५ आश्विन २०८१ शनिबार
image/svg+xml

‘गोल्ड डिगर’ भन्नेलाई सुस्मिता सेनको जवाफ...

‘हाम्रो वरपरको संसार दयनीय र दुखी बन्दै गएको देख्दा दुःख लागेको छ। तथाकथित बुद्धिजीवीहरू बानीले त्यस्तै बनाएको छ। तिनीहरूको बकवास कहिलेकाहीं बेवास्ता गर्छु जो मेरो कहिल्यै साथी भएका छैनन् र जसलाई मैले कहिल्यै भेटेको छैन। सबैले मेरो जीवन र चरित्रको बारेमा महान विचार र अन्तरदृष्टि साझा गर्दै छन्। तिनीहरू आफैं ‘गोल्ड डिगर’बाट लाभान्वित छन्। मेरा सबै शुभचिन्तकहरू र नजिकका मानिसहरूको समर्थन पाउँदा धेरै राम्रो लाग्यो। म तपाईलाई भन्न चाहन्छु कि तपाईंको कथा पूर्णतया राम्रो छ किनकि म कहिल्यै अरूको अनुमोदन र प्रशंसाको प्रकाशमा बाँचेकी छैन। म आफैं सूर्य हुँ। पूर्ण रूपमा आफ्नो र आफ्नो विवेकमा केन्द्रित छु।'

बिर्तामोडको पाँच वर्षे आवधिक योजना निर्माण

झापाको प्रमुख व्यापारिक केन्द्रको रूपमा रहेको बिर्तामोड नगरपालिकाले पाँच वर्षे आवधिक योजना निर्माण गरेको छ।

‘निटा भी’ विद्युतीय कार बजारमा

मुलुकको प्रतिष्ठित व्यापारिक घराना चौधरी ग्रुप वातावरण मैत्री विद्युतीय सवारीको व्यवसायमा प्रवेश गरेको छ।

१२ सय व्यापारिक फर्ममाथि कारबाही

विभागले अनुचित व्यापारिक क्रियाकलापमा नलाग्न पटक पटक अनुरोध गर्दै आएको छ। गलत व्यावसायिक क्रियाकलाप भएको पाइएमा विभागको पैसा नलाग्ने टोल फ्री नं. ११३७ मा जानकारी दिन पनि विभागले आम उपभोक्तालाई अपिल गर्दै आएको छ।

असार २ गतेदेखि ‘नेपाल चेम्बर एक्स्पो २०२२’

नेपाली उत्पादनहरूको बजारीकरण, व्यापारिक अन्तरक्रिया, आयात–निर्यातको सूचना आदान–प्रदानमा विशेष जोड दिँदै पाँचौं संस्करणको ‘नेपाल चेम्बर एक्स्पो २०२२’ आयोजना गरिने भएको छ।

खाद्यान्न आयातको व्यापार खाडल

नेपाल व्यापार एकीकरण रणनीतिले निर्यातयोग्य वस्तुको सूचीमा राखेका धेरैजसो कृषि वस्तु नै छन् तर निर्यातयोग्य वस्तुका उत्पादन बढाउन सरकारको ध्यान जान सकेको देखिँदैन्।

प्रदेशबीच अर्थतन्त्रको आकारमा ९ गुणासम्म अन्तर

मुलुकका सात प्रदेशबीच अर्थतन्त्रको आकारमा ज्यादै फराकिलो अन्तर देखिएको छ। सात प्रदेशमध्येको ठूलो अर्थतन्त्रको आकार बाग्मतीभन्दा कर्णाली प्रदेशको अर्थतन्त्र ९ गुणाले कम देखिएको हो।

पाएकाले जित्ने, नपाएकाले जिताउने!

वैशाख ११ र १२ गते टिकट नपाउनेहरू रोएका, ३० गतेपछि चुनाव हार्नेहरूले पुर्पुरोमा हात राखेर रुनुपर्ने र मतदाताले भने आगामी पाँच वर्षसम्म रुनुपर्ने दिनहरू आउलान् कि भनेर यतिखेर सामाजिक सञ्जालहरू मार्फत मतदाताले नै खबरदारी गरिरहेका छन्।

‘सुर्ती सेवनमै प्रतिवर्ष ४० अर्ब खर्च’

तथ्यांकअनुसार प्रत्येक वर्ष नेपालमा सुर्तीजन्य पदार्थको सेवनले ३७ हजार ५ सय २९ जना अर्थात् प्रतिघन्टा चारजनाभन्दा धेरैले ज्यान गुमाइरहेका छन्। यो संख्या नेपालको कुल मृत्युको १९.४९ प्रतिशत हो।

सकियो पर्यटन तथा व्यापार मेला

झण्डै पाँंच करोड बराबरको कारोबार गर्दै भक्तपुरको सल्लाघारीमा भएको सांस्कृतिक पर्यटन तथा व्यापार मेलामा सम्पन्न भएको छ। मेला करिव चार लाखले अवालेकन गरेको जनाइएको छ।

विद्युत् व्यापारमा निजी क्षेत्रलाई अनुमति दिइँदै

ऊर्जा मन्त्री पम्फा भुषालले विद्युत् व्यापारका लागि निजी क्षेत्रलाई अनुमति दिने कार्यविधि तयार भइसकेको बताएकी छन्।

देउवा–मोदी भेटवार्ता: पञ्चेश्वर अघि बढाउने सहमति

प्रधानमन्त्री देउवाले भारतीय समकक्षी मोदीसँग संयुक्त संयन्त्र बनाएर सीमा विवाद समाधान गर्न प्रस्ताव गरेका छन्। देउवाले यस्तो प्रस्ताव गरेलगत्तै भारतीय विदेश सचिव हर्षवर्द्धन श्रींगलाले नेपाल–भारत सीमा विवाद संवादको माध्यमबाट सम्बोधन गर्नुपर्ने बताएका छन्।

व्यापार घाटा मासिक डेढ खर्ब

विदेशी मुद्रा सञ्चितिमा गिरावट आएर नेपाल राष्ट्र बैंकले आयातमा कडाइ गरे पनि व्यापार घाटा मासिक करिब डेढ खर्ब रूपैयाँ पुगेकोे छ। स्वदेशमा उत्पादन हुन सक्ने वस्तुमा समेत विदेशको भर पर्दा बर्सेनि व्यापार घाटा बढ्दै गएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्