१३ जेष्ठ २०८१ आइतबार
image/svg+xml

‘थिंक’ नभएका ट्याँकाहरू!

नेपालको परराष्ट्रनीतिमा चालिएको कुटिल चालपछि स्वतन्त्र परराष्ट्र सम्बन्धमा नै प्रश्न खडा हुँदैछ। यो बचकनापन जस्तो चाल चलेर बिचलन ल्याउने गतिविधि नेपालको परराष्ट्र सम्बन्धमा यसअघि कसैले दुस्साहस गरेको थिएन।

तालिबानद्वारा आममाफी घोषणा: महिलालाई सरकारमा सहभागी हुन आह्वान

तालिबानी सांस्कृतिक आयोगका सदस्य इनामुल्लाह समानगानीले अब मुलुकमा कसरी शासन चल्छ भन्ने विषयमा प्रतिक्रिया दिने क्रममा महिलालाई विभेद नगरिने र देशभर सबैलाई आममाफी दिइने बताए।

चौधरीलाई माफी दिन सरकारले बढायो प्रक्रिया

फौजदारी कार्यविधि संहिताअनुसार प्रक्रिया पुर्‍याएर राष्ट्रपतिले माफी मिनाहा दिनसक्ने व्यवस्था छ। अदालतमा विचाराधीन फौजदारी मुद्दामा भने माफी मिनाहा गर्न कानुनले मिल्दैन। तर सरकारले फौजदारी कार्यविधिमा भएको कानुनी व्यवस्थामै टेकेर माफी मिनाहा गराउन प्रक्रिया थालेको हो।

राष्ट्रपति र प्रधानमन्त्रीलाई बिनाको प्रश्न : जेल भित्र निर्मम तरिकाले मान्छे मार्ने व्यक्ति कसरी ज्ञानी हुन्छ?

मेरो श्रीमानको हत्यारालाई के को आधारमा छोडियो ? आफ्नो पार्टी फुट्यो कार्यकर्ता कम भए भनेर हत्यारा प्रमाणित भइसकेका व्यक्तिहरुलाई जेलबाट निकाल्ने? यो देशमा न्याय कानुन केही छैन ? के अव म पनि मेरो श्रीमानको हत्यारालाई मारेर जेल जाउँ, अनी म आवद्ध पार्टीको सरकार बन्यो भने आम माफी लिएर फर्किउ ? छातीमा हात राखेर सोच्नुस त तपाइहरुलाई स्वीकार्य हुन्छ ?

कुवेतमा आममाफी पाएका महिला फर्कंदै

कुवेतमा आममाफी पाएको डेढ महिनापछि तीन सय महिला नेपाल फर्कन पाउने भएका छन् । आज (बिहीबार) उनीहरूलाई कुवेत सरकारले नेपाल ल्याइदिन लागेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयल जनाएको छ । त्रिभुवन विमानस्थलमा आउँदासम्मको सम्पूर्ण खर्च कुवेत सरकारले बेहोर्ने जनाइएको छ ।

फेसन इन्स्टिच्युटले माफी माग्यो

‘जातीय’ फेसन सोलाई प्राथमिकता दिएको आरोप लागेको फेसन इन्स्टिच्युट अफ टेक्नोलोजीले माफी मागेको छ।

ईशाले माफी मागिन्

बलिउड अभिनेत्री ईशा गुप्ताले माफी मागेकी छन् । आर्सनल फुटबल क्लबकी कट्टर समर्थकको रूपमा परिचित अभिनेत्री गुप्ताले साथीसँग गरेको ह्वाट्स एप च्याटको स्क्रिनसर्ट फोटो बाहिरिएलगत्तै उनले माफी माग्नुपरेको थियो ।

फेसबुकले चिनियाँ राष्ट्रपतिसँग माफी माग्यो

फेसबुकले चिनियाँ राष्ट्रपति सी जिङपिङको नाम गलत अनुवाद गरेकोप्रति माफी मागेको छ। दुई दिने म्यान्मार भ्रमणमा रहेका राष्ट्रपति सीको नाम बर्मेली भाषाबाट अंग्रेजीमा अनुवाद गर्दा गलत भएको थियो।

परमिताले माफी मागिन्

गत मंसिर २८ मा राजधानीको बुढानीलकण्ठमा भएको सवारी दुर्घटना गराउने कारमा सवार भनिएकी मोडल तथा अभिनेत्री परमिता राज्यलक्ष्मी राणाले माफी मागेकी छन्। सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै सो दुर्घटना गराउने कारमा आफू पनि रहेको स्वीकारेकी हुन्।

दुई सय ६० कैदीको सजाय कट्टा, २२ कैदीलाई माफी

संविधान दिवसका अवसरमा सरकारले २ सय ६० कैदीको बाँकी कैदको सजाय कट्टा गरेको छ भने २२ कैदीलाई माफी दिएको छ। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त सजाय माफी दिएकी हुन्।

मलेसियामा नेपाली सहित अवैधानिक आप्रवासीलाई आममाफीको अन्तिम अवसर

आफ्नो देशमा अवैधानिक रुपमा बसेका आप्रवासी कामदारलाई मलेसियाले अन्तिम पटक आममाफीको अवसर दिने भएको छ।

प्रधानमन्त्रीले मागे माफी

प्रधानमन्त्री केपी शर्मा ओलीले विषादी प्रकरणमा आफूलाई झुक्याइएको भन्दै नेपाली जनतासँग माफी मागेका छन्। प्रधानमन्त्री ओलीले विषादी प्रकरणबारे भारतीय दूतावासबाट आएको पत्रबारे आफूलाई बेलैमा जानकारी नगराएका कारण गलत सन्देश गएकाले नेपाली जनतासामु लज्जित हुनुपरेको भन्दै माफी मागेका हुन्।

हासेनले मागे माफी

ट्युनिसियाका गोलकिपर मौइज हासेनले अफ्रिकन अफ नेसन्समा घानाविरुद्धको खेलमा आफूले गरेको गल्तीप्रति टोली र समर्थकसँग माफी मागेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्