अर्घाखाँचीमा एमालेका रायमाझीको सुरुवाती अग्रता
अर्घाखाँचीमा मतगणना सुरु भएको छ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव टोपबहादुर रायमाझीले शुरुवाती अग्रता लिएका छन्।
अर्घाखाँचीमा मतगणना सुरु भएको छ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव टोपबहादुर रायमाझीले शुरुवाती अग्रता लिएका छन्।
११ जना संघीय उम्मेदवार रहेपनि जिल्लामा दुई जनाबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ। करिब १० वर्षपछी प्रत्यक्ष चुनाव लड्न लागेकी भुसाल र १५ वर्षदेखी निरन्तर सांसद रहँदै आएका रायमाझी पहिलो पटक आमने–सामने हुन लागेका हुन्।
पूर्वउपप्रधानमन्त्री समेत रहेका सचिव रायमाझीले एमालेसँग एक्लै चुनाव लड्ने हैसियत नभएकाहरुले काँग्रेससँग गठबन्धन गरेर आफ्नो अस्तित्व रक्षा गर्न खोजेको आरोप पनि लगाए।
नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले वर्तमान सत्ता गठबन्धनलाई लोभी पापीहरुको गठबन्धनको संज्ञा दिएका छन् । उनले सरकारले दुई महिनासम्म महत्वपूर्ण समय खेर फालेको टिप्पणी गरे।
बुधबार आयोजित ‘कम्युनिष्टहरुबीचको ध्रुवीकरण आवश्यक्ता र चुनौति’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेश कम्युनिष्ट पार्टीलाई फुटाउनका लागि ल्याइएको दावी गरेका हुन्।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझीले प्रतिपक्षी दलले शान्तिपूर्ण रुपमा गतिविधि गरे पनि आफ्नै पार्टीका नेताले शत्रुतापूर्ण र अराजक व्यवहार गरेको बताएका छन्। स्थायी र दुईतिहाइको सरकार ढालेर आफ्नै खुट्टामा बन्चरो प्रहार गरेको भन्दै उनले प्रतिगामी सोच बोकेका नेताहरूलाई आफूले साथ नदिने बताए।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका नेता टोपबहादुर रायमाझीले केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार बन्ने सम्भावना रहेको बताएका छन्।