१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

कांग्रेसले राष्ट्रियसभा अध्यक्षको उम्मेदवार युवराज शर्मालाई बनाउने

नेपाली कांग्रेसले राष्ट्रियसभा अध्यक्षको उम्मेदवार युवराज शर्मालाई बनाउने भएको छ।

आज बसेको कांग्रेस संसदीय दलको कार्यसमितिको बैठकले राष्ट्रियसभा अध्यक्षको उम्मेदवार युवराज शर्मालाई बनाउने निर्णय गरेको हो।

यसअघि कांग्रेसबाट राष्ट्रियसभाको अध्यक्षको उम्मेदवार नेता कृष्ण प्रसाद सिटौला बन्ने चर्चा थियो। तर कांग्रेसले युवराज शर्मालाई उम्मेदवार बनाएको छ। 

प्रकाशित: २७ फाल्गुन २०८० १८:०२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App