२५ वैशाख २०८१ मंगलबार
image/svg+xml

भर्ना र जाँच सामुदायिक बिद्यालयमा, पढाई निजी बिद्यालयमा

कपिलवस्तुमा छात्रबृत्तिको लोभमा सरकारी बिद्यालयमा भर्ना गरी पढाई भने बोडिङ स्कुलमा गर्ने गरिएको छ। खासगरी सरकारी शिक्षकहरुले नै आफनो छोरालाईलाई छात्रबृत्ति पाउने लोभमा सामुदायिक बिद्यालयमा भर्ना गरी पढाई भने निजी बिद्यालयमा गर्ने गरिएको हो।

स्थानीय तहमा युवा परिचालन

युवालाई सिपयुक्त, सक्षम बनाउन र आप्mनै समुदायमा नै रमाउने बनाउन स्थानीय तहले धेरै कार्य गर्न सक्ने सम्भावना छन्।

बाढीले बिद्यालय बगर बनाउँदा विद्यार्थीको बिचल्ली

जुम्लाको तातोपानी गाउँपालिका ४ स्थित नेत्रज्योति माबि हाँकु बाढीले बगर बनाएपछि विद्यार्थीको बिचल्ली भएको छ। अहिले उनीहरु खुला आकाशमा पठनपाठन गर्न बाध्य छन्।

गेटामा मेडिकल विश्वविद्यालय संचालन गर्न सुझाव

सुदूरपश्चिम प्रदेशको कैलालीको गेटामा मेकिडल कलेजका लागि भौतिक पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको छ। ५१.६ हेक्टर क्षेत्रफलमा बनेका भव्य संरचनाहरुले झकिझकाउ भएको छ।

सुरक्षा मापदण्ड बिनै विद्यालय संचालन

नयाँ भेरियन्टसहितकाे कोराेना भाइरसले बालबालिकालाई बढी असर हुने सम्भावना रहेको भनेर विज्ञहरुले बताइरहेका बेला स्वास्थ्य सुरक्षाका कुनै उपाय र मापदण्ड पालना नगरि कैलालीमा विद्यालय संचालन गरिएका छन्।

धनगढीको शारदा र कञ्चनपुरको शारदा सरस्वती विजयी (अपडेट)

धनगढीमा चण्डिका ग्रुप लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) अन्तरगत मंगलवार भएका खेलमा धनगढीको शारदा मावि र कञ्चनपुरको शारदा सरस्वती विजयी भएका छन् । लिटल फ्लावर स्पोर्टस एन्ड इभेन्टसको आयोजनामा धनगढीको संघिय प्रहरी इकाई कार्यालयको खेल मैदानमा भएको बिद्यालय स्तरिय क्रिकेट प्रतियोगितामा शारदाले त्रिनगर माविलाई ६१ रन अन्तरले जितेको हो ।

मोटरसाइकलकाे ठक्करबाट दाङमा एक स्कुले विद्यार्थीको मृत्यु

विद्यालयबाट घर फर्कने क्रममा अमृतालाई रा ४ प ७७४ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो। मोटरसाइकलको ठक्करबाट उनलाई उपचारका लागि ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको विद्यालयका शिक्षक पिताम्बर रिजालले जानकारी दिए।

प्रअले दिए वडाध्यक्षलाई ज्यान मार्ने धम्की

‘म को हुँ चिन्छस् ? तँलाई दुईचार दिनमै सिध्याई दिन्छु,’ प्रअ खत्रीले भनेका थिए ‘साँझ खाना खाएर राम्रोसंग सुतेस् ।’ वडाको सिफारीस लिने क्रममा ढिलाई भएको भन्दै प्रअ वडा अध्यक्षमाथि खनिएका थिए ।

कपालमा मेहदी नलगाएको भन्दै प्रअले गरे महिला शिक्षकमाथि हातपात

आफ्नै विद्यालयका महिला शिक्षकलाई हातपात गर्ने दाङका एक सामुदायिक विद्यालयका प्रधानाध्यापक पक्राउ परेका छन्। दाङ राजपुर गाउँपालिका वडा नम्बर ७ सिक्टास्थित मावि सिक्टाका प्रधानाध्यापक बिष्णु खत्रीले विद्यालयमा कार्यरत महिला शिक्षक बिशाल खत्रीमाथि अभद्र व्यवहार गरेको पीडित शिक्षकले बताएकी छिन्।

एचआइभी एड्स रोगमा बिद्यार्थीको चासो

स्थानीय बिद्यालयको कक्षा १० मा अध्यनरत निरु साही एच आईभि एड्सको बारेमा जान्न ईच्छुक थिईन । गुलरियामा सहयोगी हात नेपाले संचालन गरेको एक दिने कक्षामा शनिबार उनी सहभागि भईन ।

प्रश्नपत्र बाहिरिएपछि शिक्षकको परीक्षा रद्ध

खोटाङमा प्रश्नपत्र बाहिरिएपछि शिक्षकको परीक्षा रद्ध भएको छ। हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित हेमगंगा आधारभुत बिद्यालयमा राहत कोटामा शिक्षक नियुक्तीका लागि सञ्चालन गरिएको परीक्षाको प्रश्नपत्र बाहिरिएको आक्षेप लागेपछि शिक्षक छनौट समितिले परीक्षा रद्ध गरेको हो।

गाउँको बिद्यालयमा करोड लागतमा इ–लाइब्रेरी स्थापना

गाउँको एक विद्यालयमा करोडको लागतमा विद्युतीय पुस्तकालय (इ–लाइब्रेरी) स्थापना गरिएको छ। शिक्षा कार्यालय, संसद विकास कोष, एनआरएन युरोप संयोजक कुल आचार्य र स्थानीयको सहयोगमा धाइरिङको कृष्णभवन उच्चमाविमा विद्युतीय पुस्तकालय स्थापना गरिएको हो।

बिद्यालयमा बम राख्ने थप दुई पक्राउ, मुख्य योजनाकार अझै फरार

काठमाडौं- प्रहरीले असोज ४ गते उपत्यकाका नौ बिद्यालयमा बम राख्ने संगठन दुई नेतालाई सोमबार पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंले माओवादी कम्युनिष्ट केन्द्रका मार्नाथ उपाध्यक्ष बिष्णु पौडेल र पोलिटब्युरो सदस्य मुस्ताकिन अन्सारीलाई पक्राउ गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्