२९ वैशाख २०८१ शनिबार
image/svg+xml

महानगर आवास योजना : सुकुम्वासीको घर निर्माण सुरू

नेपाली कांग्रेस प्रदेश १ का प्रमुख सचेतक केदार कार्कीको अगुवाईमा विराटनगरमा सञ्चालनमा ल्याइएको महानगर आवास योजनाअन्तर्गत सुकुम्वासीका घर निर्माण सुरू गरिएसँगै आवश्यक स्रोत जुटाउने अभियान पनि थालिएको छ।

सभापति देउवालाई क्रियाशील सदस्यहरुको नामावली तत्काल सार्वजनिक गर्न दबाब

वरिष्ठ नेता पौडेलले क्रियाशील सदस्यता वितरणमा त्रुटि भए सच्याउने अवसर प्रदान गर्न पनि पार्टी नेतृत्वले त्यसको सार्वजनिक गर्न ढिलाई गर्न नहुने स्पष्ट पारे।

क्रियाशील सदस्यताको काम सकेरमात्र अधिवेशन गर्न सुझाव

पार्टीको संस्थापनइतर पक्षका शीर्ष नेताहरुको आज ठमेलको चाक्सिबारीमा भएको बैठकले क्रियाशील सदस्यताको काम चाँडै सक्नुपर्ने, जिल्लामा फरकफरक मितिमा नभइ देशभर एकैपटक अधिवेशन प्रक्रिया सुरु गर्नुपर्नेलगायतका विषयमा नेतृत्वको ध्यानाकर्षण गराएका हुन्।

दोधारमा कांग्रेस संस्थापन इतर पक्ष

संस्थापन इतर पक्षले एकातिर पार्टीको महाधिवेशन सुनिश्चित गर्नुपर्ने अडान राखेको छ भने अर्कोतिर नेता पौडेलसहित सभापति देउवाले संयुक्तरूपमा बुझेको प्रतिवेदनप्रति आशंका व्यक्त गरेको छ।

जिल्ला सभापतिहरूले गरे कांग्रेस केन्द्रीय कार्यालयमा धर्ना

क्रियाशील सदस्यहरूको नामावली सार्वजनिक माग गर्दै मंगलबार बिहानैदेखि पार्टी कार्यलयमा उनीहरुले धर्ना दिएका हुन्।

सभापतिमा आ–आफ्नै दाबी

बैठकमा सहभागी नेता बलबहादुर केसीले सभापति देउवाको नेतृत्वमा नेपाली कांग्रेस इतिहासकै कमजोर बनेको र त्यसबाट पार्टीलाई जोगाउन एकताबद्ध भएर महाधिवेशनमा जानुपर्छ भन्नेमा सभापतिका आकांक्षीहरू रहेको बताए ।

कांग्रेसले सरकार चलाउन सक्दैन: पशुपति शमशेर

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष जबराले एक महिना वितिसक्दा समेत मन्त्रीपरिषदलाई पूर्णता दिन नसकेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाको चर्को आलोचना समेत गरे।

कांग्रेस महाधिवेशनको वैधानिकता

१५० किलोसम्मका माला लगाइमाग्ने शीर्ष नेताहरू सद्बुद्धि नभएर चोर बुद्धिले ग्रस्त भइरहेकामा सुधारचाहिँ कहिले?

नसुध्रने बाटोमा देउवाः राजनीतिक अस्थिरताको भूमरीतिर मुलुक

केही समयदेखि आन्तरिक विवादमा रुमलिएका दुवै पार्टीका असन्तुष्ट पक्षका नेताले अध्यादेश जारी भएको केही घण्टा पनि बित्न नपाउँदै निर्वाचन आयोग पुगेर नयाँ दल दर्ता गराएका छन्।

पूर्वाधार ऊर्जामा कांग्रेस

नेपाली कांग्रेस सरकारले नीतिगत निर्णय लिने गरी ऊर्जा तथा पूर्वाधारका आर्थिक कार्यक्रम सञ्चालन गर्न १५ पृष्ठको ३३ बुँदे घोषणाका कार्यक्रमहरू बनाउन सिफारिस गरेको छ।

कांग्रेस महाधिवेशन मंसिरमा: कोरोना संक्रमण बढे फेरि पनि सर्न सक्छ

केन्द्रीय महाधिवेशन भने ९ देखि १३ गतेसम्म गर्ने जनाइएको छ। तर, कोरोना भाइरसको संक्रमण बढ्दै गए मंसिरका लागि तोकिएको मितिमा पनि महाधिवेशन हुन नसक्ने नेताहरूको बुझाइ छ।

काँग्रेसको १४औँ महाधिवेशन मंसिर ९ गतेदेखि १३ गतेसम्म हुने, यस्तो छ तालिका

क्रियाशील सदस्यको अन्तिम नामावली र निर्वाचन निर्देशिका भदौ २ गतेभित्र बुझाउने, भदौ १८ गते वडा अधिवेशन गर्ने, भदौ २७ गते गाउँ तथा नगरपालिका अधिवेशन गर्ने र असोज १ गते प्रदेश क्षेत्रको अधिवेशन गर्ने कार्यतालिका तय गरेको छ।

काँग्रेसद्वारा सबै विद्यार्थीलाई कोरोनाविरुद्धको खोपको व्यवस्था मिलाउन माग

केन्द्रीय कार्य समितिको तेस्रो दिन शनिबार पनि जारी बैठकमा बोल्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्यहरुले कोरोनाविरुद्धको खोप सबै विद्यार्थीहरुलाई तत्काल उपलब्ध गराई सबै तहको परीक्षा सूचारु गराउन सरकारको ध्यानाकर्षण गराएका हुन्।

कांग्रेस महाधिवेशन: भदौमै गरौं, होइन मंसिरमा

नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरू पार्टीको १४औं महाधिवेशनको मितिलाई लिएर दुई धारमा देखिएका छन्। संस्थापन पक्षका केन्द्रीय सदस्य तिहारअघि सम्भव नभएको भन्दै मंसिरमा महाधिवेशन गर्नुपर्ने पक्षमा उभिएका छन्।

प्रधानमन्त्रीलाई डा. कोइरालाको प्रश्नः यसरी हुन्छ सरकार सञ्चालन प्रभावकारी?

‘शतप्रतिशत समय सरकार सञ्चालनमा ध्यान दिनुपर्ने प्रधानमन्त्रीजीले ७५ प्रतिशत समय पार्टीको काममा खर्च गरेका छन्’, उनले भने, ‘यसरी सरकार सञ्चालन कसरी प्रभावकारी हुन सक्छ?’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्