१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

बल्खु र तिनकुनेमा भेला हुन थाले प्रदर्शनकारी (तस्बिरसहित)

दुर्गा प्रसाईँ र प्रमुख प्रतिपक्ष नेकपा एमाले आवद्ध २३ सङ्गठनहरूले गर्न लागेको भेलामा प्रदर्शनकारीहरु जम्मा हुन थालेका छन्।

काठमाडौँको तिनकुनेमा एमाले आवद्ध २३ सङ्गठनहरू र बल्खु क्षेत्रमा मेडिकल व्यवसायी प्रसाईँले एकै समयमा भेला गर्ने कार्यक्रम तोके अनुसार प्रदर्शनकारीहरु विस्तारै जम्मा हुन थालेका छन्।

प्रसाईँले बल्खुमा गर्ने भनेको प्रदर्शनमा देखिएका दृश्यहरु:

एमाले निकट २३ संगठनहरुले तिनकुनेमा गर्ने भनेको प्रदर्शनमा देखिएका दृश्यहरु:

प्रकाशित: ७ मंसिर २०८० ०६:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App