हङकङ पुगेका युवाले जुटाए एम्बुलेन्स सेवा
रोजगारीका लागि हङकङ पुगेका मोरङको उर्लाबारीका युवाले आफू हुर्केको गाउँलाई एम्बुलेन्स उपलब्ध गराएका छन्।
रोजगारीका लागि हङकङ पुगेका मोरङको उर्लाबारीका युवाले आफू हुर्केको गाउँलाई एम्बुलेन्स उपलब्ध गराएका छन्।
दर्ता हुँदा कुनै न कुनै शुल्क÷कर तिर्नुपर्ने भएपछि त्यसबाट उम्किन एक तिहाइ व्यापारिक प्रतिष्ठान दर्तै नगरी सञ्चालन भएका हुन्।
सूर्योदय नगरपालिकाले शत्प्रतिशत छात्रवृत्ति दिएर छोरी–बुहारीलाई कर्फोक क्याम्पसमा पढाउन थालेको चार वर्ष भइसकेकाे छ।
पातरासी गाउँपालिकाअन्तर्गतको महिला तथा बालबालिका शाखाले पाँच सय घरधुरीका महिलालाई निःशुल्क प्याड वितरण गरेको छ।
तनहुँको म्याग्दे गाउँपालिकाले मिर्गौला परीक्षणका लागि समुदायस्तरमै पुगेर निःशुल्क शिविर सञ्चालन गरेको छ।
लहान नगरपालिकाले नगरक्षेत्रमा मोतियाबिन्दु भएका करिब एक हजार बिरामीलाई निःशुल्क शल्यक्रिया गराउन आर्थिक सहयोग गर्ने भएको छ।
काठमाडौं महानगरपालिकाले न्युरोडमा कालोपत्रे सडकमाथि सवारी पार्किङ निषेध गरेपछि सवारी चालकहरूलाई सहज पार्किङ स्थल उपलब्ध गराउने क्रममा आजदेखि त्यहाँ निःशुल्क पार्किङ सुरु भएको हो।
विडम्बना, संवैधानले समेत प्रष्टरूपमा किटान गरेको व्यवस्थाबाट जनता वञ्चित छन्। उपमहानगरपालिका जस्तो ठाउँमा त यो अवस्था छ भने देहातका गाउँठाउँको हालत कस्तो होला ? सहजै अनुमान गर्न सकिन्छ।
कर्णालीका दुर्गम जिल्लाको लागि गर्भवती तथा सुत्केरीको ज्यान जोगाउन सरकारले निःशुल्क हवाई उद्धारको सुविधादेखि गाउँगाउँमा बर्थिङ सेन्टर र यातायात खर्चको व्यवस्था गरेको छ।
महानगरले काठमाडौँ टावरमा निःशुल्क पार्किङ सुविधा उपलब्ध गराउने भन्दै न्युरोड क्षेत्रमा पार्किङ गर्न नपाइने जनाएको हो।
गोरखाको गण्डकी गाउँपालिकाले पालिकाभित्रका गर्भवती तथा सुत्केरीका लागि अस्पतालसम्म आवतजावतका गर्न निःशुल्क एम्बुलेन्स सेवा सुरुआत गरेको छ।
बोर्डका सूचना अधिकारी ओमकुमारी कँडेलले बीमितको आर्थिक अवस्थालाई मध्यनजर गर्दै अस्पतालमा लाग्ने बहिरङ्ग र इमर्जेन्सी सेवाका लागि लाग्ने टिकट शुल्क घटाउने निर्णय गरेको बताइन्। उ
चिया र अलैँचीको उर्वरभूमि इलाममा यसको अनुसन्धान केन्द्र स्थापना हुने भएको हो। यसले चिया र अलैँचीको उत्पादन र गुणस्तर वृद्धिमा सहयोग पुग्ने छ।
स्याङ्जाको चापाकोट नगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाका परिवारको निःशुल्क स्वास्थ्य बिमा गर्ने भएको छ।
ग्लोबल आइएमई बैंकले १७औं वार्षिकोत्सवको अवसरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ।