१२ मंसिर २०८१ बुधबार
image/svg+xml

दीर्घकालीन असर गर्ने निर्णय नगर्न एमालेको आग्रह

नेकपा (एमाले) गण्डकी प्रदेशसभा संसदीय दलले दीर्घकालीन असर गर्ने निर्णय नगर्न गण्डकी प्रदेश सरकारलाई आग्रह गरेको छ।

सत्तामा हुँदा ठीक र प्रतिपक्षमा रहँदा सबै बेठीक भन्ने सोच हाबी छ : चौधरी

प्रतिनिधिसभा सदस्य कल्पना चौधरीले सत्तामा हुँदा ठीक र प्रतिपक्षमा रहँदा सबै बेठीक भन्ने सोच हाबी हुँदा मुलुकमा राजनीतिक स्थिरता बढेको बताएकी छन्।

राष्ट्रिय सभा अध्यक्षका लागि आज बिहान ११ बजेदेखि मनोनयन

सङ्घीय संसद सचिवालयका अनुसार राष्ट्रिय सभा अध्यक्षका लागि आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मनोनयन दर्ता हुनेछ।

वैशाख १५ मा हुने उपनिर्वाचनबारे छलफल गर्न रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

पार्टी केन्द्रीय कार्यालय बालाजुमा बस्ने बैठक मध्याह्न १२ बजे बस्ने तय गरिएको छ।

भोलि राष्ट्रियसभा अध्यक्ष निर्वाचन : माओवादी केन्द्रबाट दाहाल र कांग्रेसबाट शर्मा प्रतिस्पर्धी

राष्ट्रियसभाको अध्यक्ष चुन्न मंगलबार निर्वाचन हुने भएको छ। राष्ट्रियसभाको आइतबार बसेको बैठकमा सभाको अध्यक्षता गरेकी उर्मिला अर्यालले मंगलबार अध्यक्ष चयनका लागि निर्वाचन हुने जानकारी गराएकी हुन्।

कांग्रेसले राष्ट्रियसभा अध्यक्षको उम्मेदवार युवराज शर्मालाई बनाउने

आज बसेको कांग्रेस संसदीय दलको कार्यसमितिको बैठकले राष्ट्रियसभा अध्यक्षको उम्मेदवार युवराज शर्मालाई बनाउने निर्णय गरेको हो।

यस्तो छ राष्ट्रियसभा अध्यक्षको निर्वाचन तालिका

आइतबार संघीय संसद् सचिवालयले निर्वाचन तालिका प्रकाशित गरेको हो। तालिका अनुसार फागुन २९ गते निर्वाचन तय गरिएको छ।

‘अब्बल’ न्यायायाधीश खतिवडा सेवानिवृत्त

सर्वोच्च अदालतका एक ‘अब्बल’ न्यायाधीश इश्वरप्रसाद खतिवडा उमेरहदका कारण सेवाबाट बिदा भएका छन्।

सत्ताच्युतले कांग्रेसमा सन्नाटा

प्रतिनिधिसभाको पहिलो ठूलो दल नेपाली कांग्रेस १४ महिनामा दोस्रोपटक प्रतिपक्षमा पुगेको छ।

महिलाविरुद्धका हिंसा अन्त्यका लागि आम नागरिक जागरुक हुन आवश्यक : देउवा

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले महिलाविरुद्ध हुने सबैखाले हिंसा अन्त्यका लागि आम नागरिकलाई जागरुक बनाउन आवश्यक रहेकोमा जोड दिएका छन्।

गण्डकी प्रदेशसभाको अधिवेशन हठात् अन्त्य

गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरिएको छ। प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले अधिवेशन शुक्रबार राति १२ बजेदेखि लागु हुनेगरी अन्त्य गरेका हुन्।

नयाँ गठबन्धनपछिको पहिलो संसद् बैठक: सत्तापक्ष र प्रतिपक्षबीच घोचपेच

नयाँ गठबन्धन बनेपछि बसेको पहिलो प्रतिधिसभाको बैठकमा सत्तापक्ष र प्रतिपक्षबीचको घोचपेच चलेको छ।

गण्डकी प्रदेशसभाको चालु अधिवेशन हठात अन्त्य

गण्डकी प्रदेश सभाको चालु अधिवेशन अन्त्य गरिएको छ। गण्डकी प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले प्रदेश सभाको अधिवेशन शुक्रबार राती १२ बजेदेखि लागु हुनेगरी अन्त्य गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्