२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

यस्तो छ राष्ट्रियसभा अध्यक्षको निर्वाचन तालिका

राष्ट्रियसभा अध्यक्षको निर्वाचन तालिका प्रकाशित गरिएको छ।

आइतबार संघीय संसद् सचिवालयले निर्वाचन तालिका प्रकाशित गरेको हो। तालिका अनुसार फागुन २९ गते निर्वाचन तय गरिएको छ।

त्यस्तै भोलि (सोमबार) ११ बजे देखि १ बजे सम्म उमेदवारी दर्ताको समय निर्धारण गरिएको छ भने साढे १ बजे उमेदवारको नामावली प्रकाशित गरिनेछ।

प्रकाशित: २७ फाल्गुन २०८० १७:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App