८ वैशाख २०८१ शनिबार
भीष्मराज गौतम


भीष्मराज गौतमका लेखहरु :

साना कामको परिणाम

यतिखेर मुलुकमा ठूलो कुरा गर्नेहरुको बोलवाला छ। मुलुक उभो नलागेको चाहिँ सानासाना कुरा पूरा नगरेकाले हो भन्ने ऊर्जा र स्वास्थ्यमन्त्रीको कामगराइले पुष्टि गरेको छ।

सवाल राज्य पुनर्संरचनाको

नेपाल राज्यको पुनर्संरचना विषयमा अहिले चर्काचर्की चलिरहेको छ। यो राज्यलाई कसरी अझ व्यवस्थित बनाउन सकिन्छ भनेर चिन्तित हुनेदेखि अहिलेको तरल समयमा यसलाई अस्थिर पार्ने प्वालहरु कसरी र कहाँ पार्न सकिन्छ भन्नेहरुसम्म समानरूपमा सक्रिय छन्।

कर्तव्य नभुलौं

हामी संसारमा जुन परिवर्तन ल्याउन चाहन्छौं पहिला आफूमै त्यो परिवर्तन ल्याऊ“ भन्ने महात्मा गान्धीको भनाइलाई हामीमध्ये कतिले आफ्नो जीवनमा उतार्ने साहस देखाउन सक्छौं होला?

नेपालीलाई जोड्नुपर्छ संविधानले

२४० वर्षपहिले भएको देशको भौगोलिक एकीकरणलाई पृथ्वीनारायण शाहले पूरा गरेका थिए भने जनताको एकीकरण गर्ने महान् कार्य वर्तमान संविधानले गर्न सक्नुपर्छ । यसैमा मात्र सबैको भलो सम्भव छ ।

परिवर्तनः कसका लागि ?

परिवर्तन रोजगारी र अवसर बनेर आउनुपर्नेमा त्यसको विपरीत बनेर देखापरेको छ । परिवर्तन संस्थागत गर्ने नाममा परिवर्तनका मसिहा भनिन रुचाउनेहरु नै गरिबीका कारकहरुसँग घाँटी जोड्न पुगेपछि आमजनतामा परिवर्तनप्रति नै वितृष्णा उब्जनु स्वाभाविक नै हो ।

प्रचण्डले अब गर्लान्?

यतिबेला देशले आफ्ना समस्या आफैँ समाधान गर्न सक्ने आत्मविश्वासी नेता चाहेको छ। हिमाल, पहाड र तराई जोड्ने विशाल छाती भएको र विकास अनि परिवर्तनको स्पष्ट चित्र बोकेको नेतृत्व खोजेको छ।

प्रधानमन्त्रीको निर्देशन र लोसे कर्मचारीतन्त्र

'नक्कलीलाई बिरामी जा“च्न नदिनू' भन्दै प्रधान मन्त्रीले स्वास्थ्य सचिवलाई निर्देशन दिएको समाचार पढ्न पाइयो। स्थायी सरकार भनिने कर्मचारी संयन्त्रबाट हुनुपर्ने सामान्य कामका लागि पनि सरकार प्रमुखले ताकेता गर्नुपर्ने अवस्थाले देशको प्रशासन जनताको स्वास्थ्य जस्तो गम्भीर विषयमा समेत कतिसम्म लापरबाही गर्छ भन्ने देखाउ“छ। त्यतिमात्र हैन, प्रशासन केका लागि, कोद्वारा सञ्चालित छ भन्ने प्रश्न सदाझैं उब्जिएको छ।

ध्यान ठूलो आन्द्राको स्वास्थ्यमा

आन्द्राको कार्य शरीरलाई आवश्यक पोषण तत्वहरु सोस्ने र बाँकी रहेका पदार्थ त्याग गर्ने हो। ठूलो आन्द्राले पाचनपछि त्याग गरिने ठोस पदार्थको भण्डारण, तिनमा रहेको तरल पदार्थ तथा लवणको शोषण र त्याग गर्ने काम गर्छ।

क्यान्सर उपचारका चुनौती

नेपालमा क्यान्सर रोगीको आधिकारिक तथ्याङ्क नभए पनि विभिन्न संस्थाका अनुमानअनुसार ५० देखि ५५ हजार क्यान्सर रोगी छन्। यस संख्यामा वार्षिक २८ देखि ३२ हजार थपिन्छन्। तर रोगीका अनुपातमा उपचार सेवामा भने वृद्धि हुन सकेको छैन। क्यान्सर रोगको उपचारका लागि मुख्यरू

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्