१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

मुटुमा समस्या देखिएपछि टोपबहादुर रायमाझी अस्पताल भर्ना

फाइल तस्बिर

नेकपा (एमाले) का निलम्बित सचिव टोपबहादुर रायमाझीलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर भर्ना गरिएको छ।

नेता रायमाझीको मुटुमा समस्या भएपछि बुधबार उनलाई उक्त सेन्टरमा भर्ना गरिएको हो।

अहिले नेता रायमाझीको स्वास्थ्य अवस्था स्थिर रहेको र मुटुको चालको निगरानी गर्न सेन्टरमा राखिएको उपचारमा संलग्न वरिष्ठ मुटुरोग विशेषज्ञ डा.चन्द्रमणि पौडेलले बताए।  

प्रकाशित: १५ चैत्र २०८० १०:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App