९ आश्विन २०८१ बुधबार
image/svg+xml

खुल्ला सडक दौडमा गोरखाका बोगटी र तनहुँकी रानाभाट च्याम्पियन

गण्डकी प्रदेश खेलकुद परिषदको आयोजना तथा कास्की जिल्ला खेलकुद विकास समितिको समन्वयमा आयोजित ३ किलोमिटर सडक दौडमा पुरुष तर्फ गोरखाका दिनेश बोगटी प्रथम भएका छन्।

इमाडोलमा बिच सडकमै पल्टियो बस

शनिबार बिहान सवा पाँच बजे लुभुबाट लगनखेल आउँदै गरेको बा २ ख ८५८३ नम्बरको बस इमाडोलकाे बाहुन धारा भन्ने ठाउँमा दुर्घटनामा परेको हो।

काभ्रेमा भेटिए मध्यकालीन पुरातात्विक वस्तु

अरनिको राजमार्गअन्तर्गत सूर्यविनायकदेखि धुलिखेलसम्मको सडक विस्तारका क्रममा बनेपाको भैँसेपाटी क्षेत्रमा मध्यकालीन समयका पुरातात्विक वस्तु भेटिएका छन्।

मलेखु-मुग्लिन सडक विस्तार अघि बढ्यो

पृथ्वीराजमार्ग अन्तर्गत मलेखु-मुग्लिन (३८.८ किलोमिटर) सडक खण्डको स्तरोन्नतिको काम अगाडि बढेको छ।

सडक दुर्घटना: सातामा पाँच जनाको मृत्यु

रास्कोट–२ सेराचौरमा जिप दुर्घटना भएको तीन दिन नबित्दै शनिबार राति ११ बजे शुभकालिका ६ हाउडीमा अर्को दुर्घटना भयो। दुवै दुर्घटनामा ५ जनाले ज्यान गुमाए भने एक जनाको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ।

अवरुद्ध बेनी–जोमसोम सडक १६ घण्टापछि सञ्चालनमा

बेनी–जोमसोम सडकमा १६ घण्टापछि सवारी सञ्चालन भएको छ। सडकखण्ड अन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्गतातोपानीमा रहेको कल्भर्ट पुल मङ्गलबार रातिको बाढीले बगाएको हो।

२४ वर्षदेखि सडककाे अवरोध पन्छाउँदै तुलाराम भट्टराई

वीरेन्द्रनगर नगर पालिका –१४ न्याउली खोलाका ६१ वर्षका तुलाराम भट्टराई अनुभव कम्ति छैन्। उनले २४ वर्षदेखि एउटै ठाँउमा सडक मर्मत सम्भारको काम गरिरहेका छन्।

बाढीले कल्भर्ट बगाएपछि बेनी–जोमसोम सडक अवरुद्ध

बाढीले कल्भर्ट बगाएपछि म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङ जिल्लालाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अवरुद्ध भएको छ।

मुग्लिन–पोखरा सडक: तनहुँ खण्डमा डेढ किमी कालोपत्र

मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँ खण्डमा कालोपत्रको कामलाई तीव्रता दिइएको छ।

‘नेता ठेकेदार’कै सडक अधुरा

प्रतिनिधिसभा सदस्य दिक्पालकुमार शाहीले बड्डीचौरदेखि खम्मागाडेसम्मको १२.६ किलोमिटर सडक पनि कालोपत्रेको ठेक्का लिएका छन्। यो सडक पनि समयमै सम्पन्न हुने अवस्था छैन। २०७९ भदौ ५ गते ४२ करोडमा कालोपत्रेको सम्झौता गरेका शाहीले अहिलेसम्म १३ प्रतिशत मात्रै काम सम्पन्न गरेका छन्।

ट्र्याक खुलेको १६ वर्षपछि पिप्ले–भगवती सडक कालोपत्र सुरु

म्याग्दीको रघुगङ्गा गाउँपालिकाको पिप्ले–भगवती सडकखण्डमा सडकको ट्र्याक खुलेको १६ वर्षपछि कालोपत्रको काम सुरु भएको छ।

नागढुंगा मलेखु खण्डमा निर्माण सामग्रीको चरम अभाव

संघीय सरकारले उच्च प्रथामिकतामा राखेर विस्तार गरेको नागढुंगा–नौबिसे–मलेखु सडकखण्डले कच्चा सामग्रीको चर्काे अभाव सामना गरिरहेको छ।

भारतमा सडक दुर्घटनामा परी चार नेपालीको मृत्यु

शनिबार कार र दुई स्कुटर ठोक्किँदा दुई स्कुटरमा सवार चार नेपालीको मृत्यु भएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन्।

पैरवीकर्ताको जगजगी

बजेट बनाउने बेलामा नेपालमा सधैं एक खास किसिमका ‘पैरवीकर्ता’हरूको जगजगी हुन्छ। कानुन बनाउने बेलामा झन् तिनको चुरीफुरीको के कुरा! सडक तताउनेदेखि सांसद रिझाउनेसम्मका काम तिनले जिम्मा लिइरहेका हुन्छन्। तिनलाई अंग्रेजीमा ‘लबिइस्ट’ भनिन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्