टिकटकलाई प्राधिकरणको जवाफ-प्रतिबन्धमा सघाऊ
टिकटकमा प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा झन्डै एक दर्जन निवेदन परेका छन्।
टिकटकमा प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा झन्डै एक दर्जन निवेदन परेका छन्।
सरकारले टिकटक माथि लगाएको प्रतिबन्धविरूद्ध शुक्रबार १० वटा रिट दर्ता भएको सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्द प्रसाद अधिकारीले जानकारी दिए।
सरकारले टिकटक माथि लगाएको प्रतिबन्ध विरूद्ध सर्वोच्च अदालतमा रिट परेको छ। सरकारले कात्तिक २७ गते टिकटक माथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो।
सरकारले टिकटकमाथि लगाएको प्रतिबन्ध निरंकुशताको बाटो भएको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले बताएका छन।
प्रतिबन्धित औषधीसहित तीन जना बालकलाई सशस्त्र प्रहरी बल नेपाल ४ नं. गण सुनसरीले पक्राउ गरेको छ।
नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत विराटनगर–१६ दक्षिण गेटबाट एक जना भारतीय नागरिकलाई भारतीय रुपैयाँसहित प्रहरीले पक्राउ गरेको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले कर्णालीको विमानस्थलमा साढे १२ बजेपछि नियमित यात्रु चार्टर उडान र कार्गो उडानमा बन्देज लगाउने निर्णय हट्ने भएको छ।
‘चामल आयातका लागि सरकारले तत्काल पहल गर्नुपर्छ,’ किराना व्यवसायी संघका अध्यक्ष श्रेष्ठले भने, ‘भारतबाट आयातको व्यवस्था नमिलाए चामलको अझै मूल्य बढ्न सक्छ।’
विराटनगर महानगरले साउन १ देखि सुर्तीजन्य पदार्थको किनबेच र प्रयोगमा प्रतिबन्ध लगाएको छ। नगर परिषद्को निर्णयअनुसार सबैखाले सुर्तीजन्य पदार्थ बेचबिखनमा साउन १ देखि प्रतिबन्ध लगाइएको हो।
यस वर्ष पचासौं विश्व वातावरण दिवसको नारा ‘प्लास्टिकजन्य प्रदुषण निर्मुल पारौं, वातावरणमैत्री विकल्प उपयोग गरौं’भन्ने रहेको छ।
काठमाडौंका सडकमा धुवाँ आउने गरी सेकुवा पोल्न प्रतिबन्ध लगाइएको छ।
विदेशी मुद्राको सञ्चितिमा सुधार आएपछि मंगलबारको मन्त्रिपरिषद् बैठकले गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयात प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो।
‘पोखराको आकाशमा सोलो उडान गर्नकै लागि भनेर १०–१२ जना विदेशी पाइलट आइसकेका छन्। तर, उनीहरु उड्न पाएका छैनन,’ नेपालकै पहिलो प्याराग्ग्लाइडिङ पाइलट राजेश बमजन भन्छन्, ‘उड्नै भनेर यूरोपदेखि आएका उनीहरु पर्खेर बसेका छन्। तर, प्राधिकरणले अनुमति दिएको छैन। ती पाइलट निराश छन्। कतिपयको पाइसकेको उडान अनुमति पनि रद्द भएको।’
भारतीय माछा आयातमा रोक लगाएका किसानले चितवनमा बिक्री वितरणमा पनि प्रतिबन्ध लगाएका छन्।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको क्रममा दुर्घटना हुँदा एकजना प्याराग्लाईडिङ खेलाडीको मृत्यु भएपछि रोकिएको देशभरको प्याराग्लाइडिङ उडान आइतबारदेखि खुलेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले दुर्घटनापछि देशैभरको प्याराग्लाइडिङको सबैखालको उडानमा अनिश्चितकालिन रोक लगाएको थियो।