१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

ठेकेदार भागेपछि विरोधमा प्रदर्शन

सुर्खेतको वीरेन्द्रनगरस्थित पर्यटकीय गतब्य जोड्ने मंगलगढी–काँक्रेविहार सडकको स्तरोन्नति काम रोकेर ठेकेदार भागेपछि स्थानीयसहित विद्यार्थीहरूले विरोध प्रदर्शन गरेका छन् ।

इजरायल–हमास युद्धको बाछिटा

अमेरिकी राष्ट्रपति जो बाइडेनले यस पटकको लडाइँमा पनि सुरुदेखि प्रष्टतः इजरायललाई धाप मार्दै आएका छन्।

शिथिल अर्थतन्त्र चलायमान बनाउन व्यापार मेला

देशको शिथिल अर्थतन्त्र चलायमान बनाउँदै व्यवसाय विस्तार र नयाँ सम्भावनाको खोजी गर्ने उद्देश्यले गण्डकी प्रदेशको राजधानी पोखरामा भोलिदेखि राष्ट्रिय औद्योगिक व्यापार मेला हुँदै छ।

एनसेलको शेयर खरिदबिक्री विरुद्ध अनेरास्ववियुको प्रदर्शन

प्रदर्शनमा सहभागीहरूले एनसेलको आयव्यय सार्वजनिक गर, एनसेललाई राष्ट्रियकरण गर, विवादास्पद एनसेल शेयर बिक्रीको छानबिन गर लगायतका नारा लगाएका छन्।

ओमोडाको ग्लोबल जेन-जी गाडी आदर्श विकल्प

प्रयोगकर्ता-केन्द्रित विकासलाई समर्थन गर्दै ओमोडाले ग्लोबल जेन-जी केन्द्रित आदर्श विकल्प सिर्जना गरेको छ।

राजावादी प्रदर्शन खतराको घन्टी

प्रसाईले व्यवस्था विरोधी अभियान चलाउन सकिन्छ भन्ने बिउ रोपेका छन् जसको फसल उठाउन कपिपय तयार भइसकेका छन्।

दुर्गा प्रसाईं प्रदर्शन: अराजकताको अन्त्य!

प्रसाईंले मंसिर ७ मा ‘बृहत् नागरिक मुक्ति आन्दोलन’ घोषणा गर्दा गणतन्त्र नढलेसम्म प्रदर्शन जारी रहने दाबी गरेका थिए। तर एक सातामै प्रदर्शन शिथिल हुन पुगेको छ।

पुस्तक प्रदर्शनीको पाठ

नेपालमा जिज्ञासा, ज्ञान वा पुस्तकप्रति यो हदको निराशा यसअघि कहिल्यै देखिएको थिएन । जब कि नेपालमा साक्षरता ६२ प्रतिशतभन्दा उँभो लागिसक्यो ।

इजरायलले प्यालेस्टाइनमाथि गरेको हमलाको विरोधमा ससाना विद्यार्थीले गरे प्रदर्शन

इजरायलले प्यालेस्टाइनमाथि गरेको बर्बर हमलाको विरोधमा आज शुक्रवार भक्तपुरमा विरोध प्रदर्शन तथा सभा भएको छ।नेपाल मजदुर किसान पार्टी निकटको विद्यार्थी हित समिति भक्तपुर जिल्ला समितिले प्रदर्शन तथा सभा गरेको हो।

काठमाडौँ प्रशासनले भन्योः प्रसाईँलाई तीनकुनेमा प्रदर्शन गर्न दिँदैनौ

जिल्ला प्रशासन कार्यालय काठमाडौँले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई तीनकुनेमा प्रदर्शन गर्न नदिने भएको छ।

बल्खु र तिनकुनेमा जे भयो

भिड बढ्दै जाँदा प्रसाईं समूह निर्धारित क्षेत्र (बल्खु) नाघेर माइतीघरसम्म जाने घोषणा गर्दै कुलेश्वरतर्फ अघि बढ्न खोजेको थियो।

लय बिग्रेको लोकतन्त्र

प्रसाईको प्रदर्शनमा सबैभन्दा ठूलो आकर्षण भने बैंक र वित्तीय संस्थाबाट लिएको ऋण मिनाह हुन्छ भन्ने नै हो। यो सम्भव आश्वासन होइन भन्ने महसुस नगरी धेरै मानिस उनका पछि लागेको देखिन्छ।

बल्खु प्रदर्शनमा प्रहरीसहित २८ जना घाइते

काठमाडौँको बल्खुमा आज भएको प्रदर्शनमा झडपको स्थिति सिर्जना भएपछि त्यसलाई नियन्त्रणमा लिने क्रममा प्रहरीसहित २८ जना घाइते भएका छन्।

बल्खु र तिनकुनेमा भेला हुन थाले प्रदर्शनकारी (तस्बिरसहित)

दुर्गा प्रसाईँ र प्रमुख प्रतिपक्ष नेकपा एमाले आवद्ध २३ सङ्गठनहरूले गर्न लागेको भेलामा प्रदर्शनकारीहरु जम्मा हुन थालेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्