१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

एनसेल प्रकरणमा ठूलो आर्थिक चलखेल भएको छः वर्षमान पुन

माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन अनन्तले एनसेल खरिद–बिक्री प्रकरणमा ठूलो आर्थिक लेनदेन भएको पाइएको बताएका छन्।

नेसपाले उच्चस्तरीय समिति बनाइसक्यो, माओवादीले अझै बनाएन

नेकपा (माओवादी केन्द्र)र नेपाल समाजवादी पार्टी (नेसपा) बिच पार्टी एकीकरण गर्ने सहमति अनुसार नेसपाले पार्टी अध्यक्ष डा बाबुराम भट्टराईको संयोजकत्वमा उच्च स्तरीय वार्ता संयोजन समिति गठन गरीसकेको छ। तर माओवादी केन्द्रले भने अझैसम्म उच्च स्तरीय वार्ता समिति गठन गरेको छैन।

कुरामा मात्र नियम र सदाचार,कर्मचारी र राजनीतिक नेतृत्वमै दुर्लभ

सरकारले ६ वर्ष अगाडि राष्ट्रिय सदाचार नीति अगाडि बढाए पनि मन्त्रिपरिषद्बाट पास भएन।

सेवा प्रवाहमा अवरोध सम्बन्धमा इन्भेष्टमेन्ट बैंकको ध्यानाकर्षण

बैंकको सेवा प्रवाहमा बैंकका ऋणी राजेश बास्कोटाले अवरोध सिर्जना गरेको भन्दै आफ्नो ध्यानाकर्षण भएको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले जनाएको छ।

कानुन बनेपछिका १२ वर्षमा ४० दलितको हत्या

नेपालमा छुवाछुतविरुद्धको ऐन बनेको १२ वर्षमा ४० जना दलितको हत्या भएको एक अध्ययनले देखाएको छ।

सात वर्षमै ९० अर्बले घट्यो एनसेलको सेयर मूल्य

एनसेलको सेयर खरिदबिक्री अपारदर्शी भएको भन्दै विभिन्न प्रश्न उठिरहेका बेला आजिएटाले किनेको एनसेलको सेयर मूल्य सात वर्षमा करिब ९० अर्ब रूपैयाँ घटेको छ।

एनसेल प्रकरणको निरूपण

किन यो मुलुकमा कुनै पनि ठूला खरिद/बिक्रीमा शंकाको वातावरण उत्पन्न हुन्छ? प्रत्येक कारोबारमा किन राज्य ठगिने वातावरण तयार हुन्छ? मुलुकको निजी क्षेत्रको सेवाप्रदायक संस्था एनसेलको पछिल्लो खरिद/बिक्री प्रसंगले फेरि यस्ता प्रश्न उब्जाइदिएको छ।

धरानमा विमानस्थल निर्माणका लागि अध्ययन सुरु

नेपाल नागरिक उड्डयन प्राधिकरणले गठन गरेको तीन सदस्यीय टोलीले धरानमा विमानस्थल निर्माणका लागि स्थलगत अध्ययन सुरु गरेको छ।

एनसेल प्रकरण छानबिन गर्न टंकमणि शर्माको संयोजकत्वमा उच्चस्तरीय समिति

एनसेल प्रकरण छानबिन गर्न सरकारले पूर्व महालेखापरीक्षक टंकमणि शर्माको संयोजकत्वमा उच्चस्तरीय अध्ययन तथा छानबिन समिति गठन गरेको छ।

‘ग्राउन्ड ह्यान्डलिङ’ कार्य निगमलाई नै दिन आग्रह

वायु सेवा निगमले सञ्चार माध्यमहरूमा आएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

बुद्धोदय सहकारीको सेयर पुँजी दुई करोड ३१ लाख

बुद्धोदय बचत तथा ऋण सहकारी संस्था विराटनगरको सेयर पूँजी दुई करोड ३१ लाख रूपैयाँ पुगेको छ।

प्राइम बैंकको कर्मचारी संघको अधिवेशन

प्राइम कमर्सियल बैंक कर्मचारी संघको तेस्रो केन्द्रीय अधिवेशन सम्पन्न भएको छ। अधिवेशन बैंकका प्रमुख कार्यकारी अधिकृत संजीव मानन्धरको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

गहिरिँदै एनसेल प्रकरण: आजियटा र सुनेभेराविरुद्ध उच्च अदालतमा मुद्दा

एनसेनको अहिलेको लगानीकर्ता आजियटा र स्थानीय साझेदार मानिएको सुनिभेरा क्यापिटल भेन्चरका सञ्चालक तथा व्यवस्थापक विरुद्ध बुधवार उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्