१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

अस्ताउँदो साम्राज्यमा ट्रम्पको उदय

रोविन्सनको विचारमा बीसौँ र एक्काइसौँ शताब्दीको फासीवादबीच आधारभूत भिन्नता छ। हालको ट्रम्पिज्म बहुराष्ट्रिय पुँजीवादको नयाँ हैकम (इमर्जिङ डिक्टेटरसिप अफ ट्रान्सनेसनल क्यापिटल क्लास) खडा गर्नका लागि भएको हो निषेधका लागि होइन।

राज्यकोष रित्याउँदै लावालस्कर

को१झ २३५ नम्बरको आधा रातो, आधा नीलो रंगले पोतिएको गाडी मोरङ–सुनसरी सिँचाइ आयोजना विराटनगरको हो। जिल्ला आउने 'भिआइपी' का लागि सिँचाइले यो गाडी ‘ढुक्कै’ छुट्ट्याइदिएको छ। त्यसैले गाडीमा सेतो नम्बर सेतो प्लेट राखिएको छैन।

चराहरुको साम्राज्यमा (फोटो फिचर)

चितवन निकुञ्जको सीमाना भएर बग्ने नारायणी नदी रंगी बिरंगी चराहरुको साम्राज्य नै हो भन्दा फरक पर्दैन। बुधबार बिहान साढे १० बजे नवलपरासीको सिख्रौलीबाट डुंगा चढेर लगभग सात घण्टापछि सूर्यास्तका बेला नवलपरासीकै अमलटारी घाटमा उत्रिँदा त्यो साम्राज्यसँग साक्षात्कार हुने अवसर मिल्यो।

प्रजातन्त्र सेनानीको गुनासो– 'राज्यले हामीलार्इ सँधै उपेक्षा गर्याे'

‘प्रजातन्त्र सेनानी’हरूले राज्यले आफूहरूलाई सधैं उपेक्षा गरेको बताएका छन्। उनीहरूले सरकारलाई पटक–पटक आग्रह गर्दा पनि आफूहरूका मागमा बेवास्ता गरिएको गुनासोसमेत गरे।

अब छिट्टै नेपाल हिन्दुराज्य बन्छः राज्यमन्त्री बानियाँ

संस्कृति, पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री ईन्द्रबहादुर बानियाँले जनताले चाहेको खण्डमा नेपाल हिन्दुराज्य घोषणा हुने बताएका छन्।

उखुको मूल्य ताेक्न उद्याेग राज्यमन्त्रीको संयोजकत्वमा वार्ता टोली गठन

उद्योगी र किसानबीच काठमाडौँमा तीन पटक र बारामा एक पटक गरी चारपटकको वार्ता असफल भएको थियो। सरकारको मन्त्रीस्तरीय रोहबरमा उद्योगमन्त्रालयमा बिहीवार पाँचौपटकको वार्ता किसानको माग अनुसार उखुको मूल्य दिन चिनी उद्योगीहरुले अस्वीकार गरेपछि निष्कर्षमा पुग्न नसकेको हाे।

विभेदी राज्य, निमुखा जनता

५ नं. प्रदेशको सीमांकनमा गर्न लागिएको फेरबदलकै कारण राष्ट्र अन्योल एवं द्वन्द्वबाट निकासतर्फ अघि बढ्न असफल भएको छ। यस जटिल परिस्थितिको जिम्मेवार सत्ता पक्ष नै देखिन्छ।

राज्यका अंगहरु अराजक भएः काँग्रेस नेता कोईराला

एमाले अध्यक्ष केपि ओलीका कारण मधेसमा स्थानीय तहको पुनर्संरचना हुन नसकेको कोईरालाले आरोप लगाए । ‘पहाडमा ६८ प्रतिशत र तराई मधेसमा जम्मा ३२ प्रतिश स्थानीय तह बनाउने गरी आयोगले सीमा तोकिदिएपछि अहिलेसम्म आयोग मधेसमा जान सकेको छैन, यो केपिजीको चलखेलले हो,’ उनले भने ।

सवाल राज्य पुनर्संरचनाको

नेपाल राज्यको पुनर्संरचना विषयमा अहिले चर्काचर्की चलिरहेको छ। यो राज्यलाई कसरी अझ व्यवस्थित बनाउन सकिन्छ भनेर चिन्तित हुनेदेखि अहिलेको तरल समयमा यसलाई अस्थिर पार्ने प्वालहरु कसरी र कहाँ पार्न सकिन्छ भन्नेहरुसम्म समानरूपमा सक्रिय छन्।

सहरी विकास मन्त्रालय सम्हाल्न दुई राज्यमन्त्री पुग्दा...

नवनियुक्त राज्यमन्त्री मिठु मल्ल बुधबार पद तथा गोपनीयताको शपथलगत्तै मन्त्रालय पुगिन्। उत्साह र उमंगसाथ पदबहालीका लागि सहरी विकास मन्त्रालय पुगेकी उनी सरासर राज्यमन्त्री बस्ने कोठामा छिरिन्।

को को बन्दैछन् कांग्रेसबाट १० राज्यमन्त्री ?

नेपाली कांग्रेसले १० राज्यमन्त्रीको नाम प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाएको छ। कांग्रेस सभापति शेरबहादुर देउवाको सिफारिसमा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले मंगलबार प्रधानमन्त्री दाहाललाई पार्टीका तर्फबाट सरकारमा सहभागि हुने राज्यमन्त्रीको नाम बुझाएका हुन्।

कांग्रेसबाट राज्यमन्त्रीकाे टुंगाे बिहीबार, शपथ शुक्रबार

सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेस नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेतृत्व सरकारमा राज्यमन्त्रीहरू पठाउने भएको छ। दाहाल नेतृत्वमा सरकार गठन भएको झन्डै चार महिना वित्नलाग्दा कांग्रेसले शुक्रबारसम्ममा दश जनासम्म नेतालाई राज्यमन्त्रीमा पठाउन लागेको हो ।

राज्यमन्त्री पठाउन कांग्रेसमा गृहकार्य

सत्तारूढ प्रमुख घटक नेपाली कांग्रेेस सरकारमा थप मन्त्री पठाउने गृहकार्यमा जुटेको छ। सरकारमा केही राज्यमन्त्री पठाउने कांग्रेसको तयारी छ। साथै केन्द्रीय कार्यसमितिलाई पूर्णता दिने र विभाग गठन प्रक्रिया अघि बढाउने तयारी पनि कांग्रेसले गरेको छ ।

‘कानूनी राज्यको स्थापना नभएसम्म शान्ति प्रक्रियाले पूर्णता पाउँदैन’

इन्सेकका अध्यक्ष सुवबोध प्याकुरेलले कानुनी राज्यको स्थापना नभएसम्म पीडितले न्याए नपाउने दाबी गरेका छन्। आइतबार रिपोर्टर्स क्लब नेपालमा द्वन्द्व पीडित साझा चौतारीले शान्ति सौम्झौताका १० वर्षको अवसरमा आयोजना गरेको पत्रकार सम्मेलनमा प्याकुरेलले देशमा कानुनी राज्यको स्थापना नभएसम्म पीडितहरूले न्याय नपाउने बताएका हुन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्