१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

रमेश कर्प र बोन्जोय ट्राभलबीच सम्झौता

रमेश कर्प र बोन्जोय ट्राभलले एकअर्कासँग सम्झौता गरी सहकार्य गर्ने निर्णय गरेका छन्।

सम्झौतापछि सहकार्यले रमेश कर्पको आधिकारिक ट्राभल पार्टनर बोन्जोय ट्राभलसँगको रणनीतिक साझेदारीको सुरुवातलाई जनाउने बताएको छ।

साथै, यस सम्झौताको मुख्य उद्देश्य रमेश कर्पका हितग्राहीहरूको यात्रा अनुभवलाई सतर्कतापूर्वक सुधार गर्ने र अझ बढी उन्नत बनाउने भएको जनाएको छ।

साझेदारीपश्चात् झन्झटमुक्त टिकटिङ सुविधा, निपुण भिसा सहायता, विचारपूर्वक बनाइएको टुर प्याकेज, र सुविधाजनक होटल बुकिङदेखि सजिलो यातायात साधन, छिटो प्राथमिकता चेक–इन सेवा, बैठक र अभिवादन सेवाहरूसम्म रहेका छन्।

प्रकाशित: २१ मंसिर २०८० ०१:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App