल रायमाझी सुटिङका लागि केही साताअघि नेपाल आएकी थिइन्।
वैदेशिक रोजगारीका लागि साउदी अरब पुगेका दानाबारी गाउँका एक युवक ११ महिनादेखि त्यहींको जेलमा कष्टप्रद जीवन बिताइरहेका छन् । उनले आफूलाई जेलबाट छुटाएर घर फर्काइदिन परिवारजनमार्फत सरकारलाई आग्रहसमेत गरेका छन् ।
दूतावास स्थापना गर्ने सरकारको निर्णयपछि स्पेनस्थित नेपाली संघ संस्थाहरुले एक दशक अघि हुँदै आएका पहलको स्मरण गरेका छन्। नेपाली दूताबास स्थापना गर्ने सरकारको निर्णयलाई स्वागत गर्दै उनीहरुले विगतमा गर्दै आएका पहलको सम्झना गरेका हुन्।
नेपालीहरुको रोजगारीको आकर्षक गन्तव्य दक्षिण कोरियाले आगामी वर्ष सन् २०१८को लागी नेपाली कामदारको कोटा ४ गुना बढाएर १० हजार २ सय पुर्याएको छ।
पाकिस्तान सरकारले शिशु कक्षादेखि दश जोड दुईसम्म अध्ययनरत २०० जना नेपालीलाई जनही रु १० हजार छात्रवृत्ति प्रदान गरेको छ।
संयुक्त अरब ईमिरेट्स (युएई)मा नेपाली उत्पादन प्रबर्द्धनका सम्भावनाबारे एक छलफल कार्यक्रम सम्पन्न भएको छ। नेपाली दुताबास युएईले आयोजना गरेको कार्यक्रममा नेपाली उत्पादनलाई युएईको बजारसम्म ल्याउन चुनौतीबारे छलफल भएको थियो।